समुह अनुसार हेर्नसहोस

विश्व

युद्धविरामपछि पनि इजरायल र प्यालेष्टाइबीच तनाव

काठमाडौँ – युद्धविरामको घोषणापछि पनि इजरायल र प्यालेस्टाइनबीच तनाव कम भएको छैन । युद्धविरामको घोषणापछि पनि इजरायली सुरक्षाकर्मी र प्यालेस्टाइनका नागरिकबीच गाजा क्षेत्रमा झडप भएको हो । ११ दिनको हिंसात्मक गतिविधिपछि दुवै पक्षले शुक्रबार…

इजरायल र प्यालेस्टाइनबीच युद्धविराम

काठमाडौं – ११ दिनको द्वन्द्वपछि इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भएको छ। दुवै पक्षले द्वन्द्व रोक्न सहमति गरेका छन्। यो द्वन्द्वमा कम्ती २४० जनाको मृत्यु भएको छ, जसमा धेरैजसो मृत्यु गाजामा भयो। इजरायलको क्याबिनेटले आपसी सहमति र…

इजरायल र गाजाका विद्रोहीबिच एक–दुई दिनभित्रै युद्धविरामको सम्झौता हुने दावी

एजेन्सी । इजरायल र गाजाका बिद्रोहीबिच एक–दुई दिनभित्रै युद्धविरामको सम्झौता हुन सक्ने हमासका एक शीर्ष अधिकारीले बताएका छन् । इजरायल र प्यालेस्टाइनबिच आक्रमण जारी रहेका बेला हमासका शीर्ष अधिकारीले हिंसा अन्त्यका लागि सहमतिको प्रयास…

भारतमा शक्तिशाली समुद्री तुफान, कम्तीमा २० को मृत्यु, २ लाख विस्थापित

एजेन्सी । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र दुई लाख मानिस विस्थापित भएका छन् । अत्यन्त शक्तिशाली भनिएको समुद्री तुफान पश्चिमी राज्य गुजरातको…

इजरायलले ध्वस्त बनाइदियो गाजामा एपी र अलजजिराको कार्यालय रहेको १५ तले भवन

इजरायल र गाजामा रहेका प्यालेस्टाइनी विद्रोही समूहबीचको रकेट हानाहान अहिले पनि जारी छ। अघिल्लो साताको सोमबारदेखि सुरू भएको रकेट हानाहान इजरायली सेना र गाजालाई नियन्त्रणमा लिएको विद्रोही समूह हमासले जारी राखेका छन्। शनिबार इजरायलले…

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्मकै उच्च

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४ हजार २०५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेको यो संख्या हालसम्मकै उच्च हो । मंगलबार मात्र ४ हजार १८७ जनाको मृत्यु भएको थियो । यस्तै थप तीन लाख ४८ हजार ४२१ जनामा संक्रमण…

घट्न थाले भारतमा कोभिड संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्यामा केही कमी हुन थालेको छ । कोभिड–१९ बाट प्रभावित धेरै राज्य र शहरमा निषेधाज्ञा, लकडाउन र प्रतिबन्धहरु घोषणा गरिएसँगै संक्रमितको संख्या घट्न थालेको पाइएको छ । भारतको…

भारतमा कोरोना संक्रमणदर घटदो

भारतमा पछिल्लो २४ घण्टामा साढे ३ लाख भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ। ओल्डोमिटरको तथ्यांकअनुसार यो अवधिमा ३ लाख ६६ हजारभन्दा धेरै संक्रमित थपिँदा ३ हजार ७ सय ४८ जनाको मृत्यु भएको छ। पछिल्लो पटक भारतमा संक्रमणदर केही घटेको…

मोरक्कोमा एक महिलाले ९ शिशुलाई जन्म दिइन्

बामाको । अफ्रिकी मुलुक मालीकी एक आमाले मोरक्कोको एक क्लिनिकमा एकै पटक नौ जना शिशुलाई जन्म दिएकी छिन् । मालीका स्वास्थ्य मन्त्री र मोरक्कोको क्लिनिकले नौ जना शिशु जन्मिएको बताएका छन् । कुनै महिलाले एकै पटक नौ जना शिशुलाई जन्म दिएको सम्भवत…

भारतमा पेट्रोल, डिजेलको पुनः मूल्यवृद्धि

भारतमा पेट्रोल र डिजेलको बुधबार पुनः मूल्यवृद्धि भएको छ । मङ्गलबार पनि यी दुई पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो । बुधबार पेट्रोलको मूल्य प्रतिलिटर भारु १९ पैसा र डिजेलको मूल्य भारु २१ पैसा वृद्धि भएको छ । राजधानी नयाँ दिल्लीमा…