ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाचार
सिमा क्षेत्रमा ड्रोन आतंक बढेपछि प्रशासनले लगायो रोक
रामकुमार श्रेष्ठ -
नवलपरासी । रातको समयमा नेपाल भारत सीमा क्षेत्रमा ड्रोन आतंकले स्थानीय त्रसित भएपछि पश्चिम नवलपरासीमा जथाभावी ड्रोन उडाउन प्रतिबन्ध लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले एक सूचना जारी गर्दै अनुमति…
नवलपुरमा मोटरसाइकल दुर्घटना, श्रीमानको मृत्यु श्रीमती गम्भीर घाइते
कुसुम परियार -
नवलपुर । नवलपुरको दुम्किबास सर्दी सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परी श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छिन् ।
जिल्ला प्रहरी…
अर्घाखाँचीमा जीप दुर्घटना : २ जनाको मृत्यु, २४ घाइते
अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क- ९ टारीमा जीप ( फोर्स गाडी ) दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
सन्धिखर्क-ढोरपाटन सडक खण्डमा गुल्मीको पुर्कोटदह तर्फ जाँदै गरेको लु १ ज ४७२४ नं. को फोर्स जीप दुर्घटनामा हुँदा २ जनाको घटनास्थलमै…
न्याय माग्दै जनप्रतिनिधिहरु पुगे प्रशासन, सुरक्षा नदिएको गम्भीर आरोप
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरका जनप्रतिनिधिहरुले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा नवलपुरका सुरक्षा निकायको कमजोरीका कारण ठूलो घटना घटेको आरोप लगाएका छन् ।
उनीहरुले आज जिल्ला प्रशासन कार्यालय नवलपुरमा दोषीलाई कारवाही गर्नु…
कावासोतीमा दुर्घटना १ जना गम्भीर घाइते, कालीगण्डकी कोरिडोरमा अर्का २ जना घाइते
कुसुम परियार -
नवलपुर । नवलपुरको कावासोती ८ खरखट्टा जंगलमा आज साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।
प्रगतिनगरबाट फलफूल चोक आउँदै गरेको ग.प्र. ०४–००१ प ३०११ नम्बरको मोटरसाइकल चालक कावासोती ८ इन्द्र चोक निवासी…
हत्यारालाई फासी दे भन्दै प्रहरी कार्यालय घेरे कावासोतीका महिलाहरुले
कुसुम परियार -
नवलपुर ।
नवलपुरको कावासोतीमा एक जना पुरुषले आफ्नै श्रीमतीको हत्या गरेपछि विहीबार कावासोतीका महिलाहरुले जिल्ला प्रहरी कार्यालय नवलपुर अगाडि नाराबाजी गरेका छन् ।
उनीहरुले दोषीलाई कारवाही गर्नु पर्ने, हत्यारालाई फाँसी…
कावासोतीमा श्रीमतीको हत्या गरी श्रीमानले गरे प्रहरीकोमा आत्मसमर्पण
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको कावासोतीमा एक जना पुरुषले आफ्नै श्रीमतीको हत्या गरी प्रहरीकोमा आत्मसमपर्ण गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती ८ ज्ञानोदय चोक नजिकै आज साँझ सवा ६…
नवलपुरमा दशैं लक्षित यात्रु सहायता कक्ष स्थापना
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुर जिल्लामा दशैं लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गरिएको छ । दशैंको बेला यात्रा गर्ने यात्रुहरुलाई कुनै पनि दुःख नपाओस् भन्ने हेतुले यात्रु सहायकता कक्ष स्थापना गरिएको हो ।
सोमबार विहान कावासोतीमा…
कावासोतीमा दुर्घटना, २ जना घाइते, एक गम्भीर
कुसुम परियार -
नवलपुर । नवलपुरको कावासोतीमा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा परी २ जना घाइते भएका छन् । घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती ३ अदालत मार्गमा काठमाडौँबाट…
दाउन्ने सडक मर्मत थालियो, दशै अवधिभर ठूला सवारी साधन सञ्चालनमा रोक
रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको दाउन्ने सडक खण्डमा हिलो र चिप्लोले सवारी साधन चल्न नसकेपछि सडक मर्मत शुरु गरिएको छ ।
शनिबार नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा बसेको जिल्ला स्तरको वैठक…