ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
विश्व
रुसको आक्रमणबाट १३ सय युक्रेनी सेना मारिए
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको आक्रमणबाट हालसम्म १३ सय युक्रेनी सेना मारिएको बताउनुभएको छ ।
युद्धको पछिल्लो अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले ५ सय देखि ६ सयको…
कंगोमा रेल दुर्घटना हुँदा ६० जनाको मृत्यु, ५२ जना घाइते
अफ्रिकी मुलु कंगोमा रेल दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ । घटनामा ५२ जना घाइते भएका छन् ।
कंगोको लुआलाबा प्रान्तका लागि लुएन प्रान्तबाट छुटेको रेल अनियन्त्रित भइ लिक बाहिर गएपछी दुर्घटना भएको हो ।
…
भारत र पाकिस्तान बीच लडाकु विमान भित्र्याउन प्रतिस्पर्धा
पाकिस्तानले हवाई क्षेत्रमा विभिन्र भूमिका निभाउन सक्ने जे-१०सी शुक्रबार आफ्नो वायुसेनामा भित्र्याएको छ। जसका कारण देशको सैन्य शक्ति बढ्ने जनाएकोछ।
यो विमानको पाकिस्तानले चीनबाट किनेको हो। तर कतिको संख्यामा पाकिस्तानले यो…
युएई भाग्न लागेका पाकिस्तानी विपक्षी नेता पक्राउ
काठमाडौं पाकिस्तानमा भ्रष्टाचारको आरोपमा विपक्षी दलका नेतालाई पक्राउ गरिएको छ ।
पाकिस्तान संघीय अनुसन्धान निकायले पाकिस्तान मुस्लिम लिग नवाज पिएमएल—एन का नेता तथा पूर्व सिनेटर चौधरी तानविर खानलाई पक्राउ गरेको हो…
बेलायतमा क्रिप्टोकरेन्सी एटीएमहरू बन्द गर्न नियामकको निर्देशन
काठमाडौं ।
बेलायतमा फाइनान्सियल कन्डक्ट अथोरिटी (एफसीए) ले क्रिप्टोकरेन्सी एटीएमका अपरेटरहरूलाई आफ्ना मेसिनहरू बन्द गर्न अन्यथा नियामक कारबाहीको सामना गर्न चेतावनी दिएको छ।
यसको घोषणामा,…
रुसले युक्रेनसँगको युद्धमा विदेशीलाई पनि सेनामा खटाउने
एजेन्सी । रुसले युक्रेनसँगको युद्धमा विदेशीलाई पनि सेनामा खटाउने भएको छ । शुक्रबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिन रुसी सुरक्षा परिषद्को बैठकमा बोल्दै युक्रेनसँगको युद्धमा लड्न चाहने विदेशीलाई पनि अनुमति दिइने…
पाकिस्तानी भूमिमा भारतीयद्वारा क्षेप्यास्त्र प्रहार
काठमाडौं- पाकिस्तानी सेनाले आफ्नो भूमिमा भारतीय क्षेप्यास्त्र खसेको दाबी गरेको छ । बिहीबार पाकिस्तानी सेनाको इन्टर सर्भिस पब्लिक रिलेसन आईएसपीआरका निर्देशक मेजर जनरल बाबर इफ्तेकारले बुधबार साँझ ‘तीब्र गतिमा उडिरहेको वस्तु’…
१८ वर्षको इतिहासमा पहिलो पटक घटे फेसबुकका ‘डेली एक्टिभ युजर’
काठमाडौँ — १८ वर्षको इतिहासमै पहिलो पटक सामाजिक सञ्जाल फेसबुकको ‘डेली एक्टिभ युजर्स’ घटेका छन् । प्यारेन्ट कम्पनी मेटा नेटवर्कका अनुसार सन् २०२१ अन्तिम तीन महिनामा फेसबुकको डेली एक्टिभ युजर्स १ अर्ब ९२ करोडमा झरेको छ । अघिल्लो वर्षको…
चे ग्वेभारालाई गोली हान्ने बोलिभियाका सैनिकको मृत्यु
क्रान्तिकारी छविका कारण विश्वभरि चर्चा पाएका चे ग्वेभारालाई मार्न गोली हान्ने बोलिभियाका सैनिकको मृत्यु भएको छ।
मारिनो तेरान नामक ती सैनिकले सन् १९६७ को अक्टोबर ९ मा ग्वेभारालाई गोली हानेका थिए। तेरान ८० वर्षका…
भारत विधान सभा चुनाव : ५ राज्यमा कसकाे सरकार बन्दै छ ?
भारतका पाँच वटा राज्यमा विधान सभाका लागि भएको मतदानको मतगणना चलिरहेको छ । उत्तर प्रदेश, पन्जाब, मणिपुर, गोवा र उत्तराखण्डमा अहिले मतगणना चलिरहेको हो । यी पाँच राज्यको विधान सभा चुनावको नतिजा अबको केही घण्टामा आउने भारतीय सञ्चारमाध्मयले…