ट्रेन्डिङ
- कावासोती नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
समुह अनुसार हेर्नसहोस
राजनीति
एमालेका मन्त्रीले आजै राजीनामा दिने
काठमाडौँ । नेकपा एमालेले आजै सरकार छोड्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने बताएपछि एमालेले आज सरकार छोड्ने भएको हो ।
यस अघि मंगलबार बसेको एमालेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मार्ग…
प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न कांग्रेसको आग्रह
काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।
कांग्रेसको बुधबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई मार्ग…
राष्ट्रिय सहमतिको सरकार बनाउने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले राजनीतिक स्थायित्व, आर्थिक स्थिति सुधार र संविधान संशोधनमार्फत वर्तमान राजनीतिक व्यवस्थाको रक्षाका लागि एमालेसँग सहमति गरिएको जनाएको छ ।
नयाँ सरकार गठनका लागि एमालेसँग सहमति भएपछि आज बिहान सभापति शेरबहादुर देउवा…
मन्त्री फिर्ता बोलाउने रास्वपाको निर्णय, नयाँ गठबन्धनमा सहभागी नहुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धन सरकारमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको हो ।
सचिवालय बैठकले नयाँ गठबन्धन र अब बन्ने…
प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने भएका छन् । मंगलबार बिहान सम्पन्न माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर विश्वासको मतको सामना गर्ने निर्णय गरेको माओवादी नेता देवेन्द्र…
ओलीलाई प्रधानमन्त्री बन्न कांग्रेसको प्रस्ताव, नयाँ समीकरणका लागि गृहकार्य तीव्र
काठमाडौं । दुई ठूला दल कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरणको सम्भावना बढेर गएको छ । कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न गरेको प्रस्ताव र त्यसमा एमालेको सकारात्मक प्रतिक्रियाले नयाँ ध्रुवीकरणको वातावरण बनेको…
एकीकृत समाजवादीको दसौं महाधिवेशन आजबाट, अध्यक्षमा नेपाल, खनाल र भुषाल आकांक्षी
सत्तारूढ नेकप (एकीकृत समाजवादी) को दसौं राष्ट्रिय महाधिवेशनबाट आइतबारबाट सुरू हुँदैछ।
असार २० गतेसम्म चल्ने महाधिवेशनको आज उद्घाटन सत्र हुनेछ। प्रज्ञा भवन कमलादीमा हुने महाधिवेशनको उद्घाटन सत्रअघि बिहान ११ बजे भृकुटीमण्डपबाट र्याली…
जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव पुनः चयन
जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । सोमबारदेखि जनकपुरधाममा चलिरहेको महाधिवेशनको तेस्रो दिन बुधबार सहअध्यक्षसहितका पदका लागि निर्वाचन चलिरहेको छ ।
अध्यक्षमा भने १६…
एमाले विनयी त्रिवेणीको अध्यक्षमा राजुबराल मगर सर्वसम्मत
कावासोती । नेकपा एमाले विनयी त्रिवेणी गाउँपालिका कमिटीको अध्यक्षमा राजु बराल मगर सर्वसम्मत निर्वाचित हुनु भएको छ । जेठ १८ गते उद्घाटन भएको दोस्रो गाउँपालिका कमिटीको अधिवेशनले राजु बराल मगरको नेतृत्वमा ६३ सदस्यीय गाउँपालिका कमिटी गठन…
कावासोतीमा नेविसंघको राँके जुलुस, प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला जलाए
नेपाल विद्यार्थी संघले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाएको छ ।
सोमबार नेपाल विद्यार्थी संघ लुम्विनी आदर्श डिग्री कलेज इकाई समितिको नेतृत्वमा प्रधानमन्त्री दहाल र गृहमन्त्री लामिछानेको पुत्ला…