ट्रेन्डिङ
- लक्ष्मी पाण्डेको घर जलाउने तरुण दल क्षेत्रीय सभापति सहित ४ जना पक्राउ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गैडाकोटमा दुर्घटना एक जना घाइते
- हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
- जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
- सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
- कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
नागढुंगामा पहिरो, सवारी आवागमन दुईतर्फी अवरूद्ध
नागढुंगामा सडकमाथिबाट पहिरो खस्दा सवारी आवागमन दुईतर्फी अवरूद्ध भएको छ। बुधबार बिहान पौने ११ बजे चन्द्रागिरि नगरपालिका-२ नागढुंगास्थित चेकपोइन्टबाट टायलघरतर्फ २/३ सय मिटर पर पहिरो खस्दा सडक अवरूद्ध भएको हो।
प्रहरी प्रभाग…
सोलुखुम्बुमा भीषण बाढी, हिमताल फुटेको आशंका
काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा एकाएक भीषण बाढी आएको छ । हिमताल फुटेर एकाएक बाढी आएको हुन सक्ने आशंका गरिएको छ । खुम्बु गाउँपालिका वडा नम्बर४ का अध्यक्ष लक्ष्मण अधिकारीले माथिबाट एकाएक बाढी आउँदा तल्लो भेगमा…
नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको थुनछेक बहस आजका लागि हेर्दाहेर्दैमा सकिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा मुद्दा हेर्दाहेर्दैमा रहेको हो ।
सरकारी वकिल, बेचन पक्षका…
पश्चिम नेपालमा वर्षा, सतर्कता अपनाउन आग्रह
पश्चिम नेपालका विभिन्न जिल्लामा गएराति वर्षा भएको छ । जाजरकोट, दैलेख, अछामसँगै गुल्मी, म्याग्दी, बागलुङ, पर्वतमा वर्षा भएको छ ।
गुल्मीको मुसीकोट, तम्घास, म्याग्दीको मुना, बागलुङको गलकोट, पर्वतको पन्चासे, कार्किनेटा वर्षामापन…
सहकारी रकम अपचलनमा गाउँपालिकाका अध्यक्ष बिरुद्ध पक्राउ पुर्जी
स्याङ्जा, २९ साउन ।
स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर कुँवरलाई पक्राउ पुर्जी जारी भएको छ । सहकारीको रकम अपचलन गरेको अभियोग लागेपछि अनुसन्धानका लागि कुँवर सहित तीन जना बिरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
जिल्ला…
दाउन्नेमा भासियोको सडक मर्मत गर्न पाँच घण्टा बाटो बन्द
नवलपुर । पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अन्तरगत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा भासिएको सडक मर्मत गर्न आज ५ घण्टाको लागि बाटो बन्द गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक…
२ महिनामा बाढीपहिरोबाट १७३ जनाको मृत्यु
काठमाडौं । अविरल वर्षाका कारण २ महिनामा बाढीपहिरो लगायतका विपद्मा परी १७३ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २६ जना, मधेश प्रदेशमा ७ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी…
आज नागको पूजा गरेर नागपञ्चमी पर्व मनाइँदै
काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र…
हेलिकप्टर दुर्घटनाका शव टिचिङमा, पोस्टमार्टम भोलि
बुधबार दिउँसो एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनाबाट ज्यान गुमाएकाहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
काठमाडौंबाट स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ ।…
मानव–वन्यजन्तु द्वन्द्व बढ्दै, एक बर्षमा ३४ जनाको मृत्यु
मुलुकमा पछिल्लो समय वन्यजन्तु संरक्षणका क्षेत्रमा ठूलो सफलता हासिल भएसँगै मानव वन्यजन्तुको द्वन्द्व पनि बढ्दो छ । वन्यजन्तुको आक्रमणबाट मानवीय, पशुधन र कृषि बालीनालीमा क्षति बढ्दो क्रममा छ ।
गत सातामात्रै चितवनको भरतपुरमा बजार…