ट्रेन्डिङ
- करेन्ट लागेर रूपन्देहीमा एक जनाको मृत्यु
- कावासोतीमा २ दिन निशुल्क मुटरोग सम्बन्धी स्वास्थ्य परीक्षण हुने
- लक्ष्मी पाण्डेको घर जलाउने तरुण दल क्षेत्रीय सभापति सहित ४ जना पक्राउ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गैडाकोटमा दुर्घटना एक जना घाइते
- हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
- जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
१ लाख २ हजार ७ सय ११ लाइसेन्स नक्कली आशंका
गतवर्षको असार पहिलो साता । कालिकाकोट गाउँपालिका–५, स्याङ्जाका शशांक बस्याल आफ्नै ४ पांग्रे सवारी चलाएर घर जाँदै थिए । रूपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित वनवाटिका क्षेत्रमा उनको सवारीले ठक्कर दिँदा ६४ वर्षीय पैदलयात्री कृष्णप्रसाद…
कैलाश सिरोहिया अस्पताल भर्ना
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन्।
नागरिकता सम्बन्धी कसुरमा गत मंगलबार पक्राउ परेका सिरोहियालाई शुक्रबार अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी भूवनेश्वर तिवारीले जानकारी…
कान्तिपुरका अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
नागरिकता कसुर मुद्दामा पक्राउ परेका कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
शुक्रबार जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले उहाँलाई हिरासतमा राखेर…
आज बुद्ध जयन्ती, बुद्धको जन्मस्थल लुम्बिनी लगायत देश भर विविध कार्यक्रम गरी मनाइदै
शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि…
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउ
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ। नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो।
थापाथलीस्थित कार्यालयबाटै प्रहरीले सिरोहियालाई…
सहरीमन्त्रीको सम्पत्ति ७ वटा घर, डेढसय तोला सुन, ३ सय तोला चाँदी
काठमाडौं । सहरी विकासमन्त्री धनबहादुर बुढाको काठमाडौंसहित ७ वटा घर रहेको देखिएको छ ।
मन्त्रिपरिषद्को हालै बसेको बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीको विवरण सार्वजनिक गर्ने निर्णय गरेअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको…
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिए । सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा…
बुटवल नारायणगढ सडकः निर्माण कम्पनीले उपकरण नथप्दा कार्य प्रगति सुस्त
घनश्याम बगाले –
नवलपरासी। देशकै गौरवको आयोजना बुटवल नारायणगढ सडक निर्माण एवं बिस्तार कार्यमा आलटाल प्रवृत्ति देखिएको छ ।
सडक बिस्तारको जिम्मा लिएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड, बेईजिङ्गले निर्माण…
बस दुर्घटनामा २ जनाको निधन, २१ घाइते
सुर्खेत, जेठ ७ । दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको बस सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कटकुवा नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा…
पैसा तिर्न नसक्दा अस्पतालमा बन्धक रहेको शव ल्याउन दबाब अभियान
उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बन्धक रहेको शव ल्याउन बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवको नेतृत्वमा एक टोली विराटनगर प्रस्थान गरेको छ।
सोमबार साँझ पालिका अध्यक्ष खेमचन्द्र यादव, उपाध्यक्ष रेणु यादवसहित स्थानीय करिव एक…