ट्रेन्डिङ
- कावासोती नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
समुह अनुसार हेर्नसहोस
राजनीति
कोशीका मुख्यमन्त्री कार्की अपदस्थ, फेरि १६८ (५) अनुसार सरकार गठनको आह्वान
कोशीका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री केदार कार्कीलाई अपदस्थ गरेका छन् । अल्पमतमा परेको ३० दिनसम्म पनि मार्गप्रशस्त नगरेको भन्दै कार्कीलाई पदमुक्त गरिएको हो । प्रदेश प्रमुख खापुङले दुई दिनभित्र नयाँ सरकार गठनका लागि आह्वान…
डोल्पामा ३ सांसद, सबै बने मन्त्री
डोल्पा । हिमाली जिल्ला डोल्पाबाट प्रतिनिधिसभा र कर्णालीसभामा प्रत्यक्ष निर्वाचित सबै सांसद मन्त्री बनेका छन् ।
प्रतिनिधिसभा सदस्य धनबहादुर बुढा संघीय सरकारको र कर्णाली प्रदेशसभामा निर्वाचित वीरबहादुर शाही र शेरबहादुर बुढा कर्णाली…
गण्डकीमा खगराजलाई सघाउन राप्रपा सकारात्मक
मुख्यमन्त्री खगराज अधिकारी नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएपछि गण्डकीमा अहिलेकै सरकारलाई सघाउन राप्रपा सकारात्मक देखिएको छ ।
सभामुखलाईसमेत गणना गर्दै मुख्यमन्त्री नियुक्त हुनु असंवैधानिक भन्दै निवर्तमान…
इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित, विजय सभालाई ओलीले सम्बोधन गर्ने
इलाम–२ मा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पराजित गर्दै नेम्वाङ प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । विजयी नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे । दोस्रो स्थानमा…
बझाङ उप निर्वाचनमा एमालेका भण्डारी बिजयी
बझाङ । बझाङ १(१) मा एमालेका दमन भण्डारी बिजयी भएका छन।
भण्डारीले निकटम प्रतिश्पर्धी कांग्रेसका अभिषेक सिंहलाइ २६७ मतले पराजित गर्दै बिजयी भएका हुन।
भण्डारीले ११ हजार ६१३ मत प्राप्त गर्दा सिंहले ११ हजार ३४६ मत पाएका छन। माओवादीका…
चुलाचुलीमा डकेन्द्रलाई राहत, सुहाङले बढाए अग्रता
इलाम—२ को उपचुनावअन्तर्गत् मत गणना जारी रहेको छ। सोमबार बिहान सवा पाँच बजेसम्मको परिणामअनुसार नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्।
उनले दुई हजार २ सय ८२ मतले अग्रता लिएका छन्। फाकफोकथुम र चुलाचुलीको वडा…
इलाम–२ र बझाङ १(१) दुवै स्थानमा एमालेको अग्रता
इलाम–२ मा सुहाङले लिए अग्रता
इलाम । इलाम–२ अन्तरगत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई उछिनेका हुन् ।
शीर्ष स्थानका लागि नेपाली…
इलाम–२ मा कांग्रेसको सुरुवाती अग्रता
काठमाडौँ । इलाम २ को शनिबार सम्पन्न निर्वाचनको मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता बनाएका छन् ।
फाकफोकथुम–१ नम्बर वडाको मत गन्दा कांग्रेसका उम्मेदवार डम्बर खड्काले ६५७ मतका साथ अग्रता बनाएका हुन् ।
यस्तै…
इलाममा मतगणना सुरु, बझाङमा दिउँसो १ बजेबाट मतगणना सुरु हुने
इलाम । इलाम क्षेत्र नं २ मा शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ । विहान ११ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय निर्णय भएपनि करिब एक घण्टा ढिला गरी मतगणना सुरु भएको हो ।
इलाम नगरपालिका–७ स्थित गौतम बुद्ध…
इलाम–२ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु, बझाङमा हेलिकोप्टरद्वारा मतपेटिका ल्याइयो
इलाम । इलाम-२ को उपनिर्वाचनमा खसेको मत गणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । बैठकले मत गणनाको समय तय गर्नेछ । बैठक मतगणनास्थल गौतमबुद्ध सभागृहमा सुरु भएको हो । शनिबार भएको मतदानमा कुल एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मत…