समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

आइतबारको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आइतबार प्रदेश १ देखि कर्णाली प्रदेशसम्म मनसुनी वायु र सुदूरपश्चिम प्रदेशमा पश्चिम वायुको प्रभाव रहेको जनाएको छ । यसैगरी, भारतको पूर्वि उत्तर प्रदेशको भूभागमा न्युन चापीय प्रणालीको समेत विकास भएको जानकारी दिएको छ ।…

संक्रमित ३० हजार पुग्ने नयाँ प्रक्षेपणसहित सरकार व्यवस्थापनको रणनीतिमा जुट्यो

काठमाडौं, ६ असार । सरकारले नेपालमा करिब ३० हजार कोरोना संक्रमित हुनसक्ने नयाँ प्रक्षेपण गरेको छ । ३० हजार संक्रमित पुगे कसरी ब्यबस्थापन गर्ने भन्ने रणनीतिका बनाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले पहिलो चरणमा ५ हजार,…

एसइईको कानूनी व्यवस्था परिवर्तन गरिँदै, कस्तो बन्दै कानूनी व्यवस्था ??

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा…

थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ८ हाजर २७४ पुग्यो

 नेपालमा थप ४२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ हाजर २७४ पुगेको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ…

संक्रमितको संख्यामा फेरि उछाल, थप ६ सय ७१ जनामा संक्रमण, संक्रमितको संख्या ७ हजार ८४८ पुग्यो

४ असार । मुलुकमा थप ६ सय ७१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ६ सय ७१ जना संक्रमित थपिएका हुन् । योसंगै नेपालमा संक्रमितको कुल…

काम गर्दागर्दै भएको सडक संघर्ष सरकारलाई बदनाम गराउने चाल : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरसको संक्रमण बढ्न नदिन भइरहेको प्रयासहरु सराहनीय रहेको बताउनु भएको छ । बिहीबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाबाट मृत्यु हुनेको वास्तविक संख्या ३ रहेको हुन…

यी हुन् अहिलेसम्म कोरोना संक्रमण नदेखिएका नेपालका तीन जिल्ला

केही दिन यता नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दो क्रममा देखिएको छ । बुधबार एकैदिन पाँच सय ८६ संक्रमित थपिए । विहीबार विहान मनाङका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण ७४ जिल्लामा…

‘रुकुम पश्चिम घटना : चारैतिरबाट घेरा हालेर लखेटि लखेटि हत्या गरेका थिए’

काठमाडौं । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र जस्टिस एण्ड राईट्स ईन्स्टिच्युट्स (जुरी नेपाल) ले रुकुम पश्चिम जिल्ला चौरजहारी नगरपालिका वडा नं. ८, सोती गाउँमा भएको (सोती नरसंहार) सामुहिक हत्या काण्डको स्थलगत अध्ययन प्रतिवेदन, २०७७…

वैवाहिक अंगिकृत नागरिकता सात वर्षपछि मात्रैः राज्य व्यवस्था समिति

वैवाहिक अंगिकृत नागरिकता सात वर्षपछि मात्रै दिन प्रस्ताव गरिएको छ । मंगलबार बसेको राज्य व्यवस्था समितिको बैठकमा सभापति शशी श्रेष्ठले वैवाहिक अंगिकृत नागरिकता पाउन सात वर्ष पूरा भएको हुनुपर्ने प्रस्ताव पेश गरेकी हुन् । दलहरुको सहमतिमा…

थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ हजार २ सय ११ पुग्यो

काठमाडौं, १ असार । मुलुकमा थप ४ सय ५१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ५१ जना संक्रमित थपिएका हुन् । संक्रमितमा ४ सय १६ पुरुष…