ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
आजको मौसम : चार वटा प्रदेशमा वर्षाको सम्भावना
स्थानीय र पश्चिमी वायुको प्रभावले आज देशका चार वटा प्रदेशमा अपराह्नपछि वर्षाको सम्भावना रहेको छ ।
हाल देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ भने अन्य भू-भागमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज…
७ जना किशोरी बेपत्ता
महोत्तरीको भंगहा नगरपालिका-८ स्थित धर्मपुर टोलका ७ जना किशोरी बेपत्ता भएका छन् ।
मंगलबार दिउँसो करिब दुई बजे घाँस काट्न गएको बेला बेपत्ता भएका हुन ।
बेपत्ता हुनेहरूमा २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया…
कावासोतीमा रोकियो २२० केभी प्रशारण लाइनको काम
नवलपरासी । राष्ट्रिय परियोजनाको हेटौडा–भरतपुर–बर्दघाट २२० केभी विद्युत प्रशारण लाइनको काम रोकिएको छ ।
पूवी नवलपरासीको कावासोती १ कोइलापानीमा प्रशारण लाइन विस्तारको क्रममा विद्युत लाइन तार मुनि पर्ने निजी जग्गा, घर र सोही स्थानमा…
मध्यपहाडी लोकमार्गको विस्तार तीव्र
पर्वत । कोरोना महामारीका कारण रोकिएको मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्ड विस्तारको कामले तीव्रता पाएको छ । थपिएको म्यादभित्र काम सक्नुपर्ने दबाबका कारण निर्माण कम्पनीले कामलाई गति दिएको हो । गत भदौमा सकिनुपर्ने काम अहिलेसम्म…
तराईमा हर्षोल्लासपूर्वक मनाइयो होली
काठमाडौँ– रङ्गहरुको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइएको छ ।
सोमबार रुपन्देही, नवपरासी, कपिलवस्तु सहित तराईका अधिकांस जिल्लाहरुमा वैमानस्यता त्यागेर, आपसी सद्भाव सहित एक आपसमा रंग दलेर होली पर्व मनाइएको हो ।
छिमेकी…
ललिता निवास प्रकरण : माधव नेपाल र बाबुराम भट्टराई क्याबिनेटको निर्णय झिकाउने आदेश
१६ चैत, काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदको निर्णय झिकाउने आदेश दिएको छ ।
न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले ललिता…
नेपाल आइपुग्यो चीनले अनुदानमा दिएको ८ लाख डाेज खोप
काठमाडौँ– चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ ।
बिहान ८ बजेर ४२ मिनेट जाँदा चीनले अनुदानमा दिएको ८ लाख डोज खोप लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको…
आज तराईमा होली पर्व मनाइँदै, नवलपुर र परासीमा आज मनाइदै
काठमाडौँ- फागु पूर्णिमा अर्थात् होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ खेली मनाइँदैछ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने…
प्रदेश १ मा मन्त्रिपरिषद पुनर्गठन, मन्त्रीहरुले लिए सपथ
शुक्रबार प्रदेश १ सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रीहरुलाई मुख्यमन्त्री शेरधन राई र प्रदेश प्रमुख सोमनाथ अधिकारीलेले सपथ गराएका हुन् । राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राई र…
सडक विस्तार आयोजनामा चिनियाँ ज्यादति
नारायण पंगेनी -
नवलपुर– दुई वर्षअघि चैत ८ गते बुटवल–नारायणघाट खण्ड विस्तारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलबाट शिलान्यास गरेका थिए ।
एशियाली विकास बैंकको ऋण सहयोगमा सडक स्तरोन्नति गर्न भन्दै प्रधानमन्त्री ओलीले…