समुह अनुसार हेर्नसहोस

विश्व

पानी जहाज दुर्घटना: मृत्यु हुनेको संख्या ८५ पुग्यो

माडागास्कर । पानी जहाज दुर्घटनावाट ८५ जनाको मृत्यु भएको छ । माडागास्करको तटीय क्षेत्रमा दुर्घटना हुँदा बिहीबार २१ शवहरू निकालेपछि मृतकको सङ्ख्या ८५ पुगेको समुद्री अधिकारीहरूले बताइएको हो । अन्तर्राष्ट्रिय समाचार अनुसार…

दुबईका शासक र राजकुमारी हायाको महंगो डिभोर्सको कथा

बेलायतको लन्डनस्थित एक उच्च अदालतले मंगलबार दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकतुम र उनकी पत्नी हाया बिन्त अल हुसेनको पारपाचुके मुद्दामा फैसला सुनाएको छ। उक्त फैसलामा अदालतले दुबईका उपराष्ट्रपति एवं…

मलेसियामा बाढीबाट १७ जनाको मृत्यु, ७० हजार जना विस्थापित

मलेसियामा आएको बाढीबाट कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । सो बाढीमा परी अरु ७० हजार जना विस्थापित भएका बताइएको छ । हालै मलेसियामा आएको बाढीले धेरै नागरिक प्रभावित भएका समाचारमा उल्लेख गरिएको छ । …

फिलिपिन्समा आँधी : ८० भन्दा बढीको मृत्यु

फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । योसँगै विनाशकारी टापुहरूमा पानी र खाद्यान्न पुर्‍याउने प्रयासहरू बढ्दै गएको छ। राई आँधीले द्वीपसमूहको दक्षिणी र मध्य…

भारतीय रक्षामन्त्रीले भने- शिर झुकाएर बस्नुपरे पनि नेपालसँगको सम्बन्ध बिग्रन दिन्नौं

भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको सम्बन्ध कुनै पनि हालतमा बिग्रिन नदिने बताएका छन्। नेपालको सीमावर्ती राज्य उत्तराखण्डमा बुधबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै नरेन्द्र मोदी…

हेलिकप्टर दुर्घटनामा भारतीय सेना प्रमुख रावतसहित १३ जनाको मृत्यु

एजेन्सी । भारतीय सेनाध्यक्ष विपिन रावतको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । तमिलनाडुको कुन्नुरमा बुधबार दिउँसो भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा सेनाध्यक्ष्य रावत, उहाँकी श्रीमतीसहित अरु ११ जनाको पनि…

भारतमा सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना

भारतमा उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।…

भारतमा पनि देखियो कोरोनाको भेरियन्ट ओमिक्रोन

नेपालको दक्षिणमा रहेको छिमेकी मित्रराष्ट्र भारतमा कोरोना भाइरस (कोभिड-१९) को भेरियन्ट ओमिक्रोन देखिएको छ । भारतमा २ जनामा कोरोनाको ओमिक्रोन ‘भेरियन्ट’ को संक्रमण पुष्टि भएको हो । भारतको…

नयाँ सरकार गठनबारे छलफलमा तालिबानी नेता

तालिबान समूहले अफगानिस्तानको शासन सत्ता हातमा लिएपछि नयाँ सरकार गठनका बारेमा छलफल गरिरहेका बताइएको छ । तालिबानका संस्थापकमध्येका एक नेता मुल्लाह अब्दुल गनी बरादर नयाँ सरकार गठनको छलफलका लागि गत शनिबार नै राजधानी काबुल पुगेका बताइएको…

अफगानिस्तानका सैनिक प्रमुख हटाइए

तालिबान विद्रोही धमाधम विभिन्न शहर कब्जा गरिरहेका अफगानिस्तानका सैनिक प्रमुख हटाइएका छन् । तालिबान लडाकुले देशका ३४ प्रान्तमध्ये ९ वटा प्रान्तका राजधानी कब्जा गरेपछि अफगान सरकारले सैनिक प्रमुख जनरल वली मोहम्मद अहमदजईलाई हटाएको हो ।…