ट्रेन्डिङ
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
त्रिभुवन विमानस्थलमा आज एकैदिन १६ आन्तरिक उडान
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज एकैदिन १६ वटा आन्तरिक उडान भएका छन् । आन्तरिकतर्फ यो बन्दाबन्दी शुरु भएयताकै सबैभन्दा बढी चार्टर्ड उडान हो ।
यसअघि असारको दोस्रो साता दैनिक १० देखि १४ वटासम्म आन्तरिक उडान भएका थिए ।
आज यती…
‘समाजवादको लक्ष्यमा अघि बढ्नु पुष्पलाल श्रेष्ठप्रति सम्मान’
आज ४२औँ पुष्पलाल स्मृति दिवसको अवसरमा वक्तव्य जारी गर्दै पूर्व प्रधानमन्त्री खनालले पुष्पलालकै मार्गदर्शनबाट अघि बढेर आज नेपालमा जनवादी क्रान्ति सम्पन्न गरेको बताए । उनले पुष्पलालले नेपाल र नेपाली जनतालाई पु¥याएको योगदान कहिल्यै भुल्न…
लकडाउन हट्यो, आजबाट के गर्न पाइन्छ के पाइँदैन ?
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि जारी लकडाउन गएरातिबाट अन्त्य भएको छ।
साउन ५ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अन्त्य गर्ने निर्णय गरेको हो।
लकडाउन अन्त्य भएसँगै…
आज थपिए १८६ कोरोना संक्रमित (जिल्लागत विवरणसहित)
नेपालमा सोमबार थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ ।
४ हजार २ सय १६ जनाको पसीआर परीक्षण गरिएकोमा १८६ जनामा कोरोना पोजेटिभ देखिएको हो । हालसम्म सक्रिय संक्रमितको संख्या…
नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुग्यो
नेपालमा सोमबार थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ ।
४ हजार २ सय १६ जनाको पीसीआर परीक्षण गरिएकोमा १८६ जनामा कोरोना पोजेटिभ देखिएको हो । हालसम्म सक्रिय संक्रमितको…
बेचिएका ४१ महिलाको उद्धार
लकडाउनको समयमा मात्र वेचविखनमा परेका ४१ जना महिलालाई प्रहरीले उद्धार गरेको छ। नेपालका विभिन्न नाकाहुँदै भारतका विभिन्न स्थानमा पुर्याइएका २८ र वेचविखन गरी लाने क्रममा नेपालबाट १३ जना गरी ४१ जना महिलाहरुको उद्धार गरेको नेपाल प्रहरीको मानव…
यस्तो छ आज र भोलि दुई दिनको मौसम
मुलुकभर अहिले मनसुनी वायुको प्रभाव रहेकाले धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर रहेको छ । क्रमशः नेपाल नजिक आउने क्रममा रहेकाले…
बेरोजगारहरुलाई पालिकामा निवेदन दिन मन्त्रालयको आग्रह
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार व्यक्तिले आगामी भदौ ७ गतेसम्म सम्बन्धित गाउँपालिका तथा नगरपलिकाको वडामा निवेदन दिन आग्रह गरेको छ ।
मन्त्रालयले साउन ८ गतेदेखि आगामी भदौ ७ गतेसम्म नयाँ मिति कायम गरेको हो ।
बेरोजगार…
स्थायी कमिटी बैठक फेरि सर्यो, ४ गते बस्ने
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आइतबारलाई सारिएको छ ।
शुक्रवार (आज) बिहान ११ बजे बस्ने भनिएको बैठक पुनः ३ बजेलाई सारिएको थियो । नेकपाभित्रको आन्तरिक विवादका कारण पटकपटक बैठक सारिँदै आएको छ ।
असार १८ गतेदेखि…
नेपाल प्रहरी र भारतीय गिरोहबीच गोली हानाहान, दुई घाइते
नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ। सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्जमा बिहीबार राती भएको भिडन्तमा २ जना तस्करलाई गोली हानी नियन्त्रणमा लिएको सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले बताए।
हतियार बोकेको समूह रहेको…