ट्रेन्डिङ
- कुटपिट र आक्रमणमा उत्रिए रास्वपाको कार्यकर्ता, नवलपरासीमा विप्लव नेतृत्वको नेकपा (माओवादी) को उम्मेदवारमाथि हातपात
- तिलक महत नवलपुर–२ का चालिसै वडामा प्रचार अभियानमा
- जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा
- नवलपुर जानकारी गराएर मात्र चुनावी कार्यक्रम गर्न प्रशासनको अनुरोध
- कावासोतीमा फागुन ८ देखि एचपिभी खोप
- नेकपा एमाले नवलपुर १ का उम्मेदवार सापकोटाले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरे आफ्नो चुनावी प्रतिबद्धता
- देवचुलीमा भएको सवारी दुर्घटनामा १४ बर्षीय बालकको मृत्यु
- मतदाताको घरघरमा मत माग्न व्यस्त तिलक महत
- रक्षक नै भत्क्षकः चितवनका प्रहरी निरीक्षक बलात्कारको आरोपमा पक्राउ
- नवलपुरमा राजनीतिक कार्यक्रममा सरकारी गाडीको दुरुपयोग, प्रयोग नगर्न नवलपुर प्रशासनको निर्देशन
समुह अनुसार हेर्नसहोस
राजनीति
ओलीलाई तेस्रोपटक अध्यक्ष हुने वैधानिक बाटो खुला
गत शुक्रबार सुरु भएको नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सकिएको छ ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शंकर…
विद्या भण्डारी पक्षमा खुलेका युवा संघ लुम्बिनी अध्यक्ष खरेल निलम्बित
बुटवल । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल निलम्बनमा परेका छन् ।
संघले खरेललाई एक वर्षका लागि निलम्बन गरेको हो । साउन ९ गते बसेको पदाधिकारी बैठकले खरेललाई…
पश्चिम नवलपरासी कांग्रेसमा भूइचालो, प्रदेश महामन्त्री विक्रम खनाल पार्टीबाट निस्काशन
नारायण शर्मा -
नवलपुर । नेपाली कांग्रेसका प्रभावशालि नेता तथा लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई पार्टीले निस्काशन गरेको छ ।
पश्चिम नवलपरासीवाट संबिधान सभाका पूर्व निर्वाचित सदस्य समेत रहेका खनाललाई पार्टी केन्द्रीय सदस्यद्धय…
रास्वपाको हस्ताक्षर अभियानमा कावासोतीमा १ हजारले हस्ताक्षर गरे
नवलपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथि साँधिएको राजनीतिक प्रतिशोधको विरुद्ध भन्दै नवलपुरको कावासोतीमा पनि हस्ताक्षर संकलन शुरु गरिएको छ ।
आज कावासोती फलफूल चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी नवलपुरको आयोजनामा…
क्रान्तिकारी कम्युनिष्ट पार्टीको कावासोतीमा खबरदारी सभा
नवलपुर । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपुरले आज कावासोतीमा विरोध सभा गरेको छ ।
भ्रष्टाचारको विरोधमा गरिएका खबरदारी तथा विरोध सभा कावासोतीको फलफूल चोकमा भएको थियो ।
सभामा बोल्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको गण्डकी…
नयाँ शक्ति स्थापनाको अवसरमा विरामी भेटघाट
नवलपुर ।
नेपाल समाजवादी पार्टी नयाँ शक्ति नवलपुरले पार्टी स्थापनाको १० औैं बर्षको अवसर पारेर आज विरामी भेटघाट कार्यक्रम गरेको छ ।
नवलपुरको मध्यविन्दु प्रादेशिक अस्पतालमा रहेका विरामीहरुलाई भेटघाटका साथै जुस तथा फलफूल वितरण गरिएको नयाँ…
प्रचण्डसँग सवालजवाफ गर्दा कुटपिट एवम् पक्राउ
नुवाकोट : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सवाल जवाफ गर्ने युवक पक्राउ परेका छन्।
शनिबार नुवाकोटको सूर्यगढी गाउँपालिका –३ चोकदेस्थित बागेश्वरी माविको हिरक जयन्ती समारोहमा प्रचण्डसँग सवाल जवाफ गर्न खोज्दा…
सरकारले गभर्नर नियुक्तिमा ढिलाई गरेर संविधान मिच्योः डा. शेखर कोइराला
नवलपुर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले गभर्नर नियुक्तिमा ढिलाई गरेर संविधान मिचेको आरोप लगाएका छन् ।
नवलपुरको कावासोतीमा नेपाल प्रेस युनियन नवलपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो…
जनतालाई झुक्काएर आयातित गणतन्त्रमा नेता रमाएको आरोप
रामकुमार श्रेष्ठ –
नवलपुर । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको जनसम्बन्ध विस्तार अभियान नवलपुर आइपुगेको छ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी कमिटि सदस्य हेमन्त प्रकाश ओली सुदर्शनको टोलीले नवलपुरको दुम्किबास, अरुणखोला,…
रवि लामिछानेलाई षडयन्त्रमूलक ढंगले फसाइएको रास्वपा सांसद ढकालको दावी
नवलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद हरि ढकालले पार्टी सभापति रवि लामिछानेलाई षडयन्त्रमूलक ढंगले फसाइएको आरोप लगाएका छन् ।
शनिबार नवलपुरको कावासोतीमा रास्वपा नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम तथा प्रमाण पत्र वितरण…