ट्रेन्डिङ
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
समुह अनुसार हेर्नसहोस
समाचार
दाउन्ने सडकखण्डमा दशैं अवधिभर ठूला सवारी रोक
बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दशैं अवधिभर ठूला भारवाहन सवारी साधनहरू (१२ चक्के र सोभन्दा माथि) सञ्चालन नहुने भएको छ ।
शनिबार दिउँसो भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलपछि सो सडकखण्डमा दशैंको अवधिभर यात्रुबाहक…
हिजोसाँझदेखि दाउन्नेको सडक अवरुद्ध
नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको दाउन्ने खण्डमा विगत ३ दिनदेखि यातायात सञ्चालन अनियमित भएको छ । बुधबारदेखि दाउन्ने सडक खण्डमा यातायात सञ्चालन अनियमित भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका अनुसार लगातारको…
टरुवा तालमा डुबेर कावासोतीका रमाकान्त भट्टराईको मृत्यु
कुसुम परियार -
नवलपुर । नवलपुरको कावासोती ७ स्थित टरुवा तालमा डुबेर एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार रङ्गेली ढापमा आज दिउँसो साढे २ बजेतिर एक जना पुरुषको शव मृत अवस्थामा फेला परेको थियो…
गण्डक ब्यारेजमा बेवारिसे शव फेला
कुसुम परियार -
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ स्थित गण्डक ब्यारेज पुलको त्रिवेणीमा १ जना पुरुषको शव फेला परेकोे छ ।
नवलपुरको नेपाल–भारत सिमानामा रहेको ब्यारेजपुलको २५ नम्बर ढोकामा…
नवलपुरका पालिका प्रमुखहरुले भने तोडफोडमा सम्लग्नलाई कारवाही गर
नवलपुर । नवलपुरका पालिका प्रमुखहरुको वैठकले जेनजी आन्दोलनको क्रममा भएका तोडफोडका घटनामा सम्लग्नलाई कारवाही गर्न माग गरेको छ ।
आज मध्यविन्दु नगरपालिकामा बसेको यहाँका पालिका प्रमुखहरुको वैठकले यस्तो माग गरेका हुन् । वैठकमा गैडाकोट…
नवलपुरमा आजदेखि खुले विद्यालय, वित्तीय संस्था र सरकारी कार्यालयहरु
कुसुम परियार -
नवलपुर । नवलपुर जिल्लामा आजदेखि सरकारी कार्यालय, वित्तीय संस्था तथा विद्यालयहरु सञ्चालनमा आएका छन् ।
नवलपुरका स्थानीय तहहरुले शनिबार सूचना जारी गरी आज आइतबारबाट कार्यालय नियमित सञ्चालनमा आउने जनाएका थिए ।…
पश्चिम नवलपरासीमा आजबाट कर्फ्यू हट्यो
रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीमा आजबाट कर्फ्यू हटेको छ ।
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले हिजो एक सूचना जारी गरी आज आइतबार विहान ६ बजेबाट कफ्र्यू हटाइएको सूचनामा उल्लेख गरिएको थियो ।
कर्फ्यू हटेसँगै पश्चिम…
नवलपुरमा दुर्घटना, दुई जना गम्भीर घाइते
कुसुम परियार -
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १३ कोटथर स्थित भित्री सडक खण्डमा साइकल नालीमा खस्दा २ जना बालक गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको मध्यविन्दु नगरपालिका १३ कोटथर भित्री सडक…
नवलपुरका शैक्षिक संस्थाहरु भोलिदेखि खुल्ने
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरका शैक्षिक संस्थाहरु भोलिदेखि सञ्चालनमा आउने भएका छन् ।
यहाँ रहेका पालिकाहरुले सूचना प्रकाशित गरि नवलपुरका विद्यालयहरु भोलिदेखि खुल्ने जनाएको हो । जेनजी आन्दोलन कारण बन्द भएका विद्यालयहरु भोलिदेखि…
हट्यो नवलपुरमा निषेधाज्ञा र कफर्यू
कुसुम परियार -
नवलपुर । देशले नयाँ प्रधानमन्त्री पाएसँगै देशभर परिस्थिति सामान्य बने पछि नवलपुरमा पनि स्थिति सामान्य बन्दै गएको छ ।
यहाँ लागेको कफ्र्यू शुक्रबारबाट हटेको थियो भने आज शनिबारबाट निषेधाज्ञा पनि हटेको छ ।
कफ्र्यू र…