ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
पेट्रोल र डिजेलको खरिद मूल्य २०० रुपैयाँ नाघ्यो
काठमाडौं । नेपाल आयल निगमलाई डिजेल र पेट्रोलमा उच्च वृद्धिसहितको इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको छ ।
भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको लागत लिटरमै २०९ रुपैयाँ २८ पैसा पुगेको छ भने…
बलिउड अभिनेता सोनु सुदले ४ खुट्टा र ४ हात भएकी बालिकाको दिए जीवनदान
बलिउड अभिनेता सोनू सूदले फिल्ममा खल’नायकको भूमिका निभाए पनि वास्तविक जीवनमा उनी नायक हुन् । उनको उदार’ताका कथा’हरू प्राय सुनिन्छन्। जस’का कारण उनी फेरी चर्चामा आएका छन् ।
सोनु सुदको सह’योगमा नवादाको वारिस’लीगञ्जको हेम्दा गाउँकी चार हात र…
अन्तत रवि लामिछानेले पनि लड्ने भए चुनाव, संसदीय चुनावमा भाग लिने भएसँगै आजै ग्यालेक्सी टिभीबाट भए…
काठमाडौं ।
लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् । उनले स्वचन्त्रबाट चुनाब दड्ने भएसँगै ग्यालेक्सी टेलिभिजनबाट बिदा भइसकेको बताइएको छ ।
लामिछानेले ३ नम्बर क्षेत्र बाट…
नारायणगढ–मुग्लिन सडकमा यी माइक्रो चालकले आँखा अगाडि सवारीसाधन पुरिएको देखेपछि
काठमाडौं :
नारायणगढ–मुग्लिन सडक खण्डलाई दुई लेनमा स्तरोन्नति गरी एसियाली मापदण्डमा पुनर्निर्माण गरेर सञ्चालनमा ल्याएको चार वर्ष पूरा हुन लागेको छ ।
सङ्घीय राजधानी काठमाडौँलाई देशका मुख्य भूभागसँग जोड्ने सडक खण्डको स्तरोन्नतिसँगै…
आमालाई बचाउछु भन्दै उपचार गर्न लगेकाे थिए तर के गर्नु बाघकाे मुखबाट खाेस्न सकिन !
कैलालीको लम्किचुहा नगरपालिका-४ कौवापुरकी ५० वर्षीया नन्दकली उपचार गर्न छोराको मोटरसाइकल चढेर नेपालगञ्ज आएकी थिइन्।
तर घर फर्किनै नपाइ उनीमाथि बा’घले झम्टियो। केही दिन यता छाति दुख्न थालेपछि भारतमा भएका श्रीमानको सल्लाहमा २२…
चितवनमा लगातार पहिरोले मुग्लिन–नौविसे सडक खण्ड अवरुद्ध
चितवन–
लगातार पहिरो खसेपछि मुग्लिन–नौविसे सडक खण्ड अवरुद्ध भएको छ ।चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोलामा आज अपरान्ह पौनै ५ बजेको समयमा पहिरो खसेपछि पृथ्वीराजमार्ग अवरुद्ध भएको हो । ठूलो पहिरो खसेकाले सडक संचालनमा ढिलाई हुन सक्ने…
मलेसियाबाट आयो यस्तो खुसीको खवर, नेपाली कामदारलाई फाइदा हुने !
मलेसियाले नेपालीसहित विदेशी श्रमिकका परिवारलाई पनि सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गर्न सुरु गरेको छ । कामदारले मलेसियाको भिसा प्रक्रियाका लागि स्वास्थ्य परीक्षण (बायोमेडिकल) गर्ने बेलामा नै परिवारको निकटतम व्यक्तिको नागरिकतासहित विवरण…
स्वागतयाेग्य कदमः बुटवल-पाल्पा सडकमा टिपर चलाउन रोक
पाल्पा । सडक डिभिजन कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गमा टिपर चलाउन रोक लगाएको छ ।
डिभिजन कार्यालयले सूचना जारी गर्दै भदौ मसान्तसम्म तीन महिनाका लागि सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डमा टिपर सञ्चालनमा रोक लगाएको…
कार्यक्रममा बोलाएर जिम्मेवार राजनीतिज्ञले नै मेयर बालेन र उपमेयर सुनितामाथि किन गरे यतिसम्म ? बल्ल…
काठमाडौँ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई गाली गरिएको घटनाको वास्तविकता खुलेको छ । महानगरका मेयर बालेन साहलाई कार्यक्रममा बोलाएर प्रदेशकै जिम्मेवार राजनीतिज्ञहरुबाट अपमान गरिएपछि बालेनले उक्त कार्यक्रम नै बहिष्कार गरेको…
भ्रष्ट र कामचोरहरुको भोकनिन्द्रा खल्बलिनेगरी बालेनले चाले कडा कदम, जनताले गर्न थाले बालेनको जयजयकार…
काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भ्रष्ट र कामचोर कर्मचारीहरुको भोकनिन्द्रा खल्बलिनेगरी कडा कदम चालेका छन् । बालेनले गलत सोच भएका कर्मचारीहरुका कारण महानगरपालिकाले समस्या भोगेको भन्दै कडा कदम चालेका हुन् । उनको यो कदमको…