ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
विश्व
चीनसँगको सीमामा भारतले पठायोथप ५० हजार सेना
भारतले चीनको सीमामा थप ५० हजार सेना पठाएको छ । विश्वकै दोस्रो ठुलो अर्थतन्त्रविरुद्ध भारतले आक्रामक रणनीति लिएको यो पहिलो पटक भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दुई देशबीच सन् १९६२ मा युद्ध भए पनि ब्रिटिसले देश छाडेयता हालसम्म…
भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली विस्फोट
जम्मु । भारतको जम्मुस्थित विमानस्थलमा आइतबार शक्तिशाली विस्फोट भएको छ । करिब पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
विमानस्थलको उच्च सुरक्षासहितको प्राविधिक क्षेत्रमा भएको विस्फोटबाट कुनै…
भारतमा पछिल्लो २४ घण्टामा १.३३ लाख नयाँ संक्रमित भेटिए, २.११ लाख निको भए
भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितमा साधारण वृद्धि देखिएको छ । यहाँ बुधबार १ लाख ३३ हजार ९५३ जनामा कोरोना संक्रमण देखिएको छ ।
यो आँकडा मंगलबारको तुलनामा करिब ८ सय भन्दा बढी हो । यद्यपि, संक्रमणका कारण मृत्यु हुनेको आँकडामा कुनै…
भारतमा कोभिड-१९ बाट पछिल्लो २४ घण्टामा ३ हजार बढीको मृत्यु
भारतमा कोरोनाभाइरस महामारी (कोभिड–१९) बाट संक्रमितमध्ये विगत २४ घण्टामा थप तीन हजार २०७ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोभिड–१९ संक्रमितमध्ये कूल तीन लाख ३५ हजार १०२ जनाको ज्यान गइसकेको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण…
अफगानिस्तानमा बम विष्फोट, ४ सर्वसाधारणको मृत्यु
अफगानिस्तानको राष्ट्रिय सुरक्षा सेवा (एनडिएस) का सदस्यहरुलाई लक्षित गरी भएको विस्फोटमा चार जना सर्वसाधारणको मृत्यु भएको छ भने अरु चार जना घाइते भएका छन् । प्रहरीका अनुसार परवान प्रान्तको चारिकार शहरमा उक्त घटना भएको थियो । उक्त घटनाको…
विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु
एउटा सानो सेस्ना जेट बिमान शनिबार संयुक्तराज्य अमेरिकाको टेनिसी पोखरीमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सबार सबैको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।
सेस्ना सी५०१ बिमान पर्सी प्रिस्ट लेकमा शनिबार बिहान दुर्घटनाग्रस्त भएको थियो ।…
भारतमा ४२ दिन पछिको सबैभन्दा कम संक्रमित फेला
भारतमा कोरोनाको दोस्रो लहर कमजोर हुँदै गइरहेको छ । सोमबार यहाँ १ लाख ९५ हजार ६८५ मानिसहरु संक्रमित भेटिए । यो आँकडा पछिल्लो ४२ दिनमा सबैभन्दा कम हो । यसअघि १३ अप्रिलमा १ लाख ८५ हजार ३०६ जना कोरोनाद्वारा पोजेटिभ पाइएका थिए ।
यद्यपि,…
राष्ट्रपति र प्रधानमन्त्री सेनाको कब्जामा, मालीमा सैन्य ‘कू’
एजेन्सी। मालीमा एक वर्ष भित्र दोस्रो पटक राज्य विप्लवको सम्भावना देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारका अनुसार त्यहाँ सेनाले राष्ट्रपति बहन नाडाव र प्रधानमन्त्री मोक्तर ओयनीलाई हिरासतमा लिएको छ।
पश्चिम अफ्रिकी…
चीनमा हिमपातले लियो २१ धावकको ज्यान
एजेन्सी । चीनमा अति खराब मौसम र हिमपातका कारण २१ जना म्याराथन सहभागीहरुको मृत्यु भएको छ । उत्तर पश्चिम चीनको गान्सु प्राप्तमा आइतबार बिहानै मौसम खराब हुँदा १ सय किलोमिटर क्रस कन्ट्री माउन्टेन रेस प्रभावित भएको हो ।
उद्धारकार्य अझै जारी…
सैन्य विमान दुर्घटना : सेना प्रमुख, चालक दलसहित दशजना सैन्य अधिकृतको मृत्यु
एजेन्सी । नाइजेरियाका सेना प्रमुख लेफ्टिनेन्ट जनरल इब्राहिम आताहिरुको विमान दुर्घटनामा मृत्यु भएको छ ।
उत्तर पश्चिम राज्य कदुना विमानस्थल नजिक सेनाको विमान दुर्घटनामा आताहिरुको मृत्यु भएको हो । दुर्घटनामा परेर चालक दल र अन्य दशजना…