समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

नेपालमा आफ्ना सैनिक राख्ने वातावरण बनाउँदै अमेरिका

अमेरिकाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को मस्यौदा नेपाललाई पठाएर आफ्ना सैनिक नेपालमा राख्ने इच्छा व्यक्त गरेको छ । पछिल्ला दिनहरूमा अमेरिकाले उक्त सम्झौतामा हस्ताक्षर गर्न नेपाललाई दबाब पनि दिइरहेको छ। पछिल्लो समय अमेरिकी सेनाको…

संसद् हल्लाउने ‘एसपीपी दस्तावेज’ नै नक्कली निस्कियो

काठमाडौं, असार २ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताले संसद् हल्लाएको धेरै समय नबित्दै फेरि अमेरिकाकै स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी)ले संसद् हल्लाएको छ । विभिन्न संचारमाध्यमहरूमा अमेरिकाले नेपाललाई एसपीपी…

कर्मचारीलाई तह लगाउन बालेनले ल्याए कठोर योजना, काम चोरहरुलाई तनाव

काठमाडौं, असार १ –काठमाडौं, असार १ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काम चोर कर्मचारीहरुका लागि कठार कदम चालेका छन् । कर्मचारीहरुका कारण महानगरपालिकाले समस्या भोगेको भन्दै बालेनले काम चोर कर्मचारीका लागि एक्सन लिन थालेको बताए ।…

प्रहरीको अहिलेसम्मकै ठुलो अपरेशन, ५१ केजी सेतो हेरोइन बरामद, दक्षिण अफ्रिकाका ७ महिला पक्राउ

नेपाल प्रहरीको लागु औषध नियन्त्रण व्यूरोले सम्भवत अहिलेसम्मकै ठुलो अपरेशन चलाएको छ । जेठ २९ मा ब्यूरोले १६ केजी लागु औषधसहित २ जना दक्षिण अफ्रिकाका नागरिकलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा मुरिल नसाम्बा र थान डेकीले सिबिसी छन् ।…

मनोज पाण्डेविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर

काठमाडौं । केही वर्षअघिको बलात्कार घटनाका आरोपमा पक्राउ परेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोप पाण्डेविरुद्ध मुद्दा दायर भएको छ । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो । बुधबार सरकारी वकिल कार्यालय…

महिलामाथी हातपात गर्ने राज्यमन्त्री वलीमाथी जाँचबुझ गर्न कार्यदल गठन, मन्त्री भने अस्पताल भर्ना

लुम्बिनी प्रदेशसभा सदस्य एवं राज्यमन्त्री विमलाकुमारी वलीमाथि छानबिन गर्न आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको छ । जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री…

निहारिकालाई न्याय दिनुपर्ने सांसदको माग

प्रतिनिधिसभाको आजको बैठकमा काठमाडौँको वसन्तपुर डबलीमा अनशनरत बलात्कार पीडित भनिएकी निहारिका राजपुतलाई न्याय दिन माग गरिएको छ । आजको बैठकमा पूर्वमन्त्री तथा नेकपा (एमाले) का सांसद थममाया थापाले बलात्कारीलाई कारबाही…

काठमाण्डौं र धरानमा चमत्कार गरेका बालेन र हर्कलाई अमेरिकाबाट पुरस्कार

काठमाडौं । एन एन जे इन्टरटेन्मेन्ट अमेरिकाले यो वर्ष प्रदान गरिने विभिन्न पुरस्कारको घोषणा गरेको छ । जसमा काठमाडौं महानगरका मेयर बालेन शाह तथा धरान नगरका मेयर हर्क सम्पाङ पनि पुरस्कृत हुने भएका छन् । स्वर्गीय यमबुद्ध अनिल अधिकारीको…

चोर बाटो हुँदै अमेरिका छिर्न खोज्ने २ हजार जना यस्तो हातलमा समातिए

मेक्सिकोका आप्रवासन अधिकारीहरूले देशको दक्षिणी सिमानामा दुई दिनअघि पक्राउ परेका व्यक्तिका बारेमा आधिकारिक तथ्याङ्क बुधबार सार्वजनिक गरेको छ । ग्वाटेमालाबाट सीमा पार गरेर मेक्सिकोतर्फ प्रवेश गरेका २,००० भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको…

धादिङको इजारा र सिस्नेखोलामा सवारी दुर्घटना : २ जनाको मृत्यु, १७ घाइते

धादिङको इजारा र सिस्नेखोलामा मंगलबार भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धादिङको निलकण्ठ नगरपालिका–३ इजारामा बा १८ च २८२० नम्बरको बोलेरो जिप दुर्घटना भएको हो । धादिङवेसीबाट जुरेथुमतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा…