समुह अनुसार हेर्नसहोस

राजनीति

नेकपा एमाले नवलपुरको अध्यक्ष जीवन श्रेष्ठ सर्वसम्मत निर्वाचित

रामकुमार श्रेष्ठ — नवलपुर । नेकपा एमाले नवलपुरको नवौं अधिवेशनले जीवन श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको छ । निर्वाचन मण्डलका संयोजक, नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् जिल्ला इन्चार्ज मना केसी जिसीले अध्यक्ष…

एमाले नवलपुरको ५ पदाधिकारी पदका लागि ११ जनाको उम्मेदवारी, अध्यक्षमा श्रेष्ठ र जैसी मैदानमा, महिला…

रामकुमार श्रेष्ठ – नवलपुर । नेकपा एमाले नवलपुरको ५ सदस्यीय पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा २ जना, उपाध्यक्षमा ३ जना, सचिवमा २ जना र २ सहसचिवका लागि ४ जना गरी ११ जनाको उम्मेदवारी परेको हो । १ अध्यक्ष…

एमाले नवलपुरको अधिवेशन शुरु, भोलि निर्वाचन प्रक्रियामा जाने

नवलपुर । नेकपा एमाले नवलपुरको नवौं अधिवेशन आजबाट कावासोतीमा शुरु भएको छ । अधिवेशनको नेकपा एमालेका नेता पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली उद्घाटन कार्यक्रममा आउने भनिए पनि अध्यक्ष ओली…

लुम्बिनीमा चार सदस्यीय मन्त्रिमण्डल गठन

लुम्बिनी, चैत २५ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल बिस्तार गरेका छन् । आइतबार प्रदेश प्रमुखबाट शपथ लिएलगत्तै महराले मन्त्रिमण्डल बिस्तार गरेका हुन् । विस्तारित मन्त्रिमण्डलमा माओवादी केन्द्रबाट दीपेन्द्र…

खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त, कांग्रेस सर्वोच्चमा जाने तयारी

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त…

एमाले नवलपुरको अध्यक्षमा सर्वसम्मत बनाउन नेतृत्व तहमा छलफल, श्रेष्ठ र पाण्डेको दावी

नवलपुर । नेकपा एमाले नवलपुरमा अध्यक्ष पद लगायतका पदमा सर्वसम्मत गराउन एमालेको नेतृत्व तहमा छलफल भइरहेको छ । एमाले नवलपुर स्रोतका अनुसार एमाले नवलपुरका पोलिटव्युरो सदस्य एवम् नवलपुर इन्चार्ज मना केसी जिसी, केन्द्रिय सदस्यहरु तिलक…

एमालेका खगराजको गण्डकी मुख्यमन्त्रीमा दाबी, असंवैधानिक तरिकाबाट मुख्यमन्त्री नियुक्त नगर्न…

पोखरा, चैत २५ । गण्डकी प्रदेशमा एमालेका नेता खगराज अधिकारीले मुख्यमन्त्रीको दाबी परेका गरेका छन् । अधिकारीले एमाले, माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री दावी गरेका हुन् । यसमा सभामुखको समेत संख्या गनिएको छ ।…

लुम्बिनी प्रदेशका नयाँ मुख्यमन्त्रीको शपथग्रहण आज

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम राखिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री महराले…

कांग्रेसका डम्बरबहादुर खड्काले गरे उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले इलाम-२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। इलामका सहायक निर्वाचन अधिकृत इन्द्र श्रेष्ठका अनुसार खड्काको उम्मेदवारी केही बेरअघि दर्ता भएको हो। त्यसअघि सुहाङ नेम्बाङले…

पहिचान पक्षधर उम्मेदवार थेगिमले दर्ता गराए उम्मेदवारी

इलाम । १५ वैशाखमा इलाममा हुने उपनिर्वाचनका लागि हालसम्म ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका ४१ वटा घटकहरुको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बु थेगिमले पनि मनोनयन दर्ता…