ट्रेन्डिङ
- कावासोती नगरपालिकाले प्रकाशन गर्यो स्थानीय पाठ्यपुस्तक
- कावासोती नगरपालिकाद्वारा दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई २८ लाख अनुदान वितरण
- देवचुलीमा स्थानीय श्रम व्यवस्थापन, रोजगार प्रवर्द्धन तथा श्रम डेस्क घोषणा कार्यक्रम सम्पन्न
- देवचुली नगरपालिकाको १८ औं अधिवेशन सम्पन्न
- नवलपुर र तनहुँ जोड्ने गडगडीघाट पुल नौ वर्षदेखि अधुरो
- तार पोल पुग्यो, अर्खलामा पुगेन बिजुली
- नारायणगढ–बुटवल सडक : पूर्वी खण्डको भौतिक प्रगति ९१ प्रतिशत
- नवलपुरको पहाडी क्षेत्रका बासिन्दाको आम्दानीको स्रोत बन्दै अम्रिसो खेती
- विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस
- नेदरल्यान्ड्सलाई पेनाल्टीसुटमा हराउँदै मोरक्को अन्तिम १६ मा
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
पहिरोमा परी त्रिशुलीमा २ वटा बस खस्यो, ६५ यात्रु रहेको अनुमान, उद्दार कार्य जारी
चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले खसाल्दा बेपत्ता भएका दुईवटा बस खोज्न गोताखोर परिचालन भएका छन् । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर टोलीले खोजी तथा उद्धार सुरु गरेको हो ।
सशस्त्र…
सामाजिक सुरक्षाभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित गर्ने भएको छ । सिंहदरबारमा बिहीबार भएको मन्त्रिपरिषद्को बैठकले प्राकृतिक विपत्का कारण राष्ट्रिय परिचयपत्र बनाउन असहज भएकाले तत्कालका लागि…
बाढी-पहिरो लगायतका विपद्मा परी हालसम्म ८८ जनाको मृत्यु
काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बिहीबार दिउँसोसम्म ८८ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा १ जना, कोशी प्रदेशमा १९…
नवलपरासी सहित पूर्वी र मध्य नेपालमा शनिबारसम्म भारी वर्षाको प्रक्षेपण
मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिमबाहेकका पाँच प्रदेशका ४३ जिल्लामा रेड अलर्ट जारी गरेको छ । तीन दिनको अवधिमा भीषणदेखि अत्यधिक वर्षाको प्रक्षेपण गरिएका जिल्लालाई रेड अलर्ट दिइएको हो, अर्थात् उच्च जोखिम रहेकाले जोखिमयुक्त…
आज रातिदेखि शनिबारसम्म देशका अधिकांश क्षेत्रमा भारी वर्षा हुने, गण्डकी र लुम्बिनी सहित पाँच प्रदेशमा…
आज रातिदेखि शनिबारसम्म देशभर वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै मनसुन न्यूनचापीय रेखा आज रातिबाट अझ नेपालतिर सर्ने सम्भावना देखिएकाले देशभर वर्षा हुने जनाएको हो।
साथै, बिहीबारदेखि नेपाल…
विपद्बाट एक महिनामा ८० जनाको मृत्यु, २ हजार ७६४ परिवार विस्थापित
काठमाडौं । नेपालमा मनसुन भित्रिएको २८ जेठयता बाढी, पहिरो लगायतका विपद्मा परी ८० जनाको मृत्यु भएको छ ।
मंगलबारसम्म प्राकृतिक विपद्मा परी ५ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।
विपद्का कारण आजसम्म ९७ जना घाइते भएका छन् भने…
भारी वर्षाले कञ्चनपुरका अधिकांश भूभाग डुबानमा
लगातार परेको अति भारी वर्षाका कारण कञ्चनपुरको अधिकांश ठाउँमा डुबानमा परेका छन्।
पछिल्लो २४ घन्टामा कञ्चनपुरमा ६२०.४ मिलिमिटर पानी परेको छ। यो हालसम्मकै अत्यधिक वर्षा हो। यस्तै, कञ्चनपुरको हनुमाननगरमा ५७० मिलिमिटर वर्षा भएको छ।…
भोलिदेखि देशभर वर्षा घट्ने, कोशी र गण्डकी प्रदेशको केही स्थानमा भारी बर्षा हुने
शुक्रबारदेखिको झरी सोमबार थामिने भएको छ। तर, कोशी र गण्डकीमा भने सोमबार पनि वर्षा कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आइतबार विशेष बुलेटिन जारी गर्दै न्यूनचापीय रेखा भोलिदेखि क्रमिक रूपमा दक्षिणतिर सर्दै जाने…
बाढी पहिराका कारण हालसम्म ४८ जनाको मृत्यु, ५४ जना घाइते
काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढीपहिरा लगायतका विपदमा परी हालसम्म ४८ जनाले ज्यान गुमाएका छन् ।
गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरामा परी आज दिउँसोसम्म ४८ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं…
बाढी पहिरो अपडेट: १० जनाको मृत्यु, ७ जना बेपत्ता, ४५ स्थानका सडक अवरुद्ध
दुई दिनदेखि लगातार पिररहेकाे मुसलधारे वर्षाका कारण विभिन्न जिल्लामा मानवीय तथा भौतिक क्षति बढ्न थालेको छ । बाढी, पहिरो र डुबानका कारण अहिलेसम्म १० जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।
स्याङ्जामा तीनजना, पर्वतमा दुई, तनहुँमा दुई,…