समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

हेलिकप्टर दुर्घटनाका शव टिचिङमा, पोस्टमार्टम भोलि

बुधबार दिउँसो एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनाबाट ज्यान गुमाएकाहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । काठमाडौंबाट स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ ।…

मानव–वन्यजन्तु द्वन्द्व बढ्दै, एक बर्षमा ३४ जनाको मृत्यु

मुलुकमा पछिल्लो समय वन्यजन्तु संरक्षणका क्षेत्रमा ठूलो सफलता हासिल भएसँगै मानव वन्यजन्तुको द्वन्द्व पनि बढ्दो छ । वन्यजन्तुको आक्रमणबाट मानवीय, पशुधन र कृषि बालीनालीमा क्षति बढ्दो क्रममा छ । गत सातामात्रै चितवनको भरतपुरमा बजार…

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना: ५ जनाको शव फेला

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो । यो हेलिकप्टर…

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु, मृतककाे नाम सहित

नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ ।  दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । बागमती प्रदेशका डीआईजी विष्णु केसी घटनास्थलमा…

नारायणगढ-बुटवल सडक : वर्षाले रोकिएको निर्माण कार्य कात्तिक १५ पछि मात्र सुरु हुने

नारायणगढ-बुटवल सडकखण्डको वर्षाले रोकिएको निर्माण आगामी कात्तिक १५ पछि मात्रै सञ्चालन हुने भएको छ । नेपालमा मनसुन सुरु भएपछि सडक विस्तारको काम रोकेको निर्माण पक्षले कात्तिक १५ पछि काम सुरु गर्नेगरी कार्यतालिका सरकारी पक्षलाई उपलब्ध…

यती एयरलाइन्सका पाइलट र कोपाइलटको गम्भीर लापरबाही, ७२ जनालाई बनाइयो प्रयोगशाला

काठमाडौं । यती एयरलाइन्सका पाइलट र कोपाइलटले ७२ यात्रु बोकेको विमानलाई प्रायोगशाला बनाउँदा ठूलो दुर्घटना भई मानवीय क्षति भएको खुलासा भएको छ। २०७९ माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाअघिको ककपिट भ्वाइस रेकडर्स…

राष्ट्रिय परिचयपत्रको तस्बिर खिच्दा अब सिन्दूर, टीका देखि पहिचान झल्कने पोशाक लगाउन पाइने

काठमाडौं, साउन १७ । राष्ट्रिय परिचयपत्रका लागि तस्बिर खिच्दा अब सिन्दूर र टीका समेत लगाउन पाइने भएको छ । यस अघि परिचय पत्रको फोटो लिँदा यी सबै प्रयोग गर्न पाइँदै थियो । अब आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पोशाक र पहिरन लगाउन…

सहकारी ठगीमा लामिछानेलाई बोलाउँदै समिति

काठमाडौँ — सहकारीको बचत अपचलन, हिनामिना र ठगीमा छानबिन गरिरहेको संसदीय समितिले पूर्वगृहमन्त्री रवि लामिछानेलाई पनि बोलाउने तयारी गरेको छ । उनीविरुद्ध उजुरी परे पनि गृहमन्त्री भएका बेला उनले अनुसन्धानमा अवरोध गर्दै आएका थिए । समितिका…

पाेखरा बस दुर्घटना : आमाछाेराकाे मृत्यु, २९ जना घाइते

पाेखरा । पोखराको एलपी देवकोटा मेमोरियल स्कुलको बस आज सोमबार दुर्घटनामा पर्दा घाइते भएकाहरुमध्ये २ जनाको निधन भएको छ । विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका ६ वर्षे छोरा प्रिन्स उपचारका क्रममा चिकित्सकले मृत घोषणा…

पूर्वमन्त्री जोशीको मुद्दामा १२ वर्षपछि फैसला, ९ महिना कैद र ६९ लाख जरिवाना

गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा पूर्वमन्त्री गोविन्दराज जोशी सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन्। न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई दोषी ठहर गरेको हो। यसअघि जोशीको तीन करोड ९३ लाख रुपैयाँभन्दा बढी…