समुह अनुसार हेर्नसहोस

विश्व

‘केही दिन वा घन्टाभित्र डरलाग्दो विस्फोटनको खतरा’

फिलिपिन्समा सक्रिय टाल ज्वालामुखी पर्वतबाट लाभा निस्किन थालेपछि केही घन्टा वा दिनभित्र डरलाग्दो विस्फोटको खतरा रहेको अधिकारीहरूले चेतावनी दिएका छन् । टाल ज्वालामुखी राजधानी मनिलाबाट ७० किलोमिटर दक्षिणमा रहेको छ ।…

ताइवानको राष्ट्रपतिमा साइ इङ्ग विन निर्वाचित, चीनलाई धक्का !

ताइवानको राष्ट्रपतिमा साइ इङ्ग विन निर्वाचित भएकी छन् । शनिबार भएको निर्वाचनमा उनी ५७ प्रतिशत भोट सुनिश्चित गर्दै राष्ट्रपति चुनिएकी हुन् । राष्ट्रपतिको चुनावमा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीकी नेतृ साइ इङ्ग विन र कुमिन्तांग पार्टीका…

बस र ट्रक ठोकिँदा भारतमा १५ को मृत्यु

भारतमा भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ। विपरित दिशाबाट आइरहेका यात्रुवाहक बस र ट्रक शुक्रबार राति एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी अरू २५ जना घाइते भएका छन्। देशको उत्तरप्रदेश राज्यमा दुर्घटना भएको स्थानीय…

बग्दादमा ग्रिनजोनस्थित दूतावास नजिकै फेरि रकेट हमला

इरान अमेरिका तनावबीच फेरि इराकको राजधानी बग्दादमा रकेट हमला भएको समाचार आएको छ । बग्दादमा दुई वटा कत्युशा रकेट हमला भएको एएफपीले उल्लेख गरेको छ । ती रकेट बगदादको अति सुरक्षित मानिने क्षेत्र (ग्रीन जोन) मा खसेका थिए । सुरक्षा एजेन्सीका…

हमलापछि इरान-अमेरिका द्वन्द्व अब चर्केला कि नचर्केला

इरानले जेनरल कासिम सुलेमानी मारिने गरी भएको अमेरिकी हमलाको बदलास्वरूप इराकमा अमेरिकी सैन्यहरू रहेका हवाई अखाडाहरूमा बलिस्टिक क्षेप्यास्त्र आक्रमण गरेको छ। यो सन् १९७९ मा तेहरानस्थित अमेरिकी दूतावासलाई कब्जामा लिइएयता इरानले…

इरानमा बोइङ दुर्घटना, १७६ जनाको मृत्यु

युक्रेन इन्टरनेशनलको विमान इरानमा दुर्घटना हुँदा त्यसमा सवार सबै १७६ जनाको मृत्यु भएको इरानका सञ्चार माध्यमहरुले बताएका छन् । बोइङ ७३७ विमान बुधबार बिहान इरानको राजधानी तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमै दुर्घटना…

इरानद्वारा अमेरिकी दुई सैन्य क्याम्पमा क्षेप्यास्त्र आक्रमण

इरानले अमेरिकी सैनिक रहेको दुई अमेरिकी सैन्य अड्डाहरूमा लक्षित गर्दै एक दर्जन भन्दा बढी क्षेप्यास्त्र आक्रमण गरेको छ । आफ्ना उच्च सैन्य कमाण्डरको हत्याको प्रतिशोध लिने धम्की दिएको इरानले इराकमा रहेको अमेरिकै सैनिकको सैन्य अड्डामा…

१८० यात्रु सवार विमान इरानको तेहरानमा दुर्घटना

इरानको तेहरान विमानस्थलमा १८० जना यात्रु बोकेको विमान दुर्घटना भएको छ। युक्रेनी बोइङको ७३७ विमान तेहरान विमानस्थल नजिक दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यसबारे विस्तृत विवरण केहीबेरमा अपडेट हुनेछ।

ब्याडमिन्टनको विश्व वरियतामा नेपालका प्रिन्स चौधौँ स्थानमा

विश्व ब्याडमिन्टन महासङ्घले आज सार्वजनिक गरेको विश्व वरियतामा नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल १४ औँ स्थानमा पुगेका छन् । जुनियरतर्फको विश्व वरियतामा १८ औँ स्थानमा सुधार गर्दै प्रिन्स १४ औँ स्थानमा पुगेका हुन । प्रिन्सले…

इराकबाट अमेरिकी सेना फिर्ता नहुने

इराकबाट अमेरिकी सेना फिर्ता हुँदैछन् भन्ने कुरालाई अमेरिकी रक्षामन्त्रीले अस्वीकार गरेका छन्। एकजना अमेरिकी सैन्य जेनेरलले इराकबाट सेना फिर्ता हुनुपर्ने सुझाव दिँदै लेखेको पत्रपश्चात् उनले इराकबाट अहिलै फौज फिर्ता गर्ने बेला नभएको स्पष्ट…