ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
आज मध्यरातिबाट मौन अवधि : के गर्न पाइन्छ, के पाइन्न ?
स्थानीय तहकाे मतदानकाे पूर्वसन्ध्यामा आज मंगलबार मध्यरातदेखि माैन अवधि सुरु हुँदैछ । मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयाेगले जनाएकाे छ ।
आयाेगले मौन अवधि…
कांग्रेसको पत्रकार सम्मेलन : ओलीमाथि आराेप, आरजु र प्रचण्डको बचाऊ
नेपाली कांग्रेसले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको आरोपको प्रतिवाद गरेको छ ।
पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष ओलीले हिजो…
नवौँ शताब्दीको हराएको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्दै अमेरिका
संयुक्त राज्य अमेरिकाको कनेक्टिकट राज्यस्थित येल युनिभर्सिटी आर्ट ग्यालरीले आफ्नो स्थायी सङ्ग्रहमा रहेको नवौँ शताब्दीमा बनेको ढुङ्गाको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्ने भएको छ ।
उक्त मूर्ति नेपाललाई फिर्ता…
त्रि`भुवन विमानस्थलमा ब`म राखेको फोन आएपछि हं`गामा से`ना परिचालन
त्रि`भुवन अन्तर्राष्ट्रिय वि`मानस्थलमा ब`म राखेको भन्दै अ ज्ञात व्यक्तिले फोन गरेपछि हं गामा भएको छ । विमानस्थलको नम्बरमा कसैले फोन गरेर आन्तरिक टर्मिनलमा ब`म भएको भन्दै बताएपछि हं गामा भएको हो ।
अहिले विमानस्थलमा…
स्ट्रेसले ढलेका कर्मचारीलाई कुटपिट भएको हल्ला चलाएपछि ……
नेपाल वायुसेवा निगमका कर्मचारी देवराज ओझाले आफू स्ट्रेसका कारण बेहोस भएको प्रहरीलाई बयान दिएका छन् । सोमबार नेपाल वायुसेवा निगमका कर्मचारी देवराज ओझा निगमकै अध्यक्ष युवराज अधिकारीको कार्यकक्षमा बेहोस भएका थिए ।
…
‘देशमा चुनाव छ भनेर भविष्य बन्ने होइन’ !!
आइतबार कोरिया उड्ने तरखरमा रहेकी दाङकी कल्पना घर्तीलाई निकै हतार थियो । देश पुरै चुनावी माहोलमा होमिएको बेला तपाईं किन विदेश भन्ने प्रश्न राख्न नपाउँदै उनले उत्तर फर्काइन्, ‘देशमा चुनाव छ भनेर भविष्य बन्ने होइन । भविष्यको…
सगरमाथाको उचाइमा कन्सर्ट गरेर राजु लामाले राखे विश्व कीर्तिमान
गायक राजु लामाले सगरमाथा क्षेत्रमा ६ हजार पाँच सय ७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेका छन्। जलवायु परिवर्तनको असरबारे सन्देश दिन गायक लामाले सगरमाथाको क्याम्प-३ मा पुगेर गीत गाएका हुन्।
उनको यो कन्सर्ट सबैभन्दा…
दुई पक्षबीच झडप हुँदा ६ जना घाइते
रूकुम पश्चिममा दुई पक्षबीच झगडा हुँदा ६ जना घाइते भएका छन्।
सोमबार राति त्रिवेणी गाउँपालिका-१ स्थित दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए।
…
काठमाडौं महानगरकी एमाले उम्मेदवार डंगोलविरुद्ध अख्तियारमा उजुरी
स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
शैक्षिक योग्यता ढाँटेर काठमाडौं महानगरमा…
पाँच वर्षमा भरतपुरमा टेलर देखायौँ, विजयी भए फिल्म देखाउँछौँ : रेनु दाहाल
गठबन्धनबाट भरतपुर महानगरपालिकाकी मेयरकी उम्मेदवार रेनु दाहालले आफ्नो पाँच वर्षको कार्यकालमा भरतपुरमा विकासको बलियो फाउन्डेसन तयार भएको बताएकी छिन् ।
भरतपुर– ६ मा पाँचदलीय गठबन्धनको सम्पर्क कार्यालय तथा घरदैलो…