समुह अनुसार हेर्नसहोस

राजनीति

मेयर बालेनलाई आरजुको प्रश्न- रूटिन अफ नेपाल बन्दलाई कतिमा ‘हायर’ गर्नुभयो?

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रूटिन अफ नेपाल बन्दलाई पैसा तिरेर चुनावी प्रचार गरेको दाबी गरेकी छन्। बालेनले रूटिन अफ नेपाल बन्दलाई कन्सल्टेन्सीका रूपमा प्रयोग गरेको आरजुको भनाइ…

बागमती झलमल्ल पारिन्छ, बेलुका फोहोर फाल्नेलाई समात्न सिसिटिभी जडान गर्छौं : मेयर शाह

काठमाडौं : काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाहले बागमतीसहित नदी करिडोरमा वत्ती जडान गरिने बताएका छन्। महानगरपालिका पूर्वाधार समन्वय बैठकमा बोल्दै मेयर शाहले बागमती झलमल्ल बनाउन सरोकारवाला निकायसँग सहयोग मागेका हुन्। उनले बागमतीलगायत…

प्रचण्ड निकट अखिल क्रान्तिकारीमा खैलाबैला उपाध्यक्ष कार्कीसहित नौ जनालाई निलम्बन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले उपाध्यक्षसहित नौ जनालाई निलम्बन गरेको छ । आइतबार बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले उपाध्यक्ष पवन कार्कीसहित आठ जना केन्द्रीय सदस्यलाई निलम्बन गर्ने निर्णय गरेको हो ।…

रविले मंगलबार राष्ट्रिय सभा गृहमा आफ्नो राजनीतिक अभियानबारे घोषणा गर्दै

पत्रकारिता छोडेर राजनीति गर्ने घोषणा गरेका रवि लामिछानेले आगामी संसदीय चुनावमा कहाँको कुन निर्वाचन क्षेत्रबाट उठ्ने टुंगो नभएको बताएका छन्। रविले भोलि मंगलबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आफ्नो राजनीतिक अभियानबारे घोषणा गर्दैछन्।…

प्रचण्डकी नातिनी विद्यार्थी संगठनको केन्द्रीय सदस्य नेकपा माओवादी केन्द्रका

प्रचण्डकी नातिनी विद्यार्थी संगठनको केन्द्रीय सदस्य नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी दृष्टि केसी (दाहाल) अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यमा मनोनित भएकी छिन् । स्वर्गीय ज्ञानु दाहालकी छोरी दृष्टिलाई…

डिजेल पेट्रोलको स्टक बिक्री नसकी मूल्य बढाएर करोडौं घोटाला गरियो : एमाले

डिजेल पेट्रोलको स्टक बिक्री नसकी मूल्य बढाएर करोडौं घोटाला गरियो : एमाले नेकपा एमालेले स्टक डिजेल पेट्रोल बिक्री रोकी मूल्य बृद्धि गर्दै करोडौँ रुपैयाँ घोटाला भएको बताएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा एमाले सांसद पद्मा अर्यालले पुरानो…

रवि लामिछानेका दाजुभाइ नै चुनाव उठ्ने, हरिशरण काठमाडौं ३ का उम्मेदवार

रवि लामिछानेका दाजुभाइ नै चुनाव उठ्ने, हरिशरण काठमाडौं ३ का उम्मेदवार टेलिभिजन प्रस्तोता छाडेका रवि लामिछानेका दाजुभाइ नै संघीय संसदको निर्वाचनमा उठ्ने भएका छन् । दशकौँ लामो सक्रिय सञ्चार कर्म छाड्ने घोषणा गरेका रविका दाजु हरिशरण…

राष्ट्रिय गान नगाई वडा कार्यालय प्रवेशमा जनप्रतिनिधिलाई रोक

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का जनप्रतिनिधिले कार्यालय प्रवेश गर्नु अगाडि अनिवार्य राष्ट्रिय गीत गाउनुपर्ने नियम बनाएका छन्। जनप्रतिनिधिले बनाएको यो नियम अनौठो भने होइन। तर नेपालमा भने सम्भवतः पहिलो नियम हो। राष्ट्र…

काठमाडौंबाट एक महिलासहित पाँचजना पक्राउ, श्रीमानसमेत नक्कली खडा

काठमाडौंबाट एक महिलासहित पाँचजना पक्राउ, श्रीमानसमेत नक्कली खडा असार ५, काठमाडौं | जापानमा बस्दै आएका व्यत्तिको नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर ११ आना २ पैसा बिक्री गरेको खुलेको छ। २०५५ सालदेखि जापानमा बस्दै आएकी शान्तिदेवी…

काँग्रेसले रवि लामिछानेलाई चुनाव जितेपछि मन्त्री बन्ने प्रस्तावसहित पार्टीमा बोलायो,

काँग्रेसले रवि लामिछानेलाई चुनाव जितेपछि मन्त्री बन्ने प्रस्तावसहित पार्टीमा बोलायो, काठमाडौं २ बाट सांसद उठ्न राख्यो प्रस्ताव काठमाडौं । रवि लामिछानेले सक्रिय पत्रकारिता गरिरहँदा आँफु तत्कालै राजनीतिमा नआउने बताउँदै आएका थिए । तर…