ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
विश्व
बाँझोपनको समाधानको लागि ‘मृत्युपछि शुक्रकीट दान गर्न दिनुपर्छ’
एउटा अध्ययनले पुरुषलाई मृत्युपछि शुक्रकीट दान गर्न दिनुपर्ने सुझाव दिएको छ।
मेडिकल इथिक्स नामक जर्नलमा प्रकाशित अनुसन्धानको निचोडमा मृत्युपछि शुक्रकीट दान गर्ने व्यवस्थालाई नैतिक रूपमा प्रोत्साहन दिई वीर्यको भण्डारण बढाउनुपर्ने उल्लेख…
इन्टरपोलका पूर्वप्रमुखलाई साढे १३ वर्ष जेल सजाय
एजेन्सी -
बेइजिङ । अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका पूवर्प्रमुखलाई एक चिनियाँ अदालतले १३ वर्ष ६ महिनाको जेलसजाय सुनाएको छ । घुसखोरीको आरोप लागेका इन्टरपोलका पूर्व प्रमुख मेङ होङ्वेलाई अदालतले जेल सजाय सुनाएको हो । उनी…
भारतीय जनता पार्टी अध्यक्षमा नाडा
एजेन्सी : भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय अध्यक्षको जिम्मेवारी सोमबारदेखि नेता जगत प्रकाश नाडाले पाएका छन्।
पार्टीको अध्यक्षमा नाडालाई भाजपाले निर्वाचित गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।…
अमेरिकी गोलीकाण्डमा दुई जनाको मृत्यु
अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतबार राति भएको एक गोलीकाण्डमा दुई जना मारिनुका साथै अन्य पाँच घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।
सान एन्टोनियोका प्रहरी प्रमुख विलियम म्याकमानुसले सञ्चारमाध्यमलाई बताएअनुसार…
अन्तर्राष्ट्रिय इन्डोनेसियामा पुल भत्किँदा सात जनाकाे मृत्यु
इन्डोनेरियाको सुमात्रा द्वीपमा एक पुल भत्किँदा कम्तीमा सात व्यक्तिको मृत्यु भएको प्रकोप व्यवस्थापन निकायले सोमबार जनाएको छ ।
कावर शहरको भर्खरै मात्र निर्माण भएको सो पुलमा करिब ३० जना विद्यार्थीहरु पुृल पार गर्न लागेको अवस्थामा अकस्मात…
पबजी खेल्दाखेल्दै हृदयघात भएर भारतमा २७ वर्षीय युवकको मृत्यु
भारतको पुणे घर भएका एक युवक गत बिहीबार घरैमा बसेर मोबाइलमा पबजी खेल्दै थिए। उनलाई अचानक हृदयघात भयो। हृदयघात हुनासाथ अस्पताल पुर्याइएका उनको उपचारको क्रममा शनिबार निधन भएको छ।
समाचारमा जनाएअनुसार हर्सल देवीदास नामका ती २७ वर्षीय…
इरानी सर्वोच्च नेतालाई ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनेईलाई "आफ्ना शब्दप्रति सचेत रहन" चेतावनी दिएका छन्।
तेहरानमा शुक्रवार एउटा सार्वजनिक प्रवचनका क्रममा खामेनेईले संयुक्त राज्य अमेरिकाको आलोचना गरेपछि ट्रम्पको…
चीनले ल्यायो विश्वको सबैभन्दा विशाल रेडिओ टेलिस्कोप सञ्चालनमा
बीबीसी नेपालीबाट -
दक्षिण चीनमा पहाडहरूको बीचमा एउटा ठूलो कचौरा आकाशतिर फर्किएको छ। यो विश्वको सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली रेडिओ टेलिस्कोप हो। र, यो ज्यानुअरी १२ को सातादेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।
यसको औपचारिका…
प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकारेपछि…
"हाम्रो बिहेको कुरा चलिरहेको थियो। तर उसको परिवारले कुनै न कुनै समस्या सिर्जना गरिरहन्थ्यो। उनीहरूले तिनीजस्तै म सरकारी जागिरे नभएको भन्थे। त्यसैले मैले तिनलाई सिध्याइदिएँ।"
भारतको चन्डीगढबाट प्रसारित हुने एउटा टेलिभिजनको प्रत्यक्ष…
युएईमा १६ जना नेपाली कामदार बोकेको बस दुर्घटना
युएईको आबुधाबीमा कामदार बोकेको गाडी दुर्घट्ना भएको छ । दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
नेपाली कामदार बोकेको गाडी दुर्घटना भएकोले मृत्यु नेपाली हुनसक्ने आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । तर, मृतकको पहिचना नभएको दूतावसले जनाएको छ ।…