ट्रेन्डिङ
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
संखुवासभा केन्द्रविन्दु बनाएर भूकम्प गयो
काठमाडौं । संखुवासभा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार बिहान ७ः२० बजे ४ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।
संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज, ताम्कु र पाथिभरा आसपास केन्द्रबिन्दू भएर…
बाग्लुङ बाढीपहिरोः ४ सनाखत, १४ को मृत्यु २४ अझै वेपत्ता
बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएका १४ मध्ये चार जनाको शव सनाखत भएको छ । पहिरोमा परी २४ जना बेपत्ता छन् ।
शव सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन…
बागलुङ बाढी अपडेटः १० जनाको शव फेला, ४१ बेपत्ता
बागलुङ- बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म १० जनाको शव फेला परेको छ । नगरपालिकाको ७, ८ र ९ वडाको तटीय वस्तीमा भूजी खोलाको बाढी पस्दा ४१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले…
आगामी तीन दिनको मौसम पूर्वानुमान
आज देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो भने देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै प्रदेश न. १…
शुक्रबार देशभर ९२७ जना काेराेना संक्रमित थपिए, एकैदिन १२ काे मृत्यु
शुक्रबार देशभर ९२७ जनालाई कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ९२७ जनामा कोरोना पाेजेटिभ देखिएकाे जानकारी दिनुभयो ।
यो सँगै कोरोना…
नेपालमा ७१ पत्रकारमा कोरोना संक्रमण
नेपालमा शुक्रबारसम्म ७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । पत्रकारको छाता संस्था नेपाल पत्रकार महासंघका अनुसार सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशमा पत्रकार पनि कोरोना संक्रमित भएका छन् । प्रदेश १ मा १३ जना पत्रकार कोरोना संक्रमित…
पाेखरामा काेराेना संक्रमणबाट एकजनाकाे मृत्यु, गण्डकी प्रदेशमा मृतकको संख्या १०
पाेखरामा काेराेना संक्रमणबाट एकजनाकाे मृत्यु भएकाे छ । पाेखरा १९ का ५२ एक पुरुषकाे शुक्रबार मृत्यु भएकाे हाे ।
सुगर र प्रेसरकाे बिरामी वहाँलाई शुक्रवार बिहान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारका लागिएकाे थियाे ।
गण्डकी प्रदेशमा याे…
८५५ सङ्क्रमित थपिए, ३ सय १३ घर फर्किए, ७ जनाको मृत्यु
नेपालमा विगत २४ घण्टामा ८५५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा काठमाण्डूका एक महिला सहित तीन जना एवम् सिरहा, पर्सा, धनुषा र रुपन्देहीका एक-एक जना रहेका…
अलपत्र कालीगण्डकी करिडोरको फलेबास–अर्मादी खण्डको ट्र्याक ओपन शुरु
पर्वत । पर्वत जिल्लाको ‘लाइफलाइन’ मानिएको कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेबासदेखि अर्मादीसम्म अलपत्र रहेको ट्र्याक ओपन कार्य भदौ महिनाभित्रै सकिने भएको छ । दुई वर्षअघि नै ट्र्याक खुलिसक्नुपर्ने सडकको काम भदौसम्म सक्ने गरी शुरु…
सिंहदरबारको प्रबलीकरण यस वर्ष सकिने
भूकम्पले क्षतिग्रस्त मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मुख्य प्रशासनिक भवनका तीनवटा मोहडाको प्रबलीकरण सम्पन्न भएको छ । भवनको उत्तरी, पूर्वी र दक्षिणी मोहडा प्रबलीकरण सम्पन्न भएको हो । ती मोहडामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…