समुह अनुसार हेर्नसहोस

विश्व

युक्रेनमा रुसी सेनाले प्रहार गरेको बम अस्पतालमा खस्दा कम्तिमा १७ जना घाइते

युक्रेनको दक्षिणी सहर मारियोपोलको एक अस्पतालमा रुसी सेनाले प्रहार गरेको बम खस्दा कम्तिमा १७ जना घाइते भएका छन् । बम प्रहारबाट अस्पतालको प्रसुती र बालबालिका वार्डमा ब्यापक क्षति पुर्‍याएको जनाइएको छ । अस्पताल भवन नजिकै…

रुसी गोलाबारीमा परी चर्चित युक्रेनी अभिनेताको मृत्यु

काठमाडौं– युक्रेनका चर्चित अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता पाशा लीको रुसी गोलाबारीमा परी मृत्यु भएको छ । राजधानी किभ नजिकै रहेको इर्पिन शहरमा रुसी गोलाबारीमा परी उनको मृत्यु भएको युक्रेनी अधिकारीले जनाएका छन् ।…

युक्रेनका ११ वर्षीय बालकको कथा

अब एक साहसिक बालकको प्रसंग । युक्रेनका ११ वर्षीय बालकले करिब ७ सय माईलको यात्रा गरेर स्लोभाकिया पुगेको घटना निकै चर्चामा रह्यो । रुस र युक्रेनबीचको युद्ध जारी रहेकै बेला युक्रेनका ११ वर्षीय बालक स्लोभाकिया पुगेको घटना…

रुसले गरेको बम आक्रमणमा युक्रेनी अभिनेता लीको मृत्यु

रुसले गरेको बम आक्रमणमा युक्रेनका चर्चित अभिनेता तथा टीभी प्रस्तोता पासा लीको मृत्यु भएको छ । बीबीसीका अनुसार राजधानी किभ नजिकैको युक्रेनी सहर इरपिनमा भएको घटनामा लीको मृत्यु भएको हो । ३३ वर्षीय लीले…

युक्रेन युद्धमा मध्यस्थता गर्न चिनियाँ राष्ट्रपति तयार

बेइजिङ / चीनका राष्ट्रपति सी जिनपिङले युक्रेनको युद्धमा मध्यस्थता गर्न चीन अन्तर्राष्ट्रिय समुदायसँग ‘सक्रिय’ रुपमा काम गर्न इच्छुक रहेको बताएका छन् । पश्चिमा मुलुकहरुले रुसमाथि लगाएको प्रतिबन्धमाथि चीनले गरेको विरोधलाई उनले…

बाढीका कारण २ जनाको मृत्यु

अष्ट्रेलियामा भिषण वर्षासँगै आएको बाढीका कारण २ जनाको मृत्यु भएको छ । बाढीले अस्ट्रेलियाको पूर्वी क्षेत्रको जनजीवन प्रभावित भएको छ । बाढी कारण सिड्नीका दशौँ हजार बासिन्दालाई घर खाली गरेर सुरक्षित स्थानमा जान अपील गरिएको छ । बाढीको…

रुसद्वारा युद्धविरामको उल्लङ्घन, आक्रमण एक घण्टा पनि रोकिएन – युद्धका हृदयविदारक तस्बिरहरु

किभ : रुस र युक्रेनबीच युद्ध भएको आज ११ औं दिन हो। रुसी सेनाले युक्रेनका सहरहरूमा आक्रमण जारी राखेको छ। यी क्षेत्रबाट मानिसहरु पैदल या अन्य माध्यमबाट अत्यावश्यक सामान बोकेर बाहिर निस्कन खोजिरहेका छन्। रुसी सेना राजधानी…

युक्रेनका दुई शहरमा रुसले गर्‍यो युद्धविराम

काठमाडौं । युक्रेनमाथि रुसी आक्रमण सुरु भएको दशौं दिन रसियाको रक्षा मन्त्रालयले युक्रेनको दुई शहरमा युद्धविराम घोषणा गरेको छ । दक्षिण पूर्वी शहर मरियुपुल र भोल्नोभाखामा शनिबार विहानदेखि अस्थायी युद्धविराम घोषणा भएको…

भ्लादिमिर पुटिनको टाउकोको मूल्य १० लाख डलर

रुसलाई युक्रेनविरुद्ध युद्धमा होमेका राष्ट्रपति भ्लादिमिर पुटिनको टाउकोको मूल्य तोकिएको छ । रुसका व्यापारीले रुसी राष्ट्रपति पुटिनको टाउकोको मूल्य १० लाख अमेरिकी डलर तोकेका हुन् । रुसी व्यापारी अलेक्स कोनान्खिनले पुटिनलाई पक्राउ…

रूस र युक्रेनबीच दोस्रो चरणको वार्ता हुँदै

रूसले युक्रेनमाथि आक्रमण गरेको सातौं दिन दुई मुलुकबीच दोस्रो चरण वार्ता हुने भएको छ। समाचार संस्था एपीका अनुसार वार्ताका लागि दुबै पक्षका अधिकारीहरू तयार भएका छन्। वार्ता कहाँ र कतिबेला हुने भन्ने टुंगिन बाँकी छ। रूसी अधिकारीहरूले…