समुह अनुसार हेर्नसहोस

राजनीति

प्रधानमन्त्री देउवा र मन्त्रीहरूको सम्पत्ति विवरण गोप्य

काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुग्न लाग्दा समेत प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छैन । त २९ असारमा प्रधानमन्त्री बनेका देउवा र २५ सदस्यीय मन्त्रीमण्डल गठन भएको थियो ।…

बालेन र सुनिता सिसडोल पुगे, स्थानीयबासीसँग छलफल

काठमाडौं महानगर क्षेत्रमा केही समयदेखि फोहोर उठ्न सकेको छैन । महानगरपालिकाले फोहोरको व्यवस्थापन गर्न नसकेको आक्रोश चुलिँदै गएसँगै महानगरको नयाँ नेतृत्व यसै विषयमा बढी केन्द्रित भएको छ । फोहोर व्यवस्थापनका…

बालेन र सुनितालाई बधाई दिँदै मन्त्री झाँक्रीले भनिन् -‘फोहोर व्यवस्थापनमा मेरो पूर्ण सहयोग…

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौं महानगरको फोहोर व्यवस्थापन कार्यमा आफ्नो पूर्ण सहयोग रहने बताएकी छिन् । बुधबार काठमाडौं महानगरपालिकाका नवनियुक्त प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोललाई मन्त्रालयमा बधाई ज्ञापन…

बालेनले ‘नेपहपको श्रीपेच’लाई निरन्तरता दिने

मेयर बालेन साहले र्‍याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’को निर्णायकमा निरन्तरता दिने भएका छन् । शोका निर्देशक निकेश खड्काका अनुसार बालेन नै जुरीको रुपमा निरन्तर हुने बताएका छन् । आफ्नो कामको चटारोबाट केही घण्टा…

किच्किचे र अवरोध गर्ने वडाध्यक्षहरुलाई छानी छानी ठेगान लगाउने तयारीमा बालेन शाह !

किच्किचे र अवरोध गर्ने वडाध्यक्षहरुलाई छानी छानी ठेगान लगाउने तयारीमा बालेन शाह ! किच्किचे र अवरोध गर्ने वडाध्यक्षहरुलाई छानी छानी ठेगान लगाउने तयारीमा बालेन शाह ! काठमाडौं- महानगरको मेयरको उम्मेदवार बनेदेखि नै निकै ट्याक्टिल र…

नारायणहिटी दरबार हत्याकाण्डको २१ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पुगेको छ । १९ जेठ २०५८ को बेलुकी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनाश भएको थियो । शुक्रबार बेलुकीको पारिवारिक जमघटका क्रममा घटना घटेको थियो । घटनामा राजा वीरेन्द्रसहित…

सुनिता डंगोलको उद्घोष -बालेनलाई पुर्ण रुपमा सहयोग गर्छु फोहोरी राजनिती गर्दिन

काठमाडौ। नेकपा एमालेका तर्फबाट उपमेयर पदमा उमेदवार बनेर भारी मतले निर्वाचित भएकी सुनिता डंगोलले नवनिर्वाचित मेयर बालेन शाहलाई आफ्नो पुर्ण रुपमा सहयोग रहने उद्घोष गरेकि छिन्। आफुले फोहोरी राजनिती नगर्ने भन्दै डंगोलले उमेदवार रहँदा कोही…

बालेनले जनमत अनुसार काम गरेनन् भने फालिन्छन्ः सूर्य थापा

काठमाडौं। नेकपा एमालेका नेता सूर्य थापाले बालेनले जनमत अनुसार काम गरेनन् भने फालिने बताएका छन्। थापा नेताले भने, उहाँको बारेमा अहिले नकारात्मक कुरा गदिर्न तर कुरा के हो भने राजनीतिको मुल ट्रेन बालेन होईनन्, हर्क साम्पाङ होईनन्, गोपी हमाल…

सरकारले तेल बचाउनका लागि गर्ने भनेको आइतबार बिदा अब नहुने !

नेपाल सरकारले १ जेठ बाट सातामा शनिबार र आईतवार दुई दिन बिदा गर्ने निर्णय गरेता पनि छायाँनाथ रारा नगरपालिकाले त्यो निर्णय लागू नगर्ने भएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला ***** मंगलवार छायानाथ रारा…

भारतबाट फेरि पेट्रोलको मूल्य प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेर नेपालमा रू. २०२ पर्ने

भारतबाट फेरि पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची हेरफेर भएर आएको छ । बुधबार नेपाल आयल निगमले विज्ञप्तिमार्फत भारतीय आयल कर्पोरेसन (आईओसी) ले इन्धनको नयाँ मूल्य सूची हेरफेर गरेर पठाएको जनाएको हो । निगमका अनुसार भारतबाट पेट्रोलको मूल्य बढेर…