समुह अनुसार हेर्नसहोस

विश्व

अमेरिकाले गर्‍यो २७ वर्षपछि मिसाइल परीक्षणको तयारी

अमेरिकाले २७ वर्षपछि मिसाइल परीक्षणको तयारी गरेको छ । चीन, रुस लगायतका मुलुकले बेला/बेला मिसाइल परीक्षणको समाचार आइरहेका बेला अमेरिकाले पनि मिसाइल परीक्षणको गृहकार्य गरेको वासिङ्टन पोष्टले जनाएको छ । यदी अमेरिकाले मिसाइल परीक्षण…

विश्वभर कोरोनाबाट ३ लाख ४४ हजारको मृत्यु

जेठ ११ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५४ लाख २० हजार पुगेको छ ।३ लाख ४४ हजार दुई सय ५७ जनाको मृत्यु भएको छ । २२ लाख ५५ हजारलाई उपचार पछि निको भएको छ । सबैभन्दा बढी अमेरिकामा १६ लाख ६६ हजार ८ सय २८ जना भएका छन् । त्यसैगरी…

दिल्लीको दृष्टि सिक्किम अलग देश !

एजेन्सी, ११ जेठ । कोरोना भाइरबाट जोडिएको भारतको नयाँ दिल्ली सरकारको एक विज्ञापन सामाजिक मिडियामा विवादको विषय बनेको छ । उक्त विवाद यस्तो हदसम्म बढिसकेको छ कि दिल्ली सरकारका सम्बन्धित अधिकारीविरुद्ध कारवाही समेत भएको छ । डायरेक्टर अफ…

अर्नब गोस्वामीलाई पक्राउ गर्दै भारतिय प्रहरी

केही दिनयता नेपाल र नेपालीहरुप्रति आक्रमक रुपमा प्रस्तुत भैरहेका भारतीय पत्रकार अर्नब गोस्वामीबिरुद्ध साम्प्रदायिक सद्भाव भड्काएको आरोपमा अदालतले स्थानीय प्रहरीलाई मुद्दा चलाउन आदेश दिएको छ । मुस्लिम धर्मावलम्बीको मानहानी र गाली बेइज्जती…

कोरोनाबाट विश्वभर ज्यान गुमाउने नेपालीको संख्या कति पुग्यो ?

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या १ सय १७ पुगेको छ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अनुसार यो साता थप २१ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार यो साता…

भारतमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३ हजार ७ सय नाघ्याे, १ लाख २४ हजार संक्रमित

१० जेठ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले भयावह रूप लिएकाे भारतमा कुल संक्रमित संख्या १ लाख २४ नाघेको छ । त्यहाँ शुक्रबार एकैदिनमा ६ हजार ५६८ नयाँ संक्रमित थपिएका छन् । याे एकैदिन थपिएकाे हालसम्मकै बढी नयाँ संक्रमित हुन् । यो समाचार…

अमेरिकामा पछिल्लो २४ घण्टामा २३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ९७ हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार २५८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९७ हजार ६३५…

कोरोना अपडेट : ३ लाख ३७ हजार बढीको मृत्यु, कति पुगे संक्रमित ?

काठमाडौं, जेठ १० - विश्वभर कोरोना भाइरस संक्रमणबाट ३ लाख ३७ हजार ५ सय ७२ जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि हुनेको संख्या ५२ लाख ५ हजार ९  सय पुगेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोनाबाट सबैभन्दा बढी अमेरिका प्रभावित…

पाकिस्तानको विमान दुर्घटनामा परेका सवै १०७ जनाको मृत्यु

एजेन्सी ।  पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका सवैको निधन भएको कराँचीका मेयरले पुष्टि गरेका हुन्  । दुर्घटनामा परेको विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जनाको मृत्यु भएको हो । मेयर वासिम…

अमेरिकामा आंशिक रुपमा लकडाउन खुकुलो पारियो

एजेन्सी । अमेरिकाका सबै राज्यमा लकडाउन आंशिक रुपमा खुकुलो पारिएको छ । कोरोना भाइरसको महामारीका कारण विगत दुई वटै राज्यले आंशिक रुपमा खुकुलो पारेका हुन । संक्रमणको अवस्था तथा कानून अनुसार लकडाउनमा छुट राज्य अनुसार फरक रहने छ । लकडाउन…