समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

सेनाको घेराबाट बाँचेकी न्यौपाने, विद्रोही कमाण्डरदेखि उपसभामुखसम्म

सुर्खेत । किशोरी अवस्थामा राजनीतिक कुरा जान्नु र समाज परिवर्तनका बारेमा काम गर्नु कोही कसैका लागि त्यति सजिलो होइन । तर, त्यही अप्ठ्यारो बाटो किशोरी हुँदा नै रोजेकी थिइन्, कर्णाली प्रदेशसभाकी नवनिर्वाचित उपसभामुख यशोदा न्यौपानले ।…

बुटवल–नारायणघाट सडकको भूमही र भेडाबारीबाट कालोपत्रको परीक्षण सुरु

रामकुमार श्रेष्ठ – बुटवल नारायणगढ सडक खण्डको सडक विस्तार कार्यको क्रममा पश्चिम नवलपरासीको भूमही र पूर्वी नवलपरासीको भेडाबारीबाट सडक कालोपत्रे शुरु गरिएको छ । निर्माणाधीन पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्डमा…

पौष २७ गते सार्वजनिक बिदा

सरकारले पृथ्वी जयन्तीको अवसरमा २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सत्ता साझेदार दल राप्रपाले पुस २७ मा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आएको…

नवलपुरमा अवैध रुपमा सञ्चालनमा आएका २१ वटा क्रसर उद्योग बन्द

रामकुमार श्रेष्ठ — नवपरासी, २४ पुस । पूर्वी नवलपरासीमा अवैध रुपमा सञ्चालनमा आएका २१ वटा क्रसर उद्योग बन्द गर्न शुरु गरिएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार गृह मन्त्रालयको निर्देशन अनुसार नवलपुर जिल्लामा…

आज तमु ल्होसार, सार्वजनिक बिदा, गुरुङ समुदायले तमु ल्होसार मनाउँदै

काठमाडौं / आज ‘तमु ल्होसार’ पर्व । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ मा तमु ल्होसार मनाउछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु…

शिक्षा क्षेत्रमा आमूल सुधार गर्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा क्षेत्रमा आमूल सुधारको खाँचो रहेको बताउनुभएको छ । पूर्वी नवलपरासीको देवचुली–१६ मा रहेको देवचुली माध्यमिक विद्यालयको स्वर्ण महोत्सव वर्षको समापन तथा ५०औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन आउनुभएका…

पश्चिम नवलपरासी २ मा राप्रपाका धु्रव प्रधानको अग्रता, एमाले र गठबन्धन निक्कै पछाडि

रामकुमार श्रेष्ठ – नवलपरासी, ६ मंसिर । पश्चिम नवलपरासीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा राप्रपाका ध्रुवबहादुर प्रधानले नेकपा एमाले र गठबन्धनका उम्मेदवारहरुलाई निक्कै पछाडि छाड्दै अग्रता लिएका छन् । १० हजार ३ सय…

पश्चिम नवलपरासीमा शक्तिशाली सिलिन्डर बम बिस्फोट

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट-२ चिसापानीस्थित बुधवारे हाटबजार नजिकै शक्तिशाली सिलिन्डर बम बिस्फोट भएको छ । संसदीय निर्वाचन बहिष्कार गर्ने दल तथा समुहहरुले बिस्फोट गराएको हुन सक्ने स्थानीयको अनुमान छ । बिस्फोट भएको स्थानबाट…

मौन अवधि उल्लङ्घन गर्ने सञ्चारमाध्यमले लोककल्याणकारी विज्ञापन नपाउने

काठमाडौँ । प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ । काउन्सिलले मङ्सिर ४ गते हुने…

सुमो दुर्घटना : २ दिने शिशुको मृत्यु, ७ जना घाइते

धनुषामा सुमो दुर्घटना हुँदा एक नवजात शिशुको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् । धनुषाको लक्ष्मीनिया गाउँपालिकामा ना३च ३५७५ नम्बरको टाटा सुमो अनियन्त्रित हुँदा दुईदिने शिशुको मृत्यु र ७ जना घाइते भएका…