ट्रेन्डिङ
- कावासोती नगरपालिकाले प्रकाशन गर्यो स्थानीय पाठ्यपुस्तक
- कावासोती नगरपालिकाद्वारा दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई २८ लाख अनुदान वितरण
- देवचुलीमा स्थानीय श्रम व्यवस्थापन, रोजगार प्रवर्द्धन तथा श्रम डेस्क घोषणा कार्यक्रम सम्पन्न
- देवचुली नगरपालिकाको १८ औं अधिवेशन सम्पन्न
- नवलपुर र तनहुँ जोड्ने गडगडीघाट पुल नौ वर्षदेखि अधुरो
- तार पोल पुग्यो, अर्खलामा पुगेन बिजुली
- नारायणगढ–बुटवल सडक : पूर्वी खण्डको भौतिक प्रगति ९१ प्रतिशत
- नवलपुरको पहाडी क्षेत्रका बासिन्दाको आम्दानीको स्रोत बन्दै अम्रिसो खेती
- विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस
- नेदरल्यान्ड्सलाई पेनाल्टीसुटमा हराउँदै मोरक्को अन्तिम १६ मा
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
सिमलताल पहिरोः थप ३ जनाको शव फेला, भेटिएको शवको संख्या २४ पुग्यो, १५ जनाको सनाखत
रामकुमार श्रेष्ठ –
नवलपरासी । चितवनको सिमलतालमा पहिरोमा परि वेपत्ता भएका यात्रुहरु मध्ये विहीबार राति र शुक्रबार गरी थप ३ जनाको शव फेला परेको छ ।
भारतमा (नवलपुरको त्रिवेणी ब्यारेज पुलको बाल्मिकी नहर) मा दुई जना पुरुष र नवलपुरको…
सिमलताल दुर्घटना : फेला परेका १९ शवमध्ये १४ को सनाखत
चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ को शव फेला परेको छ ।
सशस्त्र प्रहरी बल नेपालकानुसार तीमध्ये १४ शवको…
चन्द्रागिरी केबलकारमा अड्किएका २५० यात्रुको डेढ घण्टापछि उद्धार
काठमाडौँ । चन्द्रागिरी केबलकारमा अड्किएका २५० जना यात्रुको उद्धार गरिएको छ ।
करिब डेढ घण्टा अड्किएका यात्रुलाई केही समयअघिमात्रै उद्धार गरिएको प्रहरी वृत्त थानकोटका डीएसपी सूर्य सुवेदीले जनाकारी दिए ।
केबलकारकै डिब्बामा…
सिमलताल दुर्घटनाः हालसम्म १८ जनाको शव भेटियो
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार गएको पहिरोमा परी त्रिशूली नदीमा बससहित बेपत्ता यात्रुहरुमध्ये हालसम्म १८ जनाको शव फेला परेको छ ।
नारायणी नदी किनारमा शव भेटिने क्रम जारी रहेको चितवन प्र
हरीले जनाएको छ ।…
यी नदीहरूको बहाव उल्लेख्य बढ्ने, ८ जिल्लामा आज बाढीको जोखिम
बुधबार बिहान मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कर्णाली प्रदेशका थोरै स्थान र सुदूरपश्चिमका एकदुई स्थानमा हल्कादेखि मध्यम तथा बागमती र सुदूरपश्चिमका एक-दुई स्थानमा बिहान भारी वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज…
आठबीसकोट बाढी : पुरिएका तीन बालिकाको शव निकालियो, बेपत्ता एकको खोजी जारी
त्रिवेणी । रुकुमपश्चिममा गएराति आएको बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालिएको छ । आठविसकोट नगरपालिका १२ को झिन्चौर बगरमा झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए ।
बाढीले घर बगाउँदा पुरिएर मृत्यु भएका…
बेपत्ताको खोजी गर्न विदेशबाट प्रविधि ल्याउन पहल
गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताएका छन् ।
सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीको प्रगतिबारे जानकारी लिन…
त्रिशूली बस दुर्घटना : बिहानदेखि पुनः खोजी कार्य शुरू
काठमाडौं, असार ३० । त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र तिनमा सवार यात्रुको खोजी कार्य पुनः आज (आइतवार) बिहानबाट शुरू भएको छ ।
बिहान ७ बजेबाट पुनः खोजीकार्य शुरू भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।…
त्रिशूली नदीबाट फेला पर्यो बसको पर्दा र बच्चाको कपडा, बसहरू भोलि मात्र खोजिने
नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत सिमलटारमा पहिरोका कारण दुइटा बस त्रिशूली नदीमा खसेको भनिएकोमा एउटा गाडीको पर्दा फेला परेको छ।
उक्त पर्दा बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्सको भएको बुझिएको नयाँ सबुज गण भरतपुरका गणपति दिनेश…
कास्की पहिरोः एकै परिवारका ६ सहित ११ जनाको मृत्यु, चार जना घाइते
कास्कीका तीन स्थानमा गएको पहिरोमा परि एकै परिवारका छ जना सहित ११ जनाको मृत्यु भएको छ । यसैगरी चार जना घाइते भएका छन् । पहिरोले घर पुरिँदा उनीहरुको मृत्यु भएको कास्कीका प्रहरी प्रमुख मोहन कुमार थापाले जानकारी दिए ।
उद्धार गर्न आएकी एक…