समुह अनुसार हेर्नसहोस

विश्व

चक्रवात अम्पन: बङ्गालको खाडीबाट आएको समुद्री आँधीका कारण कम्तीमा १५ जनाको मृत्यु

BBC - बङ्गालको खाडीबाट उत्पन्न भएको एउटा समुद्री आँधीका कारण पूर्वी भारत र बाङ्ग्लादेशमा गरी कम्तीमा १५ जनाको मृत्यु भएको छ।उक्त आँधीका कारण प्रभावित क्षेत्रमा तीव्र हावाहुरी र वर्षाका कारण उथलपुथल भएको जनाइएको छ। पूर्वी भारतीय राज्यहरू र…

एकैदिनमा एक लाखभन्दा बढी कोेरानाबाट संक्रमित

बितेका २४ घण्टाभित्रमा संसारभरिमा १ लाखभन्दा बढी मानिसहरु कोरोनाभाइरसबाट संक्रमित बनेका छन् । उक्त कुराको जानकारी विश्व स्वास्थ्य संगठनले दिएको हो । एकै दिनमा यतिधेरै संख्यामा विश्वव्यापी रुपमा मानिसहरु संक्रमित भएको सम्भवतः यो पहिलो…

विश्वमा कोरोना संक्रमित संख्या ५० लाख नाघ्यो

काठमाडौं- संसारभरि नै कोरोना संक्रमितको संख्याले ५० लाख नाघेको छ । अहिलेसम्मको तथ्यांकअनुसार ५० लाख १६ हजार ६८९ जना संक्रमित भइसकेका छन् । यही संक्रमणका कारण ३ लाख २५ हजार ५५५ जनाको मृत्यु भइसकेको छ । त्यसो त संक्रमितहरुमध्ये १९ लाख…

ग्यास दुर्घटनाका बारेमा एलजीका अध्यक्षले मागे माफी

एलजी समूहका अध्यक्ष कू ग्वाङ–मोले भारतको विशाखापटनमस्थित एलजी केमिकल्समा दुई साताअघि भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । ग्यास चुहिएर भएको उक्त दुर्घटनामा १२ जनाको मृत्यु हुनुका साथै कम्तीमा एक हजार व्यक्ति घाइते भएका थिए । दक्षिण…

भारत-चीन सीमाक्षेत्रमा सैन्य फौज थपिए

एजेन्सी- भारत र चीनबीच विवादित सीमा क्षेत्रमा तनाव बढेसँगै दुवै देशले सैन्य उपस्थिति बलियो बनाएका छन् । टाइम्स अफ इन्डियाका अनुसार लदाकमा भारत र चीन दुवैले सैन्य फौजको उपस्थिति बढाएका हुन् । चिनियाँ फौजले विवादित सीमा क्षेत्रको…

अमेरिकामा कोरोनाविरुद्धको भ्याक्सिनको सफल परीक्षण

अमेरिकामा कोरोना भाइरसविरुद्ध गरिएको खोपको परीक्षणले केही सकारात्मक परिणाम देखाएको छ । मोडिरिना कम्पनीले विकास गरी रहेको कोभिड १९ खोपको परीक्षणको प्रारम्भिक परिणाम सकारात्मक देखिएको सिएनएनले जनाएको छ । यदि आगामी अध्ययन राम्रो गयो भने…

भारतमा कोरोना संक्रमितको संख्या लाख नाघ्यो

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख नाघेको छ । संक्रमण निकै चरम गतिमा पुगेको छ । सोमबार २४ घण्टाको अवधिमा ४ हजार ६२९ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ३२८ पुगेको छ । यसअघि आइतबार २४ घण्टाको अवधिमा ५…

अमेरिकामा कोरोना संक्रमित घटे : राष्ट्रपति ट्रम्प

वासिङ्टन, जेठ ५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या घटेको बताए । उनले शनिबार कोरोना भाइरसका संक्रमितहरुको संख्यामा उल्लेख्य रुपमा घटेको भएको जानकारी दिए । राष्ट्रपति ट्रम्पले भने,…

कोरोना अपडेटः विश्वभर ३ लाख १६ हजारको मृत्यु, ४८ लाख बढी संक्रमित

जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख १६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४८ लाख नाघेको छ ।   जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ८२ हजार २५७…

चीनले कोरोना संक्रमितको तथ्य लुकाएको रहस्य खुल्यो, चीनमा संक्रमितको जम्मा संख्या ८४ हजार नभएर ६.४…

काठमाडौं- चीनले कोरोना भाइरसबाट संक्रमितको तथ्य लुकाएको रहस्य खुलेको छ । शुरुवात देखि नै कोरोना भाइरसको केसहरु लुकाउँदै आइरहेक कुरा अमेरिका सहित विश्वका विभिन्न देशहरुले बताउँदै आएका थिए । नयाँ खुलासा अनुसार चीनमा संक्रमितको जम्मा…