समुह अनुसार हेर्नसहोस

विश्व

पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफलाई फाँसीका सजाय

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफलाई फाँसीको सजाय सुनाइएको छ । लाहौर उच्च अदालतले उनलाई देशद्रोहको आरोपमा फाँसीको सजाय सुनाएको हो ।

फिलिपिन्समा ६.८ म्याग्नीच्युडको भूकम्प, कम्तीमा सात जनाको मृत्यु

फिलिपिन्स । फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्दानाओको पहाडी इलाकामा आइतबार ६.८ म्याग्नीच्युडको भूकम्प आएको छ । यसमा भूकम्पमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । माग्सायसायदेखि तीन माईल दक्षिणपूर्व क्षेत्रमा भूकम्पको केन्द्रविन्दु…

नेपालमा उत्तर कोरियाली लगानी पूरै बन्द

संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई लगाएको आर्थिक नाकाबन्दी नेपालले कार्यान्वयन गरेको छ। राष्ट्रसंघलाई यसको जानकारी गराइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए। ‘राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियालीमाथि लगाएको नाकाबन्दी नेपाल…

सलमान खानको घरमा बम पड्काइदिने धम्की

भारतको गाजियावादका एक १६ वर्षे किशोरले बलिउडका लोकप्रिय अभिनेता सलमान खानको घरमा बम पड्काइदिने धम्की दिएका छन् । उनले डिसेम्बर ४ मा मुम्बई पुलिसलाई इमेल गरेर सलमान खानको घरमा बम पड्काइदिने धम्की दिएका हुन् । ‘बान्द्राको ग्यालेक्सीमा…

को हुन् टाइम म्यागेजिनको ‘पर्सन अफ दि इयर’ बनेकी १६ वर्षीया ग्रेटा ?

यस वर्षको टाइम म्यागाजिनको ‘पर्सन अफ दि इयर’ (वर्ष व्यक्ति) १६ वर्षीय स्वीडिस किशोरी घोषित भएकी छन् । जलवायु परिवर्तनबारेको विश्वव्यापी अभियानमा प्रेरणादायी पात्र स्कुले किशोरी ग्रेटा टून्बेर्ग टाइम म्यागेजिनको सन् २०१९ को पर्सन अफ दि इयर…

गुजरात दंगामा मोदी र अमित शाहलाई क्लिन चिट

गोधरा काण्ड र गुजरात दंगाको छानबिनका लागि गठित न्यायाधीश नानावटी आयोगले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई क्लिन चिट दिएको छ । दंगाका क्रममा तीन जना आईपीएस अधिकारीको भूमिका भने…

अमेरिकाको न्यूजर्सीमा गोली हानाहान, प्रहरीसहित ६ जना मारिए

अमेरिकाको न्यूजर्सीमा बुधबार बिहान भएको गोली हानाहानमा एक प्रहरी अधिकारीसहित ६ जनाको ज्यान गएको छ। अन्य दुईजना प्रहरी पनि घाइते भएका छन्। शहरको ग्रीनविले इलाकामा कम्तिमा एकघण्टासम्म गोली हानाहान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले…

३८ जना सवार सैनिक विमान बेपत्ता

चिलीको सैनिक विमान अन्टार्टिकामा बेपत्ता भएको छ। बेपत्ता विमानमा ३८ जना सवार रहेको चिलीको वायुसेनाले जानकारी दिएको छ। पुन्टा अरेनसबाट उडेको सी–१३० हर्कुलस विमान दुई घण्टा ५५ मिनेटपछि सम्पर्कविहीन भएको हो। विमानमा चालकदलका १७ जना र २१…

दुईवटा आमाको गर्भबाट एउटा बच्चा जन्म !

सुन्दै अचम्म लाग्ने ! एकजना आमाको गर्भबाट बच्चा जन्मेको त प्राकृतिक नै हो । तर दुईवटा आमाको गर्भवटा एउटा बच्चा ! पत्याउन मु्स्किलै पर्छ । बेलायतमा एक महिला समलिंगी जोडीको गर्भबाट बच्चा जन्मिएको छ । बेलायतमा भएको घटना हो यो । समलिंगी…

फिनल्याण्डकी सान्‍ना मरिन विश्‍वकै कान्छी प्रधानमन्त्री बन्दै

फिनल्याण्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै कान्छी प्रधानमन्त्री बन्ने भएकी छन्। उनले नेतृत्व गर्ने मिलिजुली सरकारमा सबै दलको प्रतिनिधित्व महिलाहरूले नै गर्ने भएका छन्। विश्वासको मत गुमाएका कारण निवर्तमान प्रधानमन्त्री अन्ते रिन्ने…