ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
मिस नेपाल २०२२’का लागि आवेदन खुला
मिस नेपाल २०२२’का लागि आवेदन खुला भएको छ । ‘द हिडन ट्रेजर’ले सोमबार पत्रकार सम्मेलन गर्दै आगामी नयाँ संस्करणका लागि आवेदन खुला गरेको जानकारी दिएको हो ।
सो प्रतियोगितामा सहभागी हुनको लागि सोमबारदेखि वैशाख…
गभर्नर अधिकारी निलम्बनविरुद्धको रिटमाथि आज पहिलो सुनुवाइ
निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दर्ता गरेको रिट निवेदनमाथि आजदेखि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ । दर्ता भएको रिटमा पहिलो सुनुवाइका लागि आज पेशी तोकिएको थियो।
सरकारलाई असहयोग गरेको भन्दै निलम्बन…
बजारमा खाना पकाउने एलपी ग्यास अभाव, सिलिन्डर साट्न एक साताको भाका !
कोटेश्वर बस्दै आएका सिरहाका सुरेशकुमार यादवको भान्सामा ग्यास रित्तिएको तीन दिन भयो । ‘घरमा दुई वटा सिलिन्डर छन् । नेपाल ग्यास रित्तिएको साता दिन बित्यो,’ उनले भने, ‘त्यसपछि, सगर रित्तिएको तीन दिन भयो । ग्यास लिन गयो अहिले छैन,…
‘राहत दिन्छौं भनेर ढाँट्ने नेता, चुनाव नजिकिदा मात्र सहयोग चाहियो भन्दै घरघर भाेट माग्न…
धनगढी उपमहानगरपालिका–१४ की कौशिला दर्जीलाई साँझबिहानको चुलो कसरी जलाउने भन्ने चिन्ता छ। आजकाल उनको घरमा खाद्यान्न सकिएको छ। खाद्यान्नको गर्जो टार्न उनी बिसञ्चो हुँदा पनि मजदुरी गर्न जान्छिन्। उनी अर्काको खेतबारीमा काम गर्न र…
पल शाह प्रकरण : किन फेरिन नाबालिकले बयान, छुट्ला त पल अब ?
अभिनेता पल (पूर्णविक्रम) शाहविरुद्धको जबर्जस्ती करणी मुद्दामा पीडित बालिकाले प्रतिकूल बकपत्र गरेकी छिन् । जिल्ला अदालत तनहुँमा उपस्थित भएर उनले आफूमाथि बलात्कार नभएको र अरूको उक्साहटमा यस्तो जाहेरी दिएको भनेर बकपत्र गरेकी हुन्…
प्रधानमन्त्रीको १२ अर्बले कति युवालाई रोजगारी दियो ?
अहिले अर्थतन्त्रमा देखिएका कतिपय समस्या गत वर्षको जेठबाट सुरु भएको हो ।
त्यति बेला हरेक बैंकहरु बसेर राष्ट्र बैकलाई, राष्ट्र बैंकले बैंकलाई र व्यापारीले बैंकलाई गाली गर्यौँ । सरकारलाई गाली गर्यौँ । यसमा…
पल-गायिका प्रकरण : पीडितले फेरिन् बयान
बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह प्रकरणमा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी छन्।
आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उनले उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् ।…
राष्ट्र बैंकका कर्मचारी गभर्नरमाथिको निलम्बन फिर्ताको माग गर्दै आन्दोलित
काठमाडौं । नेपाल राष्ट्र बैंकका कर्मचारीहरु गभर्नर महाप्रसाद अधिकारीमाथिको निलम्बन फिर्ताको माग गर्दै आन्दोलित भएका छन् ।
गभर्नर अधिकारीलाई सरकारले गरेको निलम्बनको विरोधस्वरुप राष्ट्र बैंक संघमा आवद्ध कर्मचारीहरु…
देश बेरोजगार उत्पादन गर्ने कारखाना भयो : राजेन्द्र लिङ्देन
नवलपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश पूर्ण रूपमा बेरोजगार उत्पादन गर्ने कारखाना भएको बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपुरले शनिबार आयोजना गरेको आमसभालाई सम्बोधन…
दीपेन्द्रसिंह ऐरी: नेपाली क्रिकेटका सबैभन्दा भरपर्दा खेलाडीका रूपमा उदाएका युवा
राष्ट्रिय टोलीका लागि खेलाडी खोजिने ठाउँ भनेकै १९ वर्ष मुनिको टोलीमा नै त हो।
विसं २०७२ पछिको यू-१९ ब्याचमा थुप्रै प्रतिभाशाली खेलाडीहरू प्रतिस्पर्धामा थिए।
सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, रोहित पौडेल, पवन…