समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

‘नेसनल क्याडेट कर्प्स’ कार्यक्रम मित्रराष्ट्रका सैन्यबलसँग द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्ने अवसर :…

काठमाडौँ, २७ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘नेसनल क्याडेट कर्प्स’ कार्यक्रमले नेपाली सेनालाई मित्रराष्ट्रहरूको सैन्यबलसँग द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको बताउनुभएको छ । नेसनल…

दिव्य शान्ति सहकारीका अध्यक्ष महर्जन पक्राउ

काठमाडौंमा रहेका दिव्यशान्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण महर्जन चितवनबाट पक्राउ परेका छन् । बचतकर्ताको करिब चार करोड रुपैयाँ अपचलन गरेर फरार रहेको आरोपमा महर्जन पक्राउ परेका हुन् । बचत फिर्ताको लागि पटक–पटक सहकारी…

आजको मौसम : कोशी, बागमती र गण्डकीमा आंशिक बदली

काठमाडौं । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आज आंशिक बदली रहने छ । अन्य भू–भागको मौसम भने मुख्यतया सफा रहने छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान…

आजको मौसम पहाडि र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भूभागमा…

मेरो लक्ष्य सत्ता होइन, सुशासन र समृद्धि हो : प्रधानमन्त्री

काठमाडौँ, २४ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो लक्ष्य सत्ता हुने नभई देशमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्ने रहेको बताउनुभएको छ । संसद्मा उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले…

प्रधानमन्त्री प्रचण्डद्वारा संसदमा गरिएको सम्बोद्धनको पूर्ण पाठ

सम्माननीय सभामुखज्यू, माननीय सांसदहरूले यही फागुन ६ देखि १८ गतेसम्मका छलफलमा केही विषयमा सरकारको धारणा माग गर्नुभएको थियो र त्यसमा सम्मानीय सभामुखबाट जवाफका लागि प्रधानमन्त्रीलाई रूलिङ्ग गरिएको थियो । म आज माननीय सांसदहरूले उठाउनुभएका…

काविल र क्षमतावान कर्मचारीलाई अवसर दिने गृहमन्त्री लामिछानेको घोषणा

काठमाडौँ । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशभर हडपिएको सरकारी सम्पति फिर्ता गर्ने आफ्नो पहिलो काम हुने बताएका छन् । बुधबार राष्ट्रपतिबाट शपथ लिएलगत्तै सिंहदरवार पुगेर मन्त्री लामिछानेले पद बहालीपछि गृहमन्त्रालयमा…

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री महासेठले सम्हाले कार्यभार

नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले कार्यभार सम्हालेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथग्रहण गरेपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर महासेठले भौतिक पूर्वाधार तथा…

सरकारी जग्गा हडप्नेलाई कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्लाबाट सरकारी जग्गा हडप्नेलाई कारबाही गर्न निर्देशन दिएका छन्। बुधबार राष्ट्रपति निवासमा शपथ ग्रहणपछि सिंहदरबारस्थित गृह मन्त्रालयमा पदबहाली गर्दै उनले ७७ वटै जिल्लामा सरकारी…

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २० सदस्यीय बन्ने (सूची), जसपाले अझै मन्त्री टुंगाएन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २० सदस्यीय बनेको छ । सोमबार तीन जनाले विनाविभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेकोमा बुधबार प्रचण्डले १६ जना मन्त्री थप गरेका छन् । उनीहरूको…