समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

अछाम घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सभामुखको निर्देशन

सभामुख अग्निप्रसाद सापकोटाले अछाम घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारलाई निर्देशन गरेका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सो घटनाबाट आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै…

१७ खानेपानी आयोजनालाई १९ करोड बजेट

बागलुङमा सङ्घीय सरकारले सञ्चालन गर्ने १७ खानेपानी आयोजनाका लागि १९ करोड रुपैयाँ विनियोजन भएको छ । जिल्लाका विभिन्न क्षेत्रमा खानेपानीका आयोजना सञ्चालनार्थ सरकारले मन्त्रालयगत बजेट विनियोजनमा १७ आयोजनाका लागि १९ करोड पाँच लाख…

विनोद शाही मृत्यु प्रकरण : हत्या आरोपमा ४ जना पक्राउ

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा १५ वर्षीय किशोर विनोद शाही मृत फेला परेको ५ दिनसम्म पनि शव उठाउन सकिएको छैन । विनोद शाहीको हत्या अभियोगमा ४ जना प्रकाउ परेका छन् । मंगलबार साँझ केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को…

दाङकि बिमला फर्पिङको जंगलमा युबकसंग मृत अबस्थामा फेला ……

घ”टनास्थलमा २ वटा वि”षादीको बट्टा फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए । शव पो”ष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । यस्तै,, सप्तरीमा आज साँझ भएको सवारी दु”र्घटनामा नेकपा एकीकृत…

एयर होस्टेस मनिषा थापा (किश्मी)को सम्झनामा सोमबार साँझ पोखरामा दिप प्रज्वलन !(हेर्नुस् )

यही जेठ १५ गते पोखराबाट जोमसोम उडानका क्रममा विमान दुर्घटनामा परी मृ’त्यु भएकी तारा एयरकी एयर होस्टेस मनिषा थापा (किश्मी)को सम्झनामा सोमबार साँझ पोखरामा दिप प्रज्वलन गरिँदै । तस्वीर ः राधिका कँडेल, (रासस)चापकोट नगर पालिका वडा ४ मल्याङकोट…

पहिरोका कारण सिंगो गाउँ नै उच्च जोखिममा…!

 स्याङ्जामा पहिरोका कारण सिंगो गाउँ नै उच्च जोखिममा परेकाे छ। स्याङ्जाको गल्याङ नगरपालिका–३ गल्याङ बजारका ८० घरधुरी पहिरोको उच्च जोखिममा परेका छन्। १० वर्षदेखि बस्ती नजिकैबाट गईरहेको पहिरोले सिंगो बस्ती नै बगाउने खतरा…

भरतपुर महानगर कार्यपालिकामा काँग्रेसको बहुमत

भरतपुर महानगरपालिकाको नगर कार्यपालिकामा नेपाली काँग्रेसको उपप्रमुखसहित बहुमत सदस्य निर्वाचित भएका छन् । कार्यपालिका सदस्यको मङ्गलबार भएको निर्वाचनमा आठमध्ये पाँच जना काँग्रेसबाट निर्वाचित भएसँगै कार्यपालिकामा काँग्रेसको बहुमत…

असारदेखि भदौ मसान्तसम्म सडक खन्नेलाई कारबाही गरिने

वर्षायाममा सडक खन्दा हिलो हुने तथा मर्मतमा कठिनाइ हुने भएपछि सरकारले १ असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, बबरमहलका अनुसार रोक लगाउँदा लगाउँदै पनि सडक…

चितवनमा भेटियो नयाँ प्रजातिको चरा…!

चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ । नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको हो । छ दिनअघि वर्ड एजुकेशन सोसाइटी…

प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहोर फाल्न सुरु

प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहोर फाल्न सुरु गरिएको  छ ।। टिपरहरुमा गन्ध नआउने केमिकल छर्किएर फोहोर फाल्न थालिएको हो । यसअघि, स्थानीय जनप्रतिनिधिसँग काठमाडौंमा सहमति भएपछि फोहोर लिएर बन्चरेडाँडातर्फ गएका सवारी साधन रोकिएपछि…