समुह अनुसार हेर्नसहोस

समाचार

कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप

नवलपुरको कावासोती नगरपालिकाले चैत्र १ गतेदेखि ३५ बर्ष माथिका उमेर समूहलाई लक्षित गरी जापनिज इन्सेफलाइटिस सङक्रमण विरुद्धको खोप अभियान चलाउने भएको छ । कावासोती नगरपालिकाको स्वास्थ्य शाखाले विहीबार नगरपालिकाको सभाहलमा आयोजना…

नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुर क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका २६ बर्षीय मनिष खनाल विजयी भएका छन् । उनी नवलपुर २ बाट नेकपा एमालेका तिलक महत र नेपाली काँग्रेसका ओम घर्ती मगरलाई दोब्बर मत भन्दा बढी मतले…

नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल रास्वपाबाट विजयी

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुर क्षेत्र नं. २ बाट रास्वपका २६ बर्षीय मनिष खनाल विजयी भएका छन् । उनी नवलपुर २ बाट ३८ हजार २ सय ११ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनी अहिलेको संसदमा सबै भन्दा   कान्छो संसदको रुपमा…

काठमाडौँका १० वटै क्षेत्रमा रास्वपाको क्लिनस्वीप

देशको राजधानी काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले क्लिनस्वीप गरेको छ । अघिल्लो निर्वाचनमा जित निकालेका चार क्षेत्रसहित थप ६ वटा क्षेत्रमा विजयी भएर रास्वपाले काठमाडौँका १० वटै क्षेत्रमा…

आदिवासी जनजातिका उम्मेदवारलाई मतदान गर्न आदिवासी जनजाति महासंघ नवलपुरको अपिल

नवलपुर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले फागुन २१ गते हुने निर्वाचनमा आदिवासी जनजातिका उम्मेदवारहरुलाई मतदान गरी विजय गराउन अपिल गरेको छ । नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठद्वारा…

नवलपुरमा व्यापक आचारसंहिता उल्लंघन, गर्दैनन कसैले पनि उजुरी

रामकुमार श्रेष्ठ – नवलपुर । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति नजिकिंदै गर्दा नवलपुरका साना ठूला राजनीतिक दलहरुले चुनावी प्रचारप्रसारमा व्यापक आचारसंहिता उल्लंघन गर्ने गरेको पाइएको छ । ठूला ठूला आवाजमा ध्वनी…

एमालेका उम्मेदवार भागीरथले भने – मेरो प्रतिप्रर्धा कसैसँग छैन

रामकुमार श्रेष्ठ -  नवलपुर । नेकपा एमाले नवलपुर क्षेत्र नं. १ का उम्मेदवार भागीरथ चापागाईले आफ्नो प्रतिप्रर्धा कसैसँग नरहेको बताए । सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले अन्य दलहरु दोस्रो हुनका लागि प्रतिप्रर्धा गर्ने दावी…

कावासोतीमा फागुन २८ देखि दोस्रो जिएम कप भलिबल प्रतियोगिता हुने

मोफसलकै चर्चित जीएम कप भलिबल प्रतियोगिता आगामी फागुन २८ गतेदेखि सञ्चालन हुने भएको छ । प्रतियोगिता फागुन २८ देखि चैत ३ गतेसम्म कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पसको प्राङगढमा हुने आयोजक जिएम समाजले सोमबार पत्रकार सम्मेलन गरी जानकारी…

त्रिशूलीमा खस्यो बस : १७ जनाको घटनास्थलमै मृत्यु, २४ घाइते

काठमाडौं । धादिङमा मध्यराति भएको बस दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा परेर २४ घाइते भएको छन्। राति करिब साढे १ बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँ पालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट…

कुटपिट र आक्रमणमा उत्रिए रास्वपाको कार्यकर्ता, नवलपरासीमा विप्लव नेतृत्वको नेकपा (माओवादी) को…

नवलपरासी । पश्चिम नवलपरासीमा चुनावी प्रचारप्रसारमा रहेको नेकपा एमाले र विप्लव नेतृत्वको नेकपा (माओवादी) का स्थानीय नेता तथा कार्यकर्ताहरुलाई राष्टि«य स्वतन्त्र पार्टीका कार्यकर्ताले कुटपिट गरेका छन् । नवलपरासी क्षेत्र नम्बर १…