समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

क्रान्तिकारी पत्रकार महासंघले मुख्यमन्त्रीलाई बुझायो १० बुदें ज्ञापनपत्र

बुटवल ३२ जेठ ः क्रान्तिकारी पत्रकार महासंघ पाँच नम्बर प्रदेश संगठन समितिले अग्रमोर्चामा रहेका पत्रकारहरुको तत्काल पीसिआर परिक्षण गर्न प्रदेश सरकारको संग माग गरेको छ । महासंघका प्रदेश संयोजक रवि पाण्डेयले प्रदेश पाँचका मुख्यमन्त्री शंकर…

आजको मौसम : बिहान सामान्य बदली, दिउँसो पानी पर्ने

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो मुलुकका बिभिन्न स्थानमा वर्षा हुने पूर्वानुमान गरेको छ । नेपालमा स्थानीय र पश्चिमी वायुसँगै बंगालको खाडी तथा पूर्व – पश्चिम बनेको न्यून चापीय रेखाको प्रभावले दिउँसो मुलुकका केही स्थानमा…

नेपालमा थप २५० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ हजार ६१४ पुग्यो

काठमाडौं- नेपालमा विहीबार थप २५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ४ हजार ६१४ जनामा कोरोना…

पूर्वको नेपाल प्रवेशद्वारामा राखियो नेपालको नयाँ नक्सा

पुजन घिमिरे - २९ जेठ झापा । नेपाल सरकारले भरखरै सार्वजनिक गरेको नेपालको नक्सा विहीवार नेपाल प्रवेशको पुर्वीद्वार काकडभिट्टमा राखिएको छ । नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियनले बिहिबार नयाँ नक्सा…

एसईईका विद्यार्थीलाई परीक्षा बोर्डले नै प्रमाणपत्र दिने

२९ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज भए पनि विद्यार्थीहरूलाई राष्ट्रिय परीक्षा बोर्डले नै प्रमाणपत्र दिने बताउनुभएकाे छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले…

बिहीबारको मौसम पूर्वानुमानः मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले बिहीबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल हाल  नेपालमा  स्थानीय वायु, पश्चिमी  वायु, पश्चिमको भूभाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्व–पश्चिम बनेको न्युन चापीय रेखा र बंगालको…

तीन चरणमा लकडाउन खोल्ने नीति, यस्तो छ सरकारले ल्याएको ५१ दिने मोडालिटि

काठमाडौं । सरकारले तीन चरणमा लकडाउन खोल्ने नीति अपनाएको छ । कोरोना क्राइसिस सेन्टर (सीसीएमसी)को पाँच चरणमा खोल्ने प्रस्तावलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीन चरणमा सीमित गरेको हो । पहिलो चरणमा सरकारले अत्यावश्यक सेवासहितका…

पसल खोल्न दिने र निजी सवारीसाधन जोरबिजोरको आधारमा सञ्चालन गर्न दिने निर्णय

सरकारले पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो । यसैगरी निजी सवारीसाधन जोर-बिजोरका आधारमा सञ्चालन गर्न दिने…

नेपालमा संक्रमितको संख्या ४३६४ पुग्यो, ६७४ जना निको

जेठ २८ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या चार हजार ३६४ पुगेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप २७९ जनामा संक्रमण देखिएको बताए…

कालापानी क्षेत्रमा नेपाली भूमि कब्जा भएको हो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्रमा भारतले नेपाली भूमि कब्जा गरेको बताएका छन् । सेना राख्नु भनेको कब्जा गर्नु हो भन्दै उनले भने, हामी कूटनीतिक वार्तामार्फत समाधान खोज्छौं र त्यो भनेको हाम्रो भूमि फिर्ता हुनुपर्छ ।’…