समुह अनुसार हेर्नसहोस

राजनीति

खानेपानीको मुहान मर्मत गर्न आफैं पुगे धरानका नवनिर्वाचित मेयर हर्क

धरान : धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई आफैं खानेपानी मुहान मर्मत गर्न पुगेका छन्। खानेपानीको चरम अभाव भएको धरानमा मेयरको कार्यभार सम्हालेका राई बुधबार सर्दुखोलाको मुहानमा गएर खानेपानी मुहानको मर्मतमा खटिएका हुन्। मेयर राइले…

काठमाडौंले पर्खिरहेको मेयर बालेन शाह

सुदीप श्रेष्ठ बालेन शाहलाई हामी जति चिन्छौं, त्यति नै उनका बारेमा अन्जान छौं। उनी चर्चित हिपहप गायक हुन्, हामीलाई थाहा छ। उनी स्ट्रक्चरल इञ्जिनियर हुन्, त्यो पनि हामीलाई थाहा भयो, त्योभन्दा बढ्ता उनी कस्ता मान्छे हुन्? उनी जे…

स्थानीय निर्वाचनमा ‘धोका’ पाएको जसपालाई फकाउँदै ओली

जनता समाजवादी पार्टी नेपालका नेताहरूले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीलाई सत्तारुढ गठबन्धनले धोका दिएको निष्कर्ष निकालेका छन् । जसपा नेपालका नेताहरूका अनुसार गठबन्धनका प्रमुख घटक नेपाली काँग्रेसबाट जसपा नेपालले बढी धोका…

रविन्द्र मिश्रले दिए राजिनामा

काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले अध्यक्ष पदबाट राजीनामा दिएका छन्।उनले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको निरासाजनक परिणाम आएको जनाउँदै अध्यक्ष पदबाट आज राजीनामा दिएका हुन ।…

रेणुको पहिलो निर्णयः भरतपुरवासीलाई खानेपानी निःशुल्क र १ लाख बराबरको छोरी बिमा

  चितवन । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि नवनिर्वाचित नेकपा माओवादी केन्द्रकी रेणु दाहालले आज पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गरेसँगै मेयर दाहाललेले तीन वटा महत्वपूर्ण निर्णय गरेकी छन् । भरतपुरका…

आफूले पाउने सेवा–सुविधाबाट एक जनालाई एमबीबीएस पढाउँछु : गाउँपालिका अध्यक्ष राई

साेलुखुम्बु – सोलुखम्बुको थुलुङ दुधकोसी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष असिम राईले आफूले सरकारबाट पाउने सेवा–सुविधाबाट पालिकाभित्रको एक जना जेहेनदार विद्यार्थीलाई एमबीबीएस पढाउने घोषणा गर्नुभएको छ । गाउँपालिकाको अध्यक्षका रूपमा आज…

अचम्म: आफ्नो भाेट पनि हरायाे, एक भोट पनि नआए पछि अदालतमा मुद्धा हाल्दै यी उमेदवार !

स्थानिय तहको निर्वाचनको परिणाम धमाधम आइरहेको छ । अधिकांश ठाउँका मतपरिणाम आएको छ । निर्वाचित भएका धेरै जनप्रतिनिधीहरुले सपथ र पदभार ग्रहण गरेर काम पनि थालीसकेका छन् । यस पटकको चुनावमा पनि निकै रोचक घटनाहरु पनि बाहिर आइरहेका छन् । चुनावमा…

रेनु दाहाल भन्छिन्- भरतपुरवासीलाई निराश हुन दिनेछैन

भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि विजयी भएकी रेनु दाहालले विगतका अधुरा काम पूरा गर्ने बताएकी छन् । आज भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भरतपुरलाई नमूना र स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने बताइन् ।…

देउवा सरकारले गर्‍यो महत्वपुर्ण तयारी, देशभर खुशीयाली

काठमाडौं, ८ जेठ : विशेष गरी एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षाभत्तालाई भोट राजनीतिमा प्रयोग गर्दै आएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यसलाई निरन्तरता दिन लागेका छन्। मुलुकको अर्थतन्त्रको क्षमताअनुसार सामाजिक सुरक्षाभत्ताको…

रामकुमारी झाँक्रीले भनिन् ‘बालेन साहले जनताको मन जितेको भन्न मिल्दैन’

काठमाडौं-शहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले बालेन साहले ल्याएको मतले जनताको मन जितेको भन्न नमिल्ने बताएकी छन् । काठमाडौं महानगरबाट स्वतन्त्र उम्मेदवार बालेन साहले ल्याएको भोट लाई ‘नो भोट’ को रूपमा…