ट्रेन्डिङ
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध पनि अविश्वास प्रस्ताव ल्याउने तयारी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पनि अविश्वास प्रस्ताव ल्याउने तयारी गरीएको छ ।
अविश्वासको प्रस्ताव ल्याउने विषयमा कांग्रेस र माओवादी केन्द्रबीच छलफल भइरहेको छ ।
लुम्बिनीमा दलहरुबीच आन्तरिक छलफल तीव्र भएको र…
नयाँ वर्ष २०७८ शुरू, एकापसमा शुभकामना आदान प्रदान गरेर मनाइँदै
काठमाडौँ । नेपालीहरूको नयाँ वर्ष २०७८ आज शुरू भएको छ ।
आज विक्रम संवत २०७८ को पहिलो दिन वैशाख १ गते नेपालीहरूले एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाउँदै छन् ।
आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु…
लुइटेल बन्धु प्रतिष्ठानको राष्ट्रिय अध्यक्षमा देवीप्रसाद
लुइटेल बन्धु प्रतिष्ठानले राष्ट्रिय अधिवेशन मोरङ्गको बेलबारीमा सम्पन्न गरेको छ ।
देशैभरिका ३५ जिल्लाको प्रतिनिधित्वमा यो अधिवेशन सम्पन्न भएको हो । ५२ वटा जिल्लामा लुईटेलहरू भेटिए पनि ३५ वटा जिल्लालाई समेटेर २७ वटा जिल्ला कमिटिको रहेको…
गण्डकी प्रदेशसभा वैठकः विधेयक विधायन समितिमा पठाइयो
पोखरा । गण्डकी प्रदेशसभाको शुक्रबारको बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विधायन समितिमा पठाएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विधेयकलाई दफावार छलफलका…
गैँडा गणनाको नतिजा आज आउने
चैत ९ गतेबाट सुरु गरिएको गैँडा गणना सकिएको छ । पर्सा राष्ट्रिय निकुञ्जबाट सुरु गरिएको गैँडा गणना हिजो सकिएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जकोसमेत शुक्रबार नै गणना सकिएकाले आज नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ ।
नतिजा दिउँसो पत्रकार…
यस्ता छन् मन्त्रिपरिषदका निर्णय
प्रधानमन्त्री केपी शर्मा ओलीले दल परिवर्तनका कारण सांसद पदबाट हटाइएका चार जना मन्त्रीलाई पुन: मन्त्री पदमा नियुक्त गरेका छन्।
शुक्रबार विभिन्न मितिमा भएका मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा सरकारका प्रवक्ता एवं…
एकैदिन विदेशबाट ल्याइए १५ शव
चैत २२ । आईतबार आज एकैदिन विदेशबाट १५ शव नेपाल भित्रिएका छन् । वैदेशिक रोजगारीका क्रममा मलेसियामा ज्यान गुमाएका १२ जना, कुवेतमा ज्यान गुमाएका १, कतारमा १ र साउदीमा ज्यान गुमाएका १ गरी १५ जनाको शव नेपाल ल्याइएको वैदेशिक रोजगार बोर्डले…
बाँकेमा भीषण आगलागी, १ सयभन्दा बढी घर जलेर नष्ट
बाँके : बाँके आगलागीबाट एक सयभन्दा बढी घर जलेर नष्ट भएका छन्।
बाँकेको नरैनापुर गाउँपालिका ४ खोदना बस्तीमा भीषण आगलागी भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए।
शनिबार दिउँसो करिब ३ बजेतिर बस्तीमा…
विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईं नियुक्त
विज्ञापन बोडएको अध्यक्षमा लक्ष्मण हुमागाईं नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले हुमागाईंलाई अध्यक्षमा नियुक्त गरेको हो । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले चार वर्षका लागि खुला प्रतिस्पर्धाबाट हुमागाईलाई उक्त पदमा…
प्रतिनिधिसभा बैठकमा शोक प्रस्ताव पारित
प्रतिनिधिसभाको आजको बैठकले संविधानसभा सदस्यद्वय नवीन्द्रराज जोशी र लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ।
सभामुख अग्निप्रसाद सापकोटाले पूर्व उद्योगमन्त्री समेत रहेका जोशी र कांग्रेस नेत्री भण्डारीको निधनमा प्रस्तुत…