समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

वलिदान दिवस स्थगित उपयुक्त समयमा वार्षिक कार्यक्रम गरिने

९ जेठ, काठमाडौं - जेठ १३ को इच्छुक स्मृति तथा सांस्कृतिक वलिदान दिवस यस वर्ष पनि स्थगित गरिएको छ । महान् सांस्कृतिक सहिद कृष्ण सेन ‘इच्छुक’ले सहादत प्राप्त गरेको दिनलाई मुख्य दिन मानेर जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने…

सिद्धबाबामा सुरुङ मार्ग निर्माणका लागि टेण्डर आह्वान

बुटवल, ९ जेठ । सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग निर्माणका लागि टेण्डर आहवान भएको छ । रुपन्देही र पाल्पा जिल्लाको सीमाना पर्ने बुटवल पाल्पा सडक खण्डको सिद्धबाबामा सुरुङ मार्ग निर्माणका लागि आइतबार टेण्डर आह्वान…

निषेधाज्ञालाई थप कडाई गर्न सबै प्रमुख जिल्ला अधिकारीहरुलाई सर्कुलर

काठमाडौं । गृह मन्त्रालयले निषेधाज्ञालाई कडाई पूर्वक पालना गराउन सबै प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरेको छ । शनिवार सबै प्रजिअलाई कोभिड नियन्त्रणका लागी ‘निषेध आदेशलाई कडाइका साथ कार्यान्वयन गर्न’ सर्कुलर गरिएको गृह मन्त्रालयका…

बानेश्वरमा विपक्षी गठबन्धनको बैठक सुरु

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै रुष्ट बनेका विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा सुरु भएको बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र,…

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुने गरी घोषणा…

खोप खरिद पहिलो प्राथमिकतामा रहेको उपप्रधानमन्त्री पोखरेलको भनाई

काठमाडौँ– उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । स्थानीय टोखामा ‘राधा स्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’को शुभारम्भ गर्दै उनले अक्सिजन प्लान्ट र…

अमलटारी होमस्टेलाई राष्ट्रिय पुरस्कार

नवलपुर । नवलपुरासी पूर्व कावासोती नगरपालिकास्थित अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेले राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । २०७० साल जेष्ठ ५ गते नवलपुरको कावासोती १५ नम्वर वडामा समुदाय स्तरबाट संचालन गरीएको अमलटारी होमस्टेले आफ्नो…

७ हजार ९८९ जना संक्रमणमुक्त, २४६ जनाको मृत्यु

काठमाडौं । ७ हजार ९८९ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन् । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।  यस्तै  भएको पनि गौतमले जानकारी दिए । त्यस्तै बुधबार अहिलेसम्मकै धेरै…

लमजुङमा भुकम्पले १५ घर भत्किए, ४ जना घाइते

लमजुङ ५ जेठ लमजुङमा भूकम्पले १५ वटा घर भत्केका छन् । भूकम्पले घर भत्किँदा चोट लागेर ४ जना घाइते भएका छन् । प्रहरीका अनुसार मस्र्याङदी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङ र ८३ वर्षीया खवकुमारी पाण्डे घाइते भएकी छिन् । अर्का दुई जना…

थपिए ८ हजार २०३ जना संक्रमित, १९६ जनाको मृत्यु

काठमाडौं, जेठ ४ । नेपालमा पछिल्लो २४ घण्टामा ८२०३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २० हजार ९७९ परीक्षण गर्दा ८ हजार २ सय ३ जनामा कोरोना पोजेटिभ देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा २० हजार २८६…