समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

सरकारले दर्ता गर्‍यो बेपत्ता पारिका व्यक्तिको छानबिन र सत्य निरुपण सम्बन्धी विधेयक

काठमाडौँ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद् सचिवालयमा दर्ता गरेको छ । सरकारले बिहीबार ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा…

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।…

जुवातास खेलिरहेका १० जना पक्राउ

काठमाडौं - काठमाडौं महानगरपालिका-४ धुम्बराही बस्ने काभ्रे पाँचखाल नगरपालिका-१ घर भएका ४३ वर्षीय धन बहादुर तामाङको लामा खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा धन बहादुरसमेत १० जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी…

प्रधानमन्त्री प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौं २३ फागुन । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मंगलवार रिट दर्ता भएको छ । प्रधानमन्त्री प्रचण्डले सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा…

नवलपुरमा मनाइयो सहिद सप्ताहा

कावासोती । सहिद सप्ताहाको अवसर पारेर नेकपा क्रान्तिकारी माओवादीले कावासोती फलफूल चोकको सहिद पार्क सरसफाई गरेको छ । क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य अशोक लम्साल अनुकुलको नेतृत्वमा सरसफाई कार्यक्रम गरिएको हो । सो अवसरमा…

नवलपुरका लघु वित्त पीडित महिलाहरु आन्दोलित, लघुवित्तबाट महिला हिंसा बढेको गुनासो (फोटो फिचर र भिडियो…

रामकुमार श्रेष्ठ – नवलपरासी । गृहणी महिलाको आम्दानीको स्रोत बढ्ने, श्रीमानको कमाइमा आश्रित हुनु नपर्ने, आफ्नो कमाई भएपछि पारिवारिक हिंसा अन्त्य हुने भन्दै लघुवित्तीय संस्थाबाट ऋण लिएका महिलाहरु अहिले लघुवित्त संस्थाबाट हिंसामा पर्न…

सहकारीको नाममा मिटरब्याजी धन्दा

वितिय तरलताका कारण सहकारीहरु संकटमा परिरहेको अवस्थामा केही सहकारी भने बिना धितो खुल्लम खुल्ला मिटरब्याजमा लगानी गरी मालामाल बन्दै आइरहेको पाइएको छ । काठमाडौंंको इन्द्रचोकमा रहेको जनविकास वचत तथा ऋण सहकारी संस्था र ललितपुरको…

राष्ट्रिय सेवादलबाट १७ औं ब्याज सिनियर डिभिजन एनसीसी चौथो चरणको दीक्षान्त समारोह

रामकुमार श्रेष्ठ — नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा रहेको राष्ट्रिय सेवा दल मध्य तालिम केन्द्र शिक्षालयमा सञ्चालित १७ औं ब्याज सिनिएर डिभिजन एनसीसी तालिममा दिक्षित भएका ५ सय ६३ जना विद्यार्थीलाई शुक्रबार दिक्षित गरिएको छ ।…

सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको निधन

सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको निधन भएको छ। भारतीय अतिक्रमणको चपेटामा परेको नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) सुस्तामा नेपाली भूमि जोगाउन गुरुङले २४ वर्षदेखि अभियान सञ्चालन गर्दै आएका थिए। एक महिनाअघि मस्तिष्कघात भई…

नेकपा बहुमतले गर्याे भृकुटी कागज कारखाना सञ्चालनको जिम्मा माग

धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) ले नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना सञ्चालनको जिम्मा दिन सरकारसँग प्रस्ताव गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज मागपत्र बुझाउँदै नेकपा (बहुमत) का संयोजक…