ट्रेन्डिङ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गैडाकोटमा दुर्घटना एक जना घाइते
- हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
- जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
- सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
- कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग
- दल दर्ताको अन्तिम तयारीमा टीम कुलमान, ‘सीआरएस’ समेत हेरेर २१ केन्द्रीय सदस्य टुंग्याइने
समुह अनुसार हेर्नसहोस
मनोरञ्जन
दिलीप रायमाझीकी छोरी दिव्या फिल्म ‘एक्टर’मा अनुबन्धित
काठमाडौं । अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या रायमाझी फिल्म ‘एक्टर’मा अनुबन्धित भएकी छन् ।
बिहीबार काठमाडौंमा निर्मातासँग दिव्याको तर्फबाट उनका अभिभावक दिलीप र उनकी पत्नी मञ्जुले हस्ताक्षर गरे ।
दिव्या भने अमेरिकामा अध्ययनरत…
मेहेन्दी समारोहमा यस्तो देखिइन् अभिनेत्री नन्दिता केसी (तस्बिरहरू)
अभिनेत्री नन्दिता केसी फागुन १९ गते शनिबार विवाह गर्दैछिन्।
उनले अरविन्द्र कटवालसँग विवाह गर्न लागेकी हुन्। विवाहअघि उनीहरूले बिहीबार मेहेन्दी समारोह राखेका थिए।
मेहेन्दी समारोहमा नन्दिता गुलाबी रंगको लेहंगामा देखिएकी छन्।…
शिवरात्रिमा तीन नेपाली फिल्म जुध्दै, दाउमा ६ करोड
काठमाडौँ । हिन्दी फिल्मसँग बजार प्रतिस्पर्धामा डराउने नेपाली निर्माताहरू आपसमा भने सधैँ भिड्न तयार हुन्छन् । अझ कुनै राम्रो मिति पर्नुपर्छ, दुई–तीन वटै नेपाली फिल्म आपसमा भिड्ने गर्दछन् ।
फागुन २५ गते शिवरात्रिकै मौका छोपेर तीन वटा…
रत्नपार्कमा चलचित्र काँडेतार टिमको हस्ताक्षर संकलन
काठमाडौं । यही २५ फागुनबाट रिलिज हुने चलचित्र ‘काँडेतार’को निर्माण पक्ष यतिबेला हस्ताक्षर अभियानमा जुटेका छन् । नेपाल भारतको सिमानामा काँडेतार लगाउने माग सहित यो समुहले हस्ताक्षर संकलन गरेको छ । चलचित्रको टिमले काठमाडौंको रत्नपार्कमा…
‘सिटामोल’मा सौगात र बेनिशा श्रीमान्-श्रीमती
काठमाडौँ । अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म हो ‘सिटामोल’ । फिल्ममा सौगात र बेनिशा रोमान्टिक जोडीको रूपमा देखिने छन् ।
निर्माण युनिटले फिल्मको केही तस्बिर सार्वजनिक गरेको छ । तस्बिरमा सौगात र…
नेपालकी प्रियंकारानी जोशी मिस वर्ल्डको उत्कृष्ट २५ मा प्रवेश
काठमाडौं । भारतमा आयोजना भैरहेको विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्डलाई लिएर खुशिको खबर छ । नेपालकी प्रियंकारानी जोशी मिस वर्ल्डको उत्कृष्ट २५ मा प्रवेश गरेकी छन् ।
ब्युटी विथ पर्पस विधामा प्रस्तुत गरेको स्पिच र सन् २०२३ मा…
हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ र श्रीमती सुम्निमाको लफडा के हो ?
काठमाडौँ । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ की श्रीमती सुम्निमा खालिङले आफूलाई पवनले श्रीमतीको रूपमा घरमा पनि नराखेको र डिभोर्स पनि नदिएको आरोप लगाएकी छन् । आफू हुँदाहुँदै पवनले अन्य केटीलाई गर्भवती बनाएको समेत उनको भनाई छ ।…
पोर्न स्टार काग्नीले गरिन आत्महत्या
न्युयोर्क । चर्चित ‘पोर्न स्टार’ अर्थात वयस्क चलचित्र अभिनेत्री क्यागनी लिन कार्टरले आत्महत्या गरेकी छिन् । पोर्न स्टार काग्नेले ३६ वर्षको उमेरमा आत्महत्या गरेकी हुन । क्यागनी लिन कार्टरका साथीहरूले यो खबर सोशल मिडियामा साझा गरेका छन्…
‘दयारानी’ ले कमायो २ करोड ५० लाख
माओत्से गुरुङ लिखित तथा निर्देशित फिल्म 'दयारानी' ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ।
माघ २६ गतेदेखि प्रदर्शन भइरहेको फिल्मले सोमबारसम्म २ करोड ५० लाख कमाएको हो। मंगलबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै उक्त जानकारी…
आमा बन्दै दीपिका पादुकोण
लण्डनमा आयोजित ७७ औं बाफ्टा अवार्ड समारोहमा बलिउड अभिनेत्री दीपिका पादुकोणले पटक पटक साडीले पेट लुकाउने प्रयास गरिरहेकी थिइन् । त्यसपछि दीपिका गर्भवति भएको र आफ्नो बेबी बम्प लुकाउने प्रयास गरेको अफवाह उड्न थाल्यो । यिनै अफवाहहरूबिच…