ट्रेन्डिङ
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
एक हप्तामा कोरोनाबाट विदेशमा १८९ नेपालीको मृत्यु
१८ साउन (रासस) : विश्वभर महामारीका रुपमा फैलिएको कोभिड– १९ को सङ्क्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जनाले ज्यान गुमाएका हुन् । यससँगै सङ्क्रमणका कारण विदेशमा…
मंगलबारसम्ममा एसइईको नतिजा सार्वजनिक
मंगलबारसम्ममा प्रकाशित हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय(कक्षा १०) का उपनियन्त्रक महेश्वर शर्माका अनुसार आगामी सोमबार र मंगलबारसम्ममा एसइई परीक्षाको नतिजा प्रकाशित हुने सम्भावना रहेको हो।
एसइई परीक्षाको…
कोरोनाका कारण जगदम्बा इन्टरप्राइजेजका सिइओको मृत्यु, मृतकको संख्या ५५ पुग्यो
वीरगञ्ज । वीरगञ्जमा उपचाररत जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ)को मृत्यु भएको छ। मुटुका बिरामी समेत रहेका उनको नारायणी कोभिड अस्थायी अस्पतालको आइसियुमा उपचारका क्रममा मृत्यु भएको हो।
नारायणी अस्पतालका मेडिकल…
पछिल्लो २४ घण्टामा २२७ कोरोना भाइरस संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप २२७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार २४८ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या…
पछिल्लो २४ घण्टामा २ सय ७४ संक्रमित थपिए, संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुग्यो
मुलुकमा थप २ सय ७४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय ७४ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या १९ हजार ५ सय ४७ पुगे
बाघ संरक्षण: यसकारण नेपालले सफलता हात पारिरहेको छ
आहारा र वासस्थानको उचित व्यवस्थापन एवम् चोरी सिकारी नियन्त्रणका कारण नेपालमा बाघ संरक्षणमा सफलता मिलिरहेको दुई वटा राष्ट्रिय निकुञ्जका अधिकारीहरूले बताएका छन्।
उनीहरूले नेपालमा वयस्क बाघ बाहेक उल्लेख्य रूपमा डमरुहरू पनि रहेको…
नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ४८ पुग्यो
नेपालमा सोमबार थप तीन जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर…
गाईजात्रासँग सम्बन्धित पर्व स्थगन गर्न अनुरोध
गोदावरी नगरपालिकाले यही साउन २० गते श्रावण प्रतिपदाका दिन मनाइने गाईजात्रासँग सम्बन्धित अन्य पर्व पूर्णरुपमा स्थगन गर्न अनुरोध गरेको छ ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीले सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई…
नेपाल-भारत सीमानाकामा फहराइयो राष्ट्रिय झण्डा
वीरगञ्ज- भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका वीरगन्जको शंकराचार्य प्रवेशद्वारमा राष्ट्रिय झण्डा फहराइएको छ ।
पर्सा निर्वाचन क्षेत्र १ का प्रतिनिधिसभा सांसद प्रदीप यादवको निजी खर्च र संसदीय कोषबाट गरी १३ लाख ६२ हजारको लागतमा राष्ट्रिय…
राष्ट्रिय विभूति भीमसेन थापाको २४५ औँ जन्मजयन्ती
राष्ट्रिय विभूति भीमसेन थापाको २४५ औँ जन्मजयन्तीका अवसरमा आज उहाँप्रति श्रद्धान्जलि अर्पण गरिएको छ । यस वर्ष विश्वव्यापी महामारी कोभिड–१९ का कारणले सामूहिक भेला हुन सक्ने अवस्था नभएकाले औपचारिक कार्यक्रम नगरी उहाँप्रति श्रद्धासुमन अर्पण…