ट्रेन्डिङ
- आजै केही मन्त्रीहरु नियुक्तिको तयारी
- नवलपुरमा दुर्घटना कावासोतीका एक जनाको निधन
- नवलपुरका पालिका प्रमुखहरुले भने तोडफोडमा सम्लग्नलाई कारवाही गर
- नवलपुरमा आजदेखि खुले विद्यालय, वित्तीय संस्था र सरकारी कार्यालयहरु
- पश्चिम नवलपरासीमा आजबाट कर्फ्यू हट्यो
- नवलपुरमा दुर्घटना, दुई जना गम्भीर घाइते
- नवलपुरका शैक्षिक संस्थाहरु भोलिदेखि खुल्ने
- हट्यो नवलपुरमा निषेधाज्ञा र कफर्यू
- शीतलनिवासमा सुशीला कार्कीले लिइन् प्रधानमन्त्रीको शपथ, ६ महिनाभित्र चुनाव गराउने
- नवलपरासीमा कैदीबन्दी खोजी कार्य तिब्र, नवलपुरमा १३ र पश्चिम नवलपरासीमा ४५ जना पक्राउ

समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
टीकाको उत्तम साइत शनिबार बिहान ११: ३६ मा
नेपाल पञ्चांग निर्णायक समिति र अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले देवी विसर्जन तथा दसैँको टीकाको साइत सार्वजनिक गर्दै आएका छन् । नेपालको समयअनुसार देवी विसर्जनको साइत शनिबार (२६ असोज) बिहान ८:३३ मा तथा टीकाको उत्तम साइत सोही दिन…
दशैंमा दाउन्ने सडक कष्टकर बन्दै
नवलपरासी । दशै तिहारको मुखैमा पटक–पटक सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट–बुटबल सडक खण्ड निक्कै अनिश्चित र कष्टकर बनिरहेको छ ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ मा पर्ने दाउन्ने खुर्सानी खोलाको सडक चार दिनअघि…
दाउन्नेको सडक फेरि भासियो, यातायात पूर्ण रुपमा अवरुद्ध
नवलपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटबल सडक खण्ड फेरी अवरुद्ध भएको छ ।
नवलपरासीको बर्दघाट नगरपालिका–४ मा पर्ने दाउन्नेको खुर्सानी खोलामा भासिएपछि सडक फेरि पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
यसअघि असोज…
शुरू भयो दशैं, आज घटस्थापना गरिंदै
आजदेखि नवरात्र प्रारम्भ भएको छ। नवरात्रको पहिलो दिन आज घर घरमा घटस्थापना गरिंदै छ।
आश्विन शुक्ल प्रतिपदादेखि बडा दशैं शुरू भएको मानिन्छ। आज बिहान ९ बजेर १६ मिनेटमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको…
दाउन्नेको अवरुद्ध सडक तत्काल नखुल्ने
नवलपरासी । पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको दाउन्नेमा सडक भासिएपछि सडक अवरुद्ध हुन पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रमेश बोहोराले सडक डेढ फुट तल भासिएको र विद्युत हाइटेन्सन लाइनको…
दाउन्नेमा सडक भासियो, हाइटेन्सन विद्युत पोल ढल्यो, सडक अवरुद्ध
नवलपरासी । पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको दाउन्नेमा सडक भासिएपछि सडक अवरुद्ध हुन पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेमश बोहोराका अनुसार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका…
झ्याप्ले खोलामा खुल्यो दुईतर्फी सडक
धादिङको झ्याप्लेमा दुईतर्फी बाटो खुलेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार आइतबार साढे सात बजेबाट यहाँ दुई तर्फी बाटो खुला भएको हो।
धुनीबेशी नगरपालिका-९ झ्याप्ले खोलामा पहिरोले चार वटा गाडी पुरेको थियो।…
बाढी, पहिरो र डुबानमा परी एक सय ७० जनाको मृत्यु, ४२ बेपत्ता
बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ७० जनाको मृत्यु भएको छ।
त्यस्तै ती घटनामा परी ४२ जना बेपत्ता भएका छन्। एक सय ११ जना घाइते भएका छन्।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले एक सूचनामार्फत दिएको जानकारी अनुसार बाढी,…
झ्याप्ले खोला पहिरोबाट थप १६ शव निकालियो, ३० जनाको शव निकालियाे (अपडेट)
धादिङको झ्याप्ले खोलाबाट अहिलेसम्म पहिरोले पुरिएका ३० जनाको शव निकालिएको छ। हिजो शनिबार १४ शव निकालिएकोमा आज दिउँसो १ बजेसम्म थप १६ वटा शव निकालिएको प्रहरीले जनाएको छ।
चार महिला र १२ पुरुष गरी आज १६ वटा शव निकालिएको हो। सबै शव…
झाप्लेखोला पहिरोमा पुरिएका १३ जनाको पहिचान खुल्यो
बुटवलबाट काठमाडौं जाँदै गर्दा धादिङको झ्याप्ले खोलामा पुरिएको विंंगर जिपमा सवार १३ जना मृतकको परिचय खुलेको छ।
गत शुक्रबार बिहान बुटवलबाट काठमाडौं जाँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर जिपमा सवार १४ जना यात्रु पहिरोमा पुरिएका थिए।…