ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
नेपालमा ७४ वर्षपछि दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको बहुप्रतिष्ठित…
पल शाह निर्दोष छन्ः गायिका
आफूलाई अभिनेता पल शाहले जबरजस्ती करणी गरेको भन्दै मुद्दा दर्ता गरेकी किशोरीले दुई सातापछि जिल्ला अदालत पूर्वीनवलपरासीमा शाहले बलात्कार नगरेको बताएकी छन् ।
ती युवतीले अदालतमा बुधबार दिएको बयानमा गैंडाकोटमा एक…
पलका लागि खुसीकाे खबर, पल शाह प्रकरणमा नाबालिकाका बाबुले पनि फेरे बयान
अभिनेता कलाकार पल शाहमाथि जबर्जस्ती करणीको आरोपमा जाहेरी दिने नाबालिकाका बाबुले पनि बयान फेरेका छन् । जिल्ला अदालत तनहुँमा बकपत्र गर्ने क्रममा उनले मंगलबार सुरुमा आफूले जाहेरी दिएको तर पछि बुझ्दै जादा त्यो कुरा यथार्थ नभएको भनी बकपत्र…
उद्योग मन्त्री दुर्घटनामा
कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कार्चेन लामा सवार गाडी दुर्घटना भएको छ। सुर्खेत–दैलेख खडक खण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिका–७ कपासेमा मंगलबार दिउँसो गाडी दुर्घटनामा परेको हो ।
विपरित दिशाबाट…
कांग्रेसले बनायो प्रदेश डेस्क, सात सहमहामन्त्रीलाई जिम्मेवारी
नेपाली कांग्रेसले प्रदेश डेस्क स्थापना गरेको छ। आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरी कांग्रेसले प्रदेश डेस्क स्थापना गरेको हो।
पार्टी सभापति शेरबहादुर देउवाले उपसभापति पूणर्बहादुर खड्काको संयोजकत्वमा गठन…
न्यादी आयोजनाको विद्युत उत्पादन परीक्षण सुरु
जिल्लाको मर्स्याङ्दी गाउँपालिका–६ स्थित ङादी खोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एन्ड इन्स्टलेशन कम्पनीले निर्माण गरेको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको बिजुली उत्पादन परीक्षण सुरु भएको छ ।
…
त्रिविमा ताला लागेको आज ३ महिना पूरा: बन्द छैन त्रिवि मुख्यालय !
औपचारिक रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुषालको कार्यकक्षमा तालाबन्दी भएको आज मंगलबार तीन महिना पूरा भएको छ ।
सरकार आबद्ध…
धरानमा गोरुको मासु काट्नेलाई प्रहरीकाे चेतावनी
धरानका डिएसपी बुद्ध श्रेष्ठ र इन्स्पेक्टर गजेन्द्र रायमाझीले धरानमा गोरु काट्नेहरुलाईलाई कानुन बमोजिम कारबाही गर्ने बताएका छन्। इलाका प्रहरी कार्यालय धरानले सोमबार कार्यालयमा पत्रकारहरु सँग परिचयात्मक तथा भेटघाट कार्यक्रम…
अनुमति प्राप्त हतियार नबुझाउँदा निर्वाचनमा जोखिम
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा झापा जिल्लामा अनुमति प्राप्त हतियार समयमा नबुझाउँदा जोखिम बढेको छ। जिल्लामा रहेका २ सय ८६ वटा मतदान स्थलमध्ये ५१ वटा अतिसंवेदनशील र १ सय ५३ वटा सम्वेदनशीलको सूचीमा रहेका छन् ।…
कृषि गणना गर्न भोलिदेखि गणक घरघरमा आँउदै, सही सूचना दिन आग्रह
राष्ट्रिय कृषि गणना कार्यक्रमका लागि छनौट भएका गणकहरु मंगलबार ( आजदेखी ) घरघरै आउँदैछन् ।
नवलपुरमा ५५ गणक र १४ जना सुपरीवेक्षक कृषि गणनाका लागि खटाइदैन छ । कृषि गणना कार्यालय नवलपुरले तथ्याङ्क सङ्कलनका लागि खट्ने…