समुह अनुसार हेर्नसहोस

राजनीति

एमालेका उम्मेदवार भागीरथले भने – मेरो प्रतिप्रर्धा कसैसँग छैन

रामकुमार श्रेष्ठ -  नवलपुर । नेकपा एमाले नवलपुर क्षेत्र नं. १ का उम्मेदवार भागीरथ चापागाईले आफ्नो प्रतिप्रर्धा कसैसँग नरहेको बताए । सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले अन्य दलहरु दोस्रो हुनका लागि प्रतिप्रर्धा गर्ने दावी…

नेपाली काँग्रेस नवलपुर २ का उम्मेदवार घर्तीले गरे आफ्नो प्रतिबद्धता

कावासोती । नवलपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार, नेपाली कांग्रेसका नेता ओमबहादुर घर्ती ले नवलपुर–२ को भौतिक पूर्वाधार विकासका लागि आफ्ना योजना सार्वजनिक गरेका छन् । घर्तीले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा आगामी…

कुटपिट र आक्रमणमा उत्रिए रास्वपाको कार्यकर्ता, नवलपरासीमा विप्लव नेतृत्वको नेकपा (माओवादी) को…

नवलपरासी । पश्चिम नवलपरासीमा चुनावी प्रचारप्रसारमा रहेको नेकपा एमाले र विप्लव नेतृत्वको नेकपा (माओवादी) का स्थानीय नेता तथा कार्यकर्ताहरुलाई राष्टि«य स्वतन्त्र पार्टीका कार्यकर्ताले कुटपिट गरेका छन् । नवलपरासी क्षेत्र नम्बर १…

तिलक महत नवलपुर–२ का चालिसै वडामा प्रचार अभियानमा

नवलपुर। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले नवलपुर–२ का चालिसै वडामा प्रचार अभियान तीव्र बनाएको छ। निर्वाचन आयोगले औपचारिक रूपमा प्रचार अवधि सुरु गरेसँगै पार्टीका नेता–कार्यकर्ता…

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

गैँडाकोट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट नवलपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार भागीरथ सापकोटा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा जनताबाट प्राप्त सकारात्मक प्रतिक्रियाले आफू उत्साहित भएको बताएका छन्।…

नेकपा एमाले नवलपुर १ का उम्मेदवार सापकोटाले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरे आफ्नो चुनावी…

नवलपुर ।  नेकपा एमाले नवलपुर क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेदवार भागिरथ सापकोटाले उद्योग स्थापना, रोजगारी सृजना, युवा पलायन रोकथाम र पर्यटन प्रवद्र्धनलाई मुख्य प्राथमिकतामा राख्दै व्यापक विकास योजनाहरू सार्वजनिक गरेका छन्। विहीबार…

मतदाताको घरघरमा मत माग्न व्यस्त तिलक महत

नवलपुर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नवलपुर–२ मा चुनावी माहोल दिनदिनै तातिँदै गएको छ । फागुन २१ को मतदान मिति नजिकिँदै गर्दा नेकपा एमालेका उम्मेदवार तिलक महत यतिबेला मतदाताको घरदैलोमै पुगेर राय–सुझाव संकलनमा व्यस्त देखिएका छन्।…

नवलपरासीमा रविको चुनावी कार्यक्रम प्रशासनले रोक्यो

नवलपरासी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कार्यक्रममा नवलपरासी प्रशासनले रोक लगाएको छ। लामिछाने चुनावी कार्यक्रमअनुसार विभिन्न जिल्ला दौडाहामा छन्। सोही कार्यक्रमअनुसार लामिछाने भोलि (माघ २७ गते) जिल्लाका…

नवलपुरमा ११ वटा निर्वाचन स्थल अति संवेदनशिल

नवलपुर । नवलपुर जिल्लामा ११ वटा निर्वाचन स्थललाई अति संवेदनशिल निर्वाचन क्षेत्रको रुपमा तय गरिएको छ । १ सय १४ वटा निर्वाचन स्थल तथा ३ सय ११ मतदान केन्द्र रहेको नवलपुरमा ११ वटा निर्वाचन स्थल अति संवेदनशिल, ५० वटा संवेदनशिल र ५३ वटा…

एमाले एक ढिक्का भएर अगाडि बढ्छः उपमहासचिव भट्टराई

नवलपुर । नेकपा एमालेका उपमहासचिव योगेश भटटराईले नेपाली जनताबाट उठेका हरेक प्रश्नको जवाफ दिन एमाले तयार रहेको बताएका छन् । आइतबार नेकपा एमाले नवलपुर क्षेत्र न.. १ को निर्वाचन परिचालन समितिको विस्तारित वैठकलाई सम्बोधन गर्दै उनले यस्तो…