समुह अनुसार हेर्नसहोस

विश्व

पहिलो हाफमा ८ गोल खाएको टिम दोस्रो हाफमा मैदानमै नआएपछि…

कुनै पनि खेलमा विपक्षी टिमभन्दा आफ्नो टिमले ठूलो अग्रता बनायो भने पक्कै पनि उत्साहित भइन्छ । फुटबलमा पहिलो हाफमा नै ठूलो अन्तरको अग्रता बनायो भने दोस्रो हाफमा त्यसलाई कायम राख्दै जित हात पार्ने प्रबल सम्भावना रहन्छ । तर कल्पना गर्नुस् त…

सोमालियामा कारबम विस्फोटमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

सोमालियाको राजधानी मोगादिसुमा शनिबार बिहान भएको कारबम विस्फोटमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । सो विस्फोट राजधानीको व्यस्त सडकमा रहेको चेकपोस्टमा भएको थियो। मदिना अस्पतालका निर्देशक डा.मोहम्मद युसुफले आफूहरुले मृत्यु भएका…

अमेरिकामा आम हत्याको सबभन्दा ठूलो रेकर्ड

अमेरिकामा सन् २०१९अहिलेसम्मकै सबभन्दा धेरै आम नरसंहार भएको वर्ष बन्न पुगेको अनुसन्धानकर्ताहरूले बताएका छन्। असोसियटेड प्रेस, यूएसए टुडे र नर्थइस्टर्न विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्क अनुसार सन् २०१९ मा मात्रै ४१ वटा आम हत्या काण्ड…

बेबी डल बन्ने चाहानामा एक युवतिले लगाइन् १७ एसिड इनजेक्सन

हरेेक व्यक्तिमा केही न केही चीजलाई लिएर एक सनक हुन्छ । कोही महँगा कपडा लगाउने शोख राख्छन् त कोही सुन्तर देखिन अनेक हर्कत गर्छन् । तर कहिलेकाँही जब यस्तो शोख सीमा पार गर्दछ । तब हाँसी मजाकको विषय पनि बन्छ । बुल्गेरियामा बस्दै आएकी २२…

झारखण्डमा मोदीको पार्टी पराजित

भारतको सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) ले पूर्वी राज्य झारखण्डमा भएको विधान सभा चुनावमा आफ्नो पराजय स्वीकार गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले झारखण्ड मुक्ति मोर्चा र उनको गठबन्धनलाई बधाई दिँदै शुभकामना दिएका छन्। उनले ट्वीट…

रिपब्लिकन पार्टीले भन्यो, महाभियोग पक्षपातपूर्ण आक्रोशबाट अघि बढाइएको कदम’

अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीका नेता मिच मक्कनेलले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग इतिहासकै सबैभन्दा हतारमा गरिएको र अनुचित भएको आरोप लगाएका छन् । डेमोक्रेटले…

२४ छात्रामाथि यौनशोषणको अरोपमा शिक्षक पक्राउ

भारतकाे हरियाणा राज्यको एउटा सरकारी विद्यालयका २४ छात्राले एकैसाथ आफूहरू यौनशोषणमा परेको जानकारी दिएका छन् । उनीहरूले दुई दिनअघि लिखित रूपमा यस्तो जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । छात्रामाथि यौनशोषण गरेको आरोपमा प्रहरीले…

२०१९ मा संसारभर ४९ पत्रकारको हत्या

सन् २०१९ मा संसारभर ४९ जना पत्रकारको हत्या भएको विवरण सार्वजनिक गरिएको छ । ‘रिपोटर्स विथाउट वोडर्स’ले  सार्वजनिक गरेको प्रतिवेदनमा हत्या हुने पत्रकारहरुको सङ्ख्या गत १६ वर्षयताको सवभन्दा कम भएको बताइएको छ । हत्या गरिएका पत्रकारहरुको…

पूर्वराष्ट्रपति मुसर्रफलाई मृत्युदण्ड दिने फैसलाप्रति सेनाको गम्भीर आपत्ति

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्ड दिने त्यहाँको एउटा अदालतको निर्णयप्रति पाकिस्तानी सेनाले गम्भीर आपत्ति जनाएको छ । पाकिस्तानी सेनाका पूर्वप्रमुख समेत रहेका मुसर्रफले ४० वर्ष देशको सेवा गरेको र उनीविरुद्धको फैसलाले…

डेमोक्रेटले अमेरिकी प्रजातन्त्रमाथि युद्धको घोषणा गरे : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूविरुद्धको महाभियोगको प्रक्रियालाई डेमोक्रेटहरुले गरेको ‘कु’ को प्रयास भएको आरोप लगाएका छन् । उनले डेमोक्रेटहरुले अमेरिकी प्रजातन्त्रमाथि युद्धको घोषणा गरेको…