ट्रेन्डिङ
- कावासोती नगरपालिकाले प्रकाशन गर्यो स्थानीय पाठ्यपुस्तक
- कावासोती नगरपालिकाद्वारा दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई २८ लाख अनुदान वितरण
- देवचुलीमा स्थानीय श्रम व्यवस्थापन, रोजगार प्रवर्द्धन तथा श्रम डेस्क घोषणा कार्यक्रम सम्पन्न
- देवचुली नगरपालिकाको १८ औं अधिवेशन सम्पन्न
- नवलपुर र तनहुँ जोड्ने गडगडीघाट पुल नौ वर्षदेखि अधुरो
- तार पोल पुग्यो, अर्खलामा पुगेन बिजुली
- नारायणगढ–बुटवल सडक : पूर्वी खण्डको भौतिक प्रगति ९१ प्रतिशत
- नवलपुरको पहाडी क्षेत्रका बासिन्दाको आम्दानीको स्रोत बन्दै अम्रिसो खेती
- विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस
- नेदरल्यान्ड्सलाई पेनाल्टीसुटमा हराउँदै मोरक्को अन्तिम १६ मा
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
नदीमा आश्रित समुदायको वैकल्पिक पेशा बन्दै नेचर गाइड
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको अमलटारी, दिव्यपुरी लगायतका क्षेत्रबाट चितवन राष्ट्रिय निकुञ्ज घुम्न जंगल सफारी जाने पर्यटकहरुको वृद्धि भएसँगै नवलपुरका युवा समुदायमा नेचर गाइड पेशा प्रति आकर्षण बढेको छ ।
राम्रो समूह पाए र वाह्य…
गण्डकी प्रदेशमा वन सम्बद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन निर्देशिका जारी
रामकुमार श्रेष्ठ -
नवलपुर । गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशको वन ऐन २०८० र वन नियमावली २०८१ मा टेकेर वन सम्बद्र्धन प्रणालीमा आधारित दीगो वन व्यवस्थापन निर्देशिका २०८२ जारी गरेको छ ।
जसले गर्दा गण्डकी प्रदेशमा विगत ५ बर्षदेखि रोकिएको…
बसको ब्रेक फेल भई पैदल यात्रुलाई ठक्करदिंदा तीनको मृत्यु, ३ जना घाइते
मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका–३ त्रिभुवन राजपथ सडकखण्डमा ब्रेक फेल भएको यात्रुबाहक बसको ठक्करबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । घटनामा चारजना घाइतेमध्ये गम्भिर घाइते भएका थप एकजनाको मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो ।…
मादी नदी पुलबाट गएराति जिप खस्दा तीन जनाको मृत्यु
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट गएराति जिप खस्दा तीन जनाको मृत्यु भएको छ । दुघृटनामा परेर मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा व्यास –५ पाटन बस्ने अन्दाजी ३५ वर्षीय प्रविन…
चोरमाराको पुल पनि भाँचियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्द
रामकुमार श्रेष्ठ
नवलपुर, मंसिर २९ गते । पुर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको चोरमारा रहेको गिरुवारी खोलाको पुल भाँचिएको छ । पुल भाँचिएपछि पुर्व पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।
घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय…
बाटो चिप्लो भई पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक अवरुद्ध
रामकुमार श्रेष्ठ -
नवलपुर । पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको दाउन्नेमा आज विहानदेखि सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज परेको पानीले बाटो चिप्लो हुँदा विहान ९ः१५ बाट सडक अवरुद्ध हुन पुगेको हो…
हिलोका कारण दाउन्नेको सडक अवरुद्ध
रामकुमार श्रेष्ठ -
नवलपुर । गएराति परेको पानीले सडक हिलाम्य भएपछि पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको दाउन्नेमा सडक अवरुद्ध भएको छ ।
यहाँ अहिले सवारी साधन चिप्लिने र उकालोमा स्लिप खाने भएको कारण सवारी साधन आवागमन पूर्ण…
नारायणघाट–बुटवल सडकमा अहिलेसम्मकै उच्च प्रगति , ६४ प्रतिशत काम सम्पन्न
नारायणघाट–बुटवल सडकमा पछिल्लो एक महिनामा अहिलेसम्मकै उच्च प्रगति भएको छ ।
आयोजनाका अनुसार अप्रिल २०२५ मा यो आयोजना सुरु भएयताकै उच्च अर्थात् ३.६३ प्रतिशत भौतिक प्रगति भएको हो । मे २०२५ मा यो रेकर्ड समेत तोड्ने लक्ष्य रहेको आयोजनाले…
जायज माग पुरा गर्न र तीन दिनभित्र विद्यालय फर्किनसर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र स्कुल फर्किन आदेश दिएको छ ।
न्यायाधीश नहकुल सुवेदीको एकल इजालसले शिक्षकका जायज माग सम्बोधन गर्न र आन्दोलनरत शिक्षकलाई ३ दिन दिनभित्र विद्यालय फर्किन आदेश जारी भएको सर्वोच्च…
एमालेलाई ८४ मा निर्णायक राष्ट्रिय शक्तिको रुपमा उभ्याउँछौंः प्रधानमन्त्री ओली
रामकुमार श्रेष्ठ -
नवलपुर । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ को निर्वाचनमा नेकपा एमालेलाई निर्णायक शक्तिको रुपमा उभ्याउने बताएका छन् । आज नवलपुरका गैडाकोटमा नेकपा एमालेका स्थानीय नेता कार्यकर्ता तथा एमालेबाट…