ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
बालेन मेयर भएपछी सोच्न नसकिने गरी घट्यो खाना पकाउने ग्यासको मूल्य?
बालेन मेयर भएपछी सोच्न नसकिने गरी घट्यो खाना पकाउने ग्यासको मूल्य?
अर्थमन्त्री बिष्णु पौडेलले बजेट भाषण मार्फत सो व्यवस्था गरिएको बताएका थिए।सरकारको घोषणा सँगै का’र्यान्वनयमा आएको छ।ग्या’स १४२५ रुपैयाँमै
***** यो समाचार को पुरा भिडियो…
बाँके र बर्दिया घटनाबारे जवाफ दिन गृहमन्त्रीलाई सभामुखको निर्देशन
सभामुख अग्निप्रसाद सापकोटाले बाँके र बर्दियाको घटनाबारे सरकारको धारणा र सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा विभिन्न दलका सांसदहरूले…
न्याय पाइन्छ भन्ने निश्चित नहुँदासम्म अन्त्येष्टि गर्दैनौं- मृतकका दाजु
रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ जानकीनगरकी अमृता खत्री टण्डनको मृत्यु भएको झण्डै दुई महिना हुँदा पनि अन्त्येष्टि हुन सकेको छैन।
गएको चैत ३० गते राति उनको शंकास्पद मृत्युपछि आन्दोलनमा उत्रिएका माईती पक्षले…
कठै!! भक्तपुरबाट काठमाडौं जाँदै गर्दा एकजनाको स्कुटरमा मृ”त्यु,हेर्नुहोस
दूध
बोकेको ट्यांकरलें भक्तपुरमा स्कुटरलाई ठ”क्कर दिएको छ । ठक्कर दिँदा एक जनाको मृ”त्यु भएको छ। मृ””त्यु हुनेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. ५ का ४५ वर्षीय नकुल थापा रहेका छन्।मध्यपुरठिमी नगरपालिका– १ लोकन्थली चोकमा…
काठमाडौं नजिकै जंगलमा भेटियो युवा युवतीको शव, घटनास्थल छेउमा रहेछ यस्तो सामान
काठमाडौं नजिकै जंगलमा भेटियो युवा युवतीको शव, घटनास्थल छेउमा रहेछ यस्तो सामान
काठमार्डौ, २३ जेठ । काठमाडौंको फर्पिङमा सोमबार दुई जनाको श व फेला परेको छ । अन्दाजी २२/२३ वर्ष उमेरका युवा–यवतीको श व फेला परेको प्रहरीले जनाएको छ ।
मृतकको…
कैलालीमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट घाइते महिलाको घोडाघोडी अस्पतालमा उपचार
कैलाली।
कैलालीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन्। घाइते हुनेमा जिल्लाको घोडाघोडी नगरपलिका ८ लठुवाकी ५४ वर्षीया बिस्ना बोहरा रहेकी छन् ।बाघको आक्रमणबाट उनको मुख, हात र टाउकोमा चोट लागेको छ । आक्रमणबाट घाइते बोहराको घोडाघोडी…
वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त
सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई आज बर्खास्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
पौडेललाई यसअघि मन्त्रालयले…
बालेनको पहिलो सफलता, काठमाडौंको फोहोर भोलिबाट उठ्ने
काठमाडौंमा थुप्रिएको फोहोर मंगलबार बिहानबाट बन्चरेडाँडा डम्पिङ साइटमा लैजान सहमति भएको छ। सहरी विकास मन्त्रालय, काठमाडौैं महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट सहमतिपत्रमा हस्ताक्षर गरिएको छ ।
सहरी विकास मन्त्रालयमा सोमबार अबेर …
आइतबारको बिदा निर्णय फिर्ता, असार १ गतेदेखि लागू हुने
काठमाडौं- सरकार आइतबार बिदा दिने निर्णयबाट पछि हटेको छ ।
सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले सातामा दुई दिन विदा दिने यसअघिको निर्णय खारेज गर्दै आइतबार बिदा नदिने निर्णय गरेको हो ।
उक्त निर्णय आगामी असार १ गतेदेखि लागू हुने छ ।…
वन्यजन्तुकाे आक्रमण राेक्न गरिएकाे आन्दाेलन माथि गाे,ली प्र-हार, १ काे निधन
बर्दिया २३ जेठ
बर्दियामा प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएको छ ।
मधुवन नगरपालिका वडा नं २ बस्ने १८ बर्षिया नविना थारुको प्रहरीको गोलिबाट मुत्यु भएको हो ।
बर्दियाको खाता जैविक मार्ग लगायत आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमण बढेको…