ट्रेन्डिङ
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
बुटवल कोरोना विशेष अस्पतालमा थप २ जनाको मृत्यु
बुटवल, ८ असोज । प्रादेशिक अस्पताल लुम्बिनीद्वारा सञ्चालित बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको निधन भएको छ ।
https://www.youtube.com/watch?v=Fv6GwXQU3xY
गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको…
चितवनमा थप १ सय ४० जनामा कोरोना संक्रमण पुष्टि
चितवन, ८ असाेज । चितवनमा थप १ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको प्रयोगशालामा बुधबार गरिएको परिक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामध्ये ७४ जना रत्ननगरका मात्र छन् । त्यसमा पनि रत्ननगर…
मुग्लिन–नारायणगढ सडक आज पनि अबरुद्ध
चितवन । पहिरोका कारण मुग्लिन–नारायणगढ सडक आज पनि अवरुद्ध भएको छ । आज बिहान करिब ५ः४० बजेतिर सडकखण्डको ठाउँ–ठाउँमा पहिरो झरेका कारण यातायात अबरुद्ध भएको हो ।
चितवन भरतपुर–२९ स्थित चौधकिलो, सत्रकिलो, घुमाउने लगायतका स्थानमा पहिरो खसको…
असोज १ गते घरघरमा दीप प्रज्वलन गर्न सरकारको आग्रह
काठमाडौं, २८ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व विरामी सुरक्षा दिवसको अवसरमा असोज १ गते राति ८ बजे दीप प्रज्वलन गर्न सबैलाई अपिल गरेको छ।मन्त्रालयले स्वास्थ्यकर्मी र कोरोना संक्रमितहरूको मनोबल बढाउनका लागि असोज १ गते घर…
आज थप १ हजार ४५४ जनामा कोरोना संक्रमण, ५ काे मृत्यु, ९७२ निकाे
काठमाडौं । नेपालमा आज थप १ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको ५१ हजार ९१९ पुगेको छ ।
https://www.youtube.com/watch?v=5URFo2Bb-ug
त्यस्तै पछिल्लो २४ घण्टामा ९७२ जना संक्रमित निको भएका…
पत्रकार बीरेन्द्र साहको हत्यारा १३ वर्ष पछि पक्राउ
पत्रकार बीरेन्द्र साहलाई अपहरण गरी हत्या गर्ने मध्येका एक लाई १३ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ । महागढीमाई नगरपालिका २ तेलकुवा टोल बस्ने ४५ वर्षीय हरेराम पटेल भन्ने हरेराम प्रसाद कुर्मीलाई प्रहरीले विहिबार पक्राउ गरेको हो।
२०६४…
कांग्रेसका महामन्त्री डा. कोइरालालाई कोरोना पुष्टि
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । डा. कोइरालाले आफ्नो फेसबुकमार्फत आफूलाई कोरोना भएको जानकारी गराएका हुन् ।
https://www.youtube.com/watch?v=sWHUO4m8odM
मंगलबार नै…
मुलुकभर ९०२ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । नयाँ थपिएका संक्रमित मध्ये ३०७ जना महिला र ५९५ जना पुरुष रहेका छन् ।…
यस्तो छ आजको मौसम पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको र स्थानिय वायुको पनि प्रभाव रहेको छ। । स्थानीय वायुको प्रभावका कारण हाल देशका अधिकांश स्थानमा सामान्य बदली भइ प्रदेश १, प्रदेश २,…
नक्कली प्रेस कार्ड बनाएको आरोपमा ३ जना पक्राउ
काठमाडौं । पत्रकारको नक्कली परिचयपत्र बनाएर बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंको बागबजारबाट ३ जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले बागबजारको कालिका प्रिन्टिङका ३ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट…