समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

वर्षाले किसान हर्षित, उम्मेदवारलाई छटपटी

लगातारको वर्षाले महोत्तरीका किसान हर्षित छन् भने स्थानीयतह चुनाव प्रचारमा जुट्न नसक्दा उमेदवारलाई छटपटी भएको छ । चिस्यान हुने गरी पानी परेपछि किसान खुसी भएका हुन् । “खेतबारी खनजोत र बालीनाली लगाउन सहज…

चार नेपालीलाई बन्धक बनाउने पाकिस्तानी गिरोह पक्राउ

 टर्कीको इस्तानबुलमा चार नेपालीलाई बन्धक बनाउने एक पाकिस्तानी गिरोहलाई त्यहाँको स्थानीय प्रहरीले पक्राउ गरेको छ ।  नेपालीलाई उद्धार गरेको फुटेज प्रहरीले सार्वजनिक गरेपछि यो घटना बाहिर आएको हो ।  …

तीन विषयमा डिग्री गरेकी रजनीको ३० वर्षमै मेयरको उम्मेदवार

राजधानी काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने ऐतिहासिक नगरी टोखा नगरपालिकाको स्थानीय तहको निर्वाचन तीन विषयमा स्नातकोत्तर गरेकी ३० वर्षकी महिलाले मेयरमा उम्मेदवारी दिएकी छिन् । सामाजिक सेवामा सक्रिय यी…

श्रीमती, छोराछोरी, भाइ, सालीदेखि गर्लफ्रेन्डका छोरीसमेत उम्मेदवार

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार थरीथरीका रहेका छन् । विभिन्न पार्टीबाट शीर्ष नेताहरूले आफ्नै परिवारका सदस्यलाई समेत उम्मेदवार बनाएका छन् । देशैभरि पालिकाको प्रमुख तथा उपप्रमुखमा अधिकांश ठाउँमा स्थानीय…

प्रहरी प्रमुख नियुक्ति गर्दा देउवाले नसिकेको पाठ !

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले तेस्रो वरीयतामा रहेका डीआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बनाए । १ फागुन २०७३ मा बसेको मन्त्रिपरिषद् बैठकले दुई वरिष्ठ डीआईजीहरूलाई पाँखा लगाउँदै…

कालो चस्माभित्र लुकेका बालेन शाह

आगामी स्थानीय तह चुनावमा स्वतन्त्र उठेकामध्ये सबभन्दा धेरै 'लाइमलाइट' पाएका उम्मेदवार हुन् बालेन शाह। काठमाडौंको मेयर बन्ने सपना देखिरहेका ३१ वर्षीय बालेनको चर्चाले प्रमुख राजनीतिक दलहरूलाई समेत उनले आफ्ना उम्मेदवारको कति मत…

ललितपुरमा निर्वाचन आचारसंहिता उल्लंघन

प्रमुख राजनीतिक दलहरूले निर्वाचन आचारसंहिताविपरीत सार्वजनिक स्थानमा राखेका झन्डा हटाउन अटेरी गरेका छन् । कांग्रेस, एमाले, माओवादी, राप्रपालगायतका दलले चुनाव चिह्न अंकित झन्डा हटाउन अटेरी गरेका हुन् । …

बाँके र बर्दियाको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द हुने

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनअघि बाँके र बर्दियाको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द हुने द्विपक्षीय सहमति भएको छ । नेपाल–भारत खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि…

४९ जिल्लामा मतपत्र ढुवानी, आज लुम्बिनीका १२ जिल्लामा पठाइँदै

स्थानीय तह सदस्य निर्वाचनका लागि ४९ जिल्लामा ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगका अनुसार कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीका पोखरा…

अस्ति मात्रै परीक्षणा गरिएकाे भैरहवा विमान स्थलमा बुद्ध एयरको जहाज यस्ताे भयाे

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार दिउँसो बुद्ध एयरको जहाजको टायर पड्किएको छ। भैरहवाबाट काठमाडौं उड्न लागेको बेला रनवेमा गुड्दै गरेको अवस्थामा जहाजको टायर पड्किएको विमानस्थल स्रोतले जानकारी दिएको छ।…